Prashant Raj Karki retweeté

देश लङ्का बनी सक्यो भन्ने @GokulPBaskota सञ्चारमन्त्री हुँदा पत्रकार राजु थापाले १७ तोला सुनको प्रमाण दिँदा पावर देखाएर पत्रकारको जागिर चट परेको बिर्सिएको हो?
तपाईं जस्ता व्यक्ति देशको लागि कलङ्क त हो नै, अझ आफैंले बोलेको कुरा पचाएर लेख्न लाज अलिकति पनि लागेन?
NE























