.🇳🇵

7.4K posts

.🇳🇵 banner
.🇳🇵

.🇳🇵

@willforwill18

Believer in B.P.’s Ideals | Ex- Congressi, Ex-NSU Member, Ex-Youth Congress Nepal| A Democrat by heart, not by compromise🤫| 🔱☸️🕉️🇳🇵

Se unió Kasım 2017
269 Siguiendo355 Seguidores
.🇳🇵
.🇳🇵@willforwill18·
@injalAFC Thyakkai Modi ko jasto🤡🤡🤣🤣🤣
हिन्दी
0
0
0
420
Injal Bhattarai
Injal Bhattarai@injalAFC·
Bolda ta awaj hayeko video haldeu Nepal Press 😭😭 Pradhanmantri ko awaj nasuneko 86 barsa bhaisakyo 😭😭😭
हिन्दी
9
2
92
11K
.🇳🇵 retuiteado
Narayan Amrit
Narayan Amrit@amritna·
सुहाङले समर्थक र प्रस्तावक पाएनन्। एमाले कस्तो छ भन्ने यो भन्दा बलियो सूचक केही होला? एमालेको आत्मा कति निष्प्राण भइसकेछ, थाहा पाउनु भो नि?
Narayan Amrit tweet media
NE
7
16
70
4.2K
.🇳🇵 retuiteado
Basanta Basnet
Basanta Basnet@basantabasnet·
सुहाङसँग मतदातामात्रै थिए । बादलसँग मतदाताबाहेक सबै थिए । त्यसैले उनी निर्विरोध हुन बाध्य भए ।
NE
7
59
222
7.9K
.🇳🇵 retuiteado
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
अब फेरि पिलेन धनीमानीले मात्रै चढ्ने दिन आए।
Gajendra Budhathoki ♿ tweet media
NE
6
7
57
5.1K
.🇳🇵 retuiteado
Sajan Manandhar
Sajan Manandhar@sjnmdr·
This year's April fool award goes to ... 😉
English
4
14
80
6.5K
.🇳🇵 retuiteado
Bipin Thapa
Bipin Thapa@bipin977·
Why is Victor Paudel suddenly tweeting from his personal account? Why the sudden need of personal branding? Is he selling RONB to any private equity? If so for how much?
English
20
1
156
15.2K
.🇳🇵 retuiteado
Durga khanal
Durga khanal@khanalyes·
अमिसा भन्छिन्- जबसम्म कुनै महिला बलात्कृत भएर मर्दिनन्, तबसम्म यो समाज र यो व्यवस्था बोल्दैन । आज मलाई बलात्कार गर्छु भन्ने मान्छे खुल्लमखुला हिँडिरहेको छ । भोलि केही भइहाले यिनै मान्छे फेरि मेरो लागि भनेर क्यान्डल बाल्न निस्कन्छन् । यो हिप्पोक्रेसी हो । onlinekhabar.com/2026/04/190262…
NE
4
57
102
3.5K
.🇳🇵 retuiteado
AirlineGuy
AirlineGuy@GuyAirline·
So if allegations are true, KP Oli/PK Dahal/Sher Bdr Deuba governments partnered with this Bhatta guy to bleed Nepal dry... I wonder how many other such Bhattas, Sumargis, Malhotras we're not so familiar with have been looting Nepal for so long... kathmandupost.com/national/2026/…
English
7
12
106
5.8K
.🇳🇵 retuiteado
KP Dhungana
KP Dhungana@kpdhungana·
दीपक भट्टमाथि ४५ करोड सम्पत्ति शुद्धीकरण हेर्न पन्छिएको विभागले सुरु गर्‍यो अनुसन्धान, शंकर ग्रुपका सञ्चालक अनुसन्धान बाहिरै (राष्ट्र बैंकको गोप्य प्रतिवेदनसहित) ukeraa.com/news/detail/17…
NE
1
9
44
4.8K
.🇳🇵 retuiteado
Mystica Devkota
Mystica Devkota@DevkotaMysti·
