


jamès
7.8K posts







झण्डै हप्ता दिन लगाएर गाउँको एकान्तमा आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण आदर्श पात्र आइन्सटाइनको चर्चित जीवनी तथा ब्रह्माण्ड-चिन्तन केन्द्रित पुस्तक EINSTEIN: His Life and Universe पढ्दा असीम आनन्दको अनुभुति! थुप्रै बेस्टसेलर पुस्तकका लेखक Walter Isaacson द्वारा लिखित झण्डै सात सय पेजको यो किताब नेपाली लगायत हाम्रा राष्ट्रिय भाषाहरूमा पनि अनुवाद गरेर शिक्षण संस्थाहरू मात्र हैन घरघरमा पुर्याउन पाए हामी नेपालीको विश्वमै सबभन्दा पुछारमा रहेको औसत IQ (४२.९%) ह्वात्तै बढाउन सकिन्थ्यो कि भन्ने मनमा लागिरह्यो। पुस्तकमा भौतिक विज्ञानका कुरा मात्र हैन दर्शन,राजनीति, समाजशास्त्र,मनोविज्ञान लगायतका कुरा औपन्यासिक शैलीमा अत्यन्त रोचक ढंगले प्रस्तुत गरिएको छ। सम्भवतः यसको पूरै फिल्म पनि कुनै दिन बन्नेछ। ओस्कार पुरस्कार विजेता अंग्रेजी चलचित्र OPPENHEIMER का कतिपय कुरा यसबाट लिइएको अनुभूति हुन्छ। मानव इतिहासमा पहिलो पटक ब्रह्माण्डलाई वैज्ञानिक ढंगले बुझ्न सिकाएर मानवजातिलाई अतुलनीय गुन लगाउने र दिगो विश्व-शान्तिकालागि मानवकेन्द्रित समाजवादको विचार र विश्व-फेडरेसनको पैरवी गर्ने यी महामानवको ७६ बर्षमा निधनको वेला साथमा एकजना सहयोगी Helen Dukas मात्र रहेको र उही दिन भएको सामान्य अन्त्येष्टिमा १२ जना मात्र उपस्थित रहेको सुन्दा आँखा नरसाइरहन सकेन! पुस्तक पढिसक्दा असीम श्रद्धाले मनमा यी अतिविनम्र महामानवको यो चर्चित वाणी गुनगुनाइरह्ये- 'I have no special talents; I am only passionately curious' ('मसंग कुनै विशिष्ट क्षमता छैन; खालि म तिर्खायुक्त जिज्ञासु छु')! #highlight #Einstein #relativity #quantumphysics #UnifiedFieldTheory #WorldFederation #ScientificHumanism

Patrice Evra has won more premier league trophies (5) more than arsenal football club(4)


🚨 BREAKING: José Mourinho back to Real Madrid, HERE WE GO! 💣🤍 All terms have been verbally agreed between José Mourinho and Real Madrid, waiting to sign all documents. Plan for initial two year deal, JM to travel to Madrid after Real-Bilbao game. The Special One is back.


virgo, i know youve been holding it together for everyone else. i think someone finally shows up for you this week :)