Deep Jyoti Shrestha

8.2K posts

Deep Jyoti Shrestha banner
Deep Jyoti Shrestha

Deep Jyoti Shrestha

@MeDeepZyoti

Kathmandu, nepal शामिल हुए Haziran 2014
730 फ़ॉलोइंग916 फ़ॉलोवर्स
पिन किया गया ट्वीट
Deep Jyoti Shrestha
Deep Jyoti Shrestha@MeDeepZyoti·
#Nepal ... where heaven meets and you won't feel regret choosing Nepal as your destination ✌️ We are eager to welcome you with our beautiful destinations and warm hospitality 🙏 #VisitNepal2020
Deep Jyoti Shrestha tweet mediaDeep Jyoti Shrestha tweet mediaDeep Jyoti Shrestha tweet mediaDeep Jyoti Shrestha tweet media
Nepal 🇳🇵 English
3
19
82
0
Deep Jyoti Shrestha
Deep Jyoti Shrestha@MeDeepZyoti·
"भारत–नेपाल सीमा विवादजस्ता विषयमा सरकार व्यस्त रहिरहँदा यस्ता अनलाइन राइडर एपको छलफल सरकारको प्राथमिकतामै नपर्ला । तर, हरेक नेपाली नागरिकले आफैंलाई प्रश्न गरून्– के बहस गर्न हत्या, बलात्कार वा लुटपाटजस्ता घटना नै घट्नुपर्छ ?"
Nepal 🇳🇵 NE
0
0
0
9
Deep Jyoti Shrestha
Deep Jyoti Shrestha@MeDeepZyoti·
‘ज्याकेट किन्दिउँ त ?’ भनेर एक अनलाइन राइडरले फर्ल्ट गर्नु वा डरमर्दो गरी गाडी हुइँक्याउनु सबैका लागि खासै ठूलो विषय नहोला । यसले सेयर बजारमा उथलपुथल ल्याउँदैन, जलवायु परिवर्तनमा केही भूमिका खेल्दैन ।" ++
Nepal 🇳🇵 NE
1
0
0
12
Deep Jyoti Shrestha
Deep Jyoti Shrestha@MeDeepZyoti·
"हामी आफ्नो देशमा, आफ्नै सडकमा सेवाका लागि पैसा तिरेर यात्रा गर्दा पनि सुविधासँगै सम्मान त परको कुरा, उल्टो डर र ट्रमामा छौं । र, चालकको दुर्व्यवहारले मानसिक सुरक्षाका लागि सरकारको कुन निकायको कति नम्बरको झ्यालमा धाउने ?" मनको कुरा लेख्यौ @RisalShiksha 😶 ekantipur.com/opinion/2026/0…
Nepal 🇳🇵 NE
1
1
2
146
Deep Jyoti Shrestha रीट्वीट किया
लीबाङ्गी 王龙
निशुल्क सार्बजनिक सौचालय सफा, स्वस्थ , सुलभ र सुरक्षित मजाक होईन, आबश्यकता हो
NE
0
0
1
92
Deep Jyoti Shrestha
Deep Jyoti Shrestha@MeDeepZyoti·
"नयाँ र पुराना भन्ने कुरा होइन विधि-विधानको कुरा हो।" - वर्षमान पुन
Nepal 🇳🇵 NE
0
0
5
191
अजातशत्रु
बजारमा यस्तो पनि जोक सुनिन थालेको छ, डा वाग्लेले जनगणना गर्ने हो भने नेपालको जनसंख्या जम्मा तीन हुने छ। किनकि, उनी आफू प्रधानमन्त्री र पार्टी सभापतिबाहेक अरूलाई मान्छे नै गन्दैनन्। त्यस्तो पनि नहोस्। ukaalo.com/news/33945/ @mukul_humagain
NE
13
51
155
12K
Deep Jyoti Shrestha
Deep Jyoti Shrestha@MeDeepZyoti·
@SamichyaBaskota "असहमति राख्ने अधिकार सबैलाई छ, आलोचना गर्ने अधिकार पनि छ।" तपाईंको यो कुरामा एकदम सहमत माननीयज्यु ! यसै सन्दर्भमा हजुरको ध्यानाकर्षण गराउन चाहे; फेसबुकमा 'निलो क्रान्ति' भन्ने पेज पनि उग्र नै छ है! Reflection गर्दा आफ्नो पनि नछुटाऔं भन्न मात्र यो ध्यानाकर्षण हो है !
