Sudarshan Sapkota

11.8K posts

Sudarshan Sapkota banner
Sudarshan Sapkota

Sudarshan Sapkota

@sudarshanme

Journalist @Bizmandu Past : Senior Correspondent Nagarik Daily, Naya Patrika, Artik Abhiyan, Gorkhapatra Daily

Kathmandu, Nepal Katılım Ağustos 2010
519 Takip Edilen4.9K Takipçiler
Sudarshan Sapkota
Sudarshan Sapkota@sudarshanme·
कुरुक्षेत्र युद्ध सकिएपछि युधिष्ठिर कृष्णको सुझाबमा भीष्म पितामह कहाँ पुग्छन्। भीष्मले युधिष्ठिरलाई शान्ति पर्वमा जोड दिएर भन्छन्- हे युधिष्ठिर साशक (राजा) को सबैभन्दा ठूलो शत्रु अहंकार हो, यसबाट चै तिमी जोगिनु है। #ज्ञानसमाप्त
NE
0
0
0
68
Sudarshan Sapkota
Sudarshan Sapkota@sudarshanme·
@Jaw_Knock राष्ट्रपति अलंङ्कारिक पद हो। लफडा गर्नु हुँदैन। जारी गरिदिए हुन्छ। जबाफदेही सरकार बन्नु पर्छ। जस-अपजस सरकारले भोग्न पर्छ
NE
0
0
5
289
ʎɥdɹnɯ🌠
ʎɥdɹnɯ🌠@Jaw_Knock·
यसो सोच्दा अध्यादेशको लाइन राष्ट्रपति पौडेललाई अप्ठेरोमा पार्ने र हटाउने मेसो पनि हुनसक्छ हेर्नुस्। त्यस्तो नहोस् भन्ने न हो केरे। खेलोफड्को बुझ्न गाह्रो। :)
Kantipur@ekantipur_com

थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस ekantipur.com/politics/2026/…

NE
1
0
7
4.7K
अजातशत्रु
जय भद्रकाली !! (अभिवादन योपनि हुनसक्छ)
NE
3
0
24
2K
Sudarshan Sapkota
Sudarshan Sapkota@sudarshanme·
@MrRshahi बियरमाथि गरिएको गैरजिम्मेवार टिप्पणीप्रति खेद प्रकट गर्दछु। 😀😀
NE
1
0
1
74
Rabindra Shahi
Rabindra Shahi@MrRshahi·
बियरको खपत बढाएर जलस्रोतको संरक्षण गर्ने भनेको हो कि के रहेछ !
Rabindra Shahi tweet media
NE
2
1
5
589
Sudarshan Sapkota
Sudarshan Sapkota@sudarshanme·
खोइ कता हराए गगन थापा? खोइ कता हराए रवि लामिछाने? पहिलो दलका नेतालाई बोल्न गाह्रो छ (बुझिदिनु पर्ने वाध्यता छ), दोस्रो दलकालाई हाराउनु पर्ने के वाध्यता आइलागेछ??
NE
0
0
1
199
Sudarshan Sapkota
Sudarshan Sapkota@sudarshanme·
अबको गृहमन्त्री को? दुई-चार ओभर खेलेर आउट हुने खाले क्यारेक्टर नै त नबनाए हुने।
NE
3
0
4
2.8K
Sudarshan Sapkota
Sudarshan Sapkota@sudarshanme·
केपी ओलीको भाषण, महाबाणिहरू पढ्न/सुन्न नपाउँदा शान्ति, आनन्द महशुस मलाई मात्रै भएको हो कि अरू पनि हुनु हुन्छ??
NE
0
0
4
191
Sudarshan Sapkota
Sudarshan Sapkota@sudarshanme·
नेपालका नेताहरुले सुनको स्टक बढाएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। एक आर्थिक विश्लेषकले सुनको मूल्य प्रति तोला ५० हजार रुपैयाँसम्म झर्ने प्रक्षेपण गरेका छन्। 😀😀
NE
0
0
1
222
Sudarshan Sapkota
Sudarshan Sapkota@sudarshanme·
मलाई बोल्न दे सरकार, अपराध हैन मन खोल्न दे दरबारको, म सराप हैन कानुन पो लाग्छ कि आवाज उठाउदैमा गज्जप भाका छ यो गीतमा दाजु
Deependra (DC)@deependradc

बोल्न दे सरकार भन्दै सरकारमा पुगेपछि यसरी साना कुरामा अल्झिनु भएन ! आफूले फा फा फु फु फु गरेको बिर्सेका ? 😡

NE
0
0
1
74
Sudarshan Sapkota
Sudarshan Sapkota@sudarshanme·
बोरिङ फ्राइडे। अहिलेसम्म एउटा विकेट झरेन। बालेन सरकार निदायो जस्तो छ! 😂😂😂
NE
0
0
2
144
Bishodip
Bishodip@bishodip·
@sudarshanme @yashodatimsina अहिले आएका टन्नै कन्टेन्टलाई हेरेर आर्टी गरेको हो। थुप्रैले लेखेका थिए, लेखिरहदै थिए। दिदिलाई आजै मात्र हेर्ने फुर्सद भएको रेछ भनेर जान्कारी गराइदेको हो। 😂
NE
1
0
1
129
Yashoda Timsina
Yashoda Timsina@yashodatimsina·
नेपाली मिडिया ! दिपक भट्टकाबारेमा सबै थाहा रहेछ । समाचार बनाउन केले रोकेको थियो ? अहिले सरकारले पक्राउ गरेपछि साखुल्ले पल्टेर समाचार बनाउन तॅछाड मछाड छ त ! राजनीतिक दलहरू ३० वर्षको बेथितीप्रति जवाफदेही हुनुपर्छ भन्छौं हामी । यसमा नेपाली प्रेसको हिस्सा कति हो ? हिसाव हुनुपर्छ !
NE
34
119
495
50.5K
Sudarshan Sapkota
Sudarshan Sapkota@sudarshanme·
कोइराला थर भएकै आधारमा यस्ता स्वाँठलाई नेता मान्दैनौं : नेपाली कांग्रेसका कार्यकर्ता
Lokesh Dhakal@lokesh_dhakal

जेनजी आन्दोलनमाथि शेखरको शंका- म त्यो विद्रोह अर्गानिक मान्दिनँ – शेखर कोइराला । onlinekhabar.com/2026/04/190381…

NE
0
0
1
225
Sudarshan Sapkota
Sudarshan Sapkota@sudarshanme·
पुरानो सत्ता ढलेपछि पक्राउ परे दीपक भट्ट, सम्पति शुद्धिकरणमा अनुसन्धान bizmandu.com/content/202604…
NE
1
0
0
251
Sudarshan Sapkota
Sudarshan Sapkota@sudarshanme·
एमालेको चिन्ता गर्नेहरू नि रहेछन्। 😀😀
NE
0
0
0
108
Sudarshan Sapkota
Sudarshan Sapkota@sudarshanme·
ओली-देउवा-प्रचण्डको संरक्षणमा हुर्किएका दीपक भट्टको 'बिचौलिया सत्ता' माथि बालेन सरकारको आक्रमण सुरु। नागरिकको धन दूरुपयोग गरेर देश आफ्नो बिर्ता जसरी चलाउन खोज्नेहरुलाई यसैगरी कारवाही होस्। मनपर्ने प्रधानमन्त्री बालेनभन्दा गर्व महशुस भइरहोस्। जय नेपाल।
NE
2
6
52
3.2K