
@ShahBalen
ठगी, गुंडागर्दी, सिंडिकेट र चाप्लुसी जस्ता विकृतिहरूलाई पूर्ण रूपमा बन्देज गर्न आवश्यक छ। सुरुमा कठिनाइ आउन सक्छ, बिचौलियाहरूको विरोध पनि हुन सक्छ तर कुनै पनि अवस्थामा एक इन्च पनि सम्झौता नगरी अघि बढेको देख्न हामी जनता चाहन्छौ।
आशा छ, देशले अब नया गति समात्नेछ।
जय नेपाल (देशवाला)
NE
