Nepal 🇳🇵 NE
1
0
10
952
Samikchya Baskota
Samikchya Baskota@SamichyaBaskota·
आफ्नो नाम, अनुहार र पहिचान लुकाएर सामाजिक सञ्जालमा अरूमाथि टिप्पणी, आरोप र आक्रमण गर्न सजिलो हुन्छ। असहमति राख्ने अधिकार सबैलाई छ, आलोचना गर्ने अधिकार पनि छ। तर कम्तीमा पहिचानसहित आफ्नो कुरा राख्ने नैतिक साहस पनि हुनुपर्छ। गुमनाम भएर हिलो छ्याप्नु बहस होइन, जिम्मेवारीबाट भाग्नु हो। शुभरात्री 🌼🌼🌼
NE
101
15
117
41.6K
Reeta Pariyar
Reeta Pariyar@ReetaPearl·
Experiencing hostel life in the beautiful hills of Ella ❤️
Reeta Pariyar tweet mediaReeta Pariyar tweet mediaReeta Pariyar tweet mediaReeta Pariyar tweet media
English
3
0
25
1K
Deep Jyoti Shrestha रीट्वीट किया
Dr. Amresh Kumar Singh
ZXX
23
12
126
6.7K
Deep Jyoti Shrestha रीट्वीट किया
Bikash karki
Bikash karki@Bikash_PJ·
मोफसलमा रहेर काम गरी रहनु भएका पत्रकार साथीहरू मल्टिमिडिया सिक्न चाहनुहुन्छ भने अवसर छ है । यो आवेदन एक पटक दिएपछि सिएमआर नेपाल जर्नालिज्म एकेडेमीबाट हुने २०३० सम्म हुने मल्टिमिडिया तालिमहरूको लागी योग्य हुनेछ । @CMR_Academy @CMRNepal @InterlinkAca link.cmrnepal.org/ja26mmj
Bikash karki tweet media
NE
1
6
9
827
Deep Jyoti Shrestha रीट्वीट किया
लीबाङ्गी 王龙
आहुती ले सहि भने
NE
0
9
22
2.4K
Deep Jyoti Shrestha रीट्वीट किया
Upendra Sapkota
Upendra Sapkota@usapkota·
अर्थमन्त्रीले बजेटको errors & omissions लाई संशोधन प्रक्रिया मार्फत सच्याएको भए भैहाल्थ्यो। नोवेल पुरस्कार समेत प्राप्त गर्न सक्ने विशिष्ट योग्यता बोकेको मान्छेले माइक्रोसफ्ट र खोस्टा जस्तो शव्दहरुको प्रयोग गरेर वहाँमा अन्तरनिहित अहंकारको प्रहसन नदेखाएको भए बेश हुन्थ्यो ।
NE
2
4
12
950
Nirjala Adhikari
Nirjala Adhikari@NirjalaAdhikar4·
Is facebook messanger down today?
English
3
0
1
389
Shiksha Risal
Shiksha Risal@RisalShiksha·
No matter how hard life gets, I can’t disappoint this tiny human. 🥰🫶❤️
Shiksha Risal tweet media
English
6
1
57
2.5K
Deep Jyoti Shrestha रीट्वीट किया
Madhu Raman Acharya
Madhu Raman Acharya@MadhuRamanACH·
सांसदलाई “तालिम” त चाहिन्छ! सत्तापक्ष र विपक्षले बोल्दा बेग्लाबेग्लै गरी टेबल कसरी ठोक्ने भनेर! पनि!!
NE
5
12
109
3.6K
Deep Jyoti Shrestha रीट्वीट किया
मुड मास्टर
टिचिङमा बढी समस्या पैसा तिर्ने लाइनको रहेछ । सबैको हातमा मोबाइल छ । पेपरलेस सिस्टम आइसक्यो त अस्पतालहरूमा । त्यहाँ किन नभएको हो ? +
NE
2
2
9
784