हेल्लो @NepalPoliceHQ अरु केही प्रमाण चाहिन्छ कि यतिले पुग्छ?
Mystica Devkota tweet media
NE
56
99
235
27.6K
.🇳🇵 retuiteado
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
भदौ २३ र २४ दुवै दिनका घटनामा संलग्न भनिएका सबैलाई कार्वाहीको सिफारिस गरिएको राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको १० हजार पृष्ठको प्रतिवेदन सार्वजनिक गरियोस् ।
NE
1
29
127
5.1K
.🇳🇵 retuiteado
Sadiksha Karki
Sadiksha Karki@Sadiksha_karki_·
काला व्यापारी दीपक भट्टको साँठगाँठ शुरुदेखिनै अमेरश सिंहसंग जोडिएको प्रमाण फेला परेछ। बालेन प्रधानमन्त्री नबने आत्महत्या गर्छु भन्ने अमरेशलाई सिस्नोपानी लाउनु पर्ने भो अब। 😁😁
Sadiksha Karki tweet media
NE
6
15
60
9.4K
.🇳🇵 retuiteado
Binod Neupane
Binod Neupane@Neupane1Binod·
यी  पूर्णबहादुर खड्का र शेखर कोइरालाको मरिहत्ते चैँ किन हौ ? भैरेले नबुझेको कुरो ? अब के गरौला भन्ने छ ? गरी खाओ जाँ... हो भनेर छोड्न मिल्दैन ? #नेका
NE
5
5
46
2.8K
.🇳🇵 retuiteado
Mukesh Ghimire
Mukesh Ghimire@mukesh_Sindhuli·
प्रिय @MinendraRijal दाइ जय नेपाल, मेरो लागि तपाइँ एकदमै प्रेरक नेता हो। तपाइँ बाट हामी जस्ता धेरै कार्यकर्ताको अपेक्षा कांग्रेस एकतामा तपाइँ भूमिकामा देखिनुहोस भन्ने हो। समय सान्दर्भिक कांग्रेस निर्माणमा तपाइँ गुटको होइन, कांग्रेसको नेता भएको हामी हेर्न चाहन्छौं। -शुभेच्छुक
Mukesh Ghimire tweet media
NE
9
7
48
2.4K
.🇳🇵 retuiteado
राजन दादा
शोकमा हो कि Shock मा हो अनलाइन दादा? ‘साउजीका व्यापारिक साझेदार’ भट्टजीको छोटो एकमात्र समाचार पनि निकै काँटछाँट हुदैछ त! अरु खासै अपडेट पनि छैन त!😁
राजन दादा tweet mediaराजन दादा tweet media
NE
4
14
79
8.3K
.🇳🇵
.🇳🇵@willforwill18·
@ptkums @gbudhathoki किन भत्काउने तिमीहरु पुज्नीय दादा भाउजूलाई कसरी जोगाउन सोच , काङ्ग्रेसका धमिराहरु
NE
0
0
0
9
स्वारी २.० ;))
निर्माणाधिन सुपर त्रिशुली हाइड्रोपावर प्रोजेक्ट (१०० मेगावाट) ! पृथ्वी राजमार्गको छेउमा रहेको त्रिशुली खोलामा २४.५ मिटर अग्लो र १८२.६ मिटर चौडाइको ब्यारेज बनाएर त्यसको पुच्छरमै रहने विद्युतगृहमा ३३.३ मेगावाट क्षमताका ३ वटा टर्वाइन जडान गरिनेछन् ! रन अफ द रिभर स्किमका नहर वा सुरुङबाट पानी लगेर निश्चित उचाईबाट पानी झारी विद्युत उत्पादन गर्ने टाइपका थुप्रै जलविद्युतगृहहरु हाल सञ्चालनमा रहे पनि ड्यामको पुच्छरमै विद्युतगृह निर्माण गरिने सम्भवतः यो नेपालकै पहिलो पावरहाउस हुनेछ !! फोटोः सामाजिक संजाल
स्वारी २.० ;)) tweet media
NE
11
13
98
9.9K
.🇳🇵 retuiteado
Lilu Dumre
Lilu Dumre@dumrelilu·
दानबहादुर कार्कीले कविताकै शैलीमा सुनाए, ‘साधन नहुँदा साधनाले । भवन नहुँदा भावनाले । कानुन नहुँदा कामनाले । हामी उठ्यौं, धूलो टकटकायौं । अनि अनिदो आँखा लिएरै काममा खटियौं ।’ onlinekhabar.com/2026/03/190175…
NE
0
15
109
4.1K