Pra Bin

2.3K posts

Pra Bin banner
Pra Bin

Pra Bin

@NIBAARP

साधारण,अतिसाधारण एक मनुष्य 🤞

Nakano-ku, Tokyo Bergabung Ağustos 2015
446 Mengikuti544 Pengikut
Tweet Disematkan
Pra Bin
Pra Bin@NIBAARP·
हरामहरुले रामको नाम जप्न थाल्या देखि रावण राम्रो लाग्न थाल्या छ। 🤫
NE
1
5
16
0
Pra Bin
Pra Bin@NIBAARP·
@bimalwin हो नि तुरुन्तै दिन पर्छ। ७६ भोट ल्याएको मान्छेले भनेसि नदिएर हुन्छ त।
NE
0
0
0
106
Bimal Pokharel🇳🇵
विदेशी जेलमा रहेका नेपाली नागरिकलाई छुटे भनेर परिवार र देशलाई ढाँट्दै सार्वजनिक वक्तव्य दिने परराष्ट्रमन्त्रीले राजीनामा दिनु पर्दैन ? सार्वभौमसत्ता सम्पन्न देशलाई बफर स्टेट भन्न पाइन्छ ? परराष्ट्र मन्त्रालय झुट बोल्ने अखडा हो ? बेकुफ मन्त्रीलाई बर्खास्त गरिनुपर्छ !
NE
9
16
72
2.7K
Pra Bin
Pra Bin@NIBAARP·
@RajuAkh राजु दादा लौन माईतिघरमा पुत्ला जलाएर दबाब दिन पर्यो।
NE
0
0
1
137
Raju Thapa C
Raju Thapa C@RajuAkh·
अरू कुरा हुँदै जाला तर प्रथम दृष्टिमै यो लगानी सम्पत्ति विवरणमा लुकाएको प्रमाणित भएको छ। यति कुरा मात्रले पनि गृहमन्त्री पदबाट बर्खास्त योग्य छन्!facebook.com/share/p/1AcLCB…
NE
1
10
31
1.7K
Pra Bin me-retweet
चिम्से अ〜जे
मन्त्री हरु को सुन को तोला देख्दा पनि रिंगटा चलेर आयो ! आफ्नो त सुन भन्दानि, भन मुजि भन्ने अवस्था छ 🤦🏻‍♂️
NE
0
3
6
290
Pra Bin me-retweet
Raju Adhikari
Raju Adhikari@rajuadhikari14·
साउदी अरेबियाबाट दुई महिने बिदामा आएका उपसभामुख रुबिकुमारी ठाकुरका बुबालाई हामीले सोधेका छौँ - फेरि विदेश जाने कि नजाने ? setopati.com/politics/386386
NE
0
1
3
151
Pra Bin
Pra Bin@NIBAARP·
@Sadiksha_karki_ अलि अलि लाज मान्ने गर्नुहोस न दिदि। तपै पनि सार्है उढन्ते कुरा गर्न थाल्नुभो। रबीले तपैकै अगाडि राप्रपालाई समर्थन गर्छु भनेर भनेका हुन ? अनि तपैले राजेन्द्र बानिया सग माफि मागेकै हो नि ?
NE
2
0
2
324
Sadiksha Karki
Sadiksha Karki@Sadiksha_karki_·
मैले त यो बिषयमा गल्ती स्विकार गरे। तर तपाईका पार्टी सभापति सिरी रबि लामिछानेले ज्ञानेन्द्र शाही तथा सिङगो राप्रपासंग कहिले माफी माग्ने हो? आफ्नो बचनमा १० मिनेट टिक्न नसक्नेले २/३ कसरी जोगाउने भनेर होटल टुलिपमा अर्को शिविर राख्ने हो कि अब?
सुमन !!@SGnepal

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद कामिनीकुमारी चौधरीले चैत २४ गते मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा राख्नुभएको धारणा । बिचरा दिदिलाई यस्तो काटुकुट पारेर भिडियो जोडेर रास्वपाको बदनाम गर्न कति हतार है ? नेपाल प्रहरी @NepalPoliceHQ को ध्यानाकर्षण होस।🙏

NE
3
0
4
6.6K
Pra Bin
Pra Bin@NIBAARP·
@gbudhathoki @Himalayabiraj आज बाट तिर्न मिल्यो दाजु। केहि दिन अगाडि बाट अनलाईन बाट मिलिरहेको थिएन।
NE
0
0
1
32
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
NEA @Helllo_NEA @Himalayabiraj को online billing मा issue आएको धेरै दिन भयो। online payment गर्न मिल्दैन । कुरा गर्दा Head office को billing department को issue भन्छन् । पैसा तिर्न खोज्दा पनि मिलेन। यही त Digital Nepal??
मधुभरी@madhubharee

@gbudhathoki NEA को online billing मा issue आएको धेरै दिन भयो। online payment गर्न मिल्दैन । कुरा गर्दा Head office को billing department को issue भन्छन् । पैसा तिर्न खोज्दा पनि मिलेन। यही त Digital Nepal??

2
1
5
2.8K
Pra Bin
Pra Bin@NIBAARP·
@gbudhathoki अब कस्को पाला होला ?
NE
0
0
0
207
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
एमालेकि प्रदेश सांसद रेखा शर्मा पक्राउ
NE
6
0
45
4.7K
Pra Bin
Pra Bin@NIBAARP·
@gbudhathoki 12 सम्मको लागी मात्रै ईन्ट्रास र बिजकोर्ष बन्द हो दाजु। त्यो भन्दा माथीको लेबलको लागी बन्द गरेको छैन।
NE
0
0
1
362
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
फेसबुकमा सक्रिय नहुनेहरूका लागि डा. ज्योति खरेलको स्टाटस यतै ल्याएँ। शिक्षा मन्त्रालय को coaching centre / entrance preparation / bridge course बन्द गर्ने निर्णय केलाउँदा - म गणेश ज्ञान ज्योति मावि तत्कालीन सेमलार गाविस को विद्यालयबाट पढेको र किसान को परिवार मा हुर्केको - विद्यालय अवस्था देखि नै छात्र वृत्ति प्राप्त गर्दै SLC, बुटवल को New Horizon मा 10 PLUS 2 , त्यसपछि entrance तयारी कक्षा ( NAME ) लिँदै MBBS scholarship र FOREIGN scholarship competition मा MS, MCH गर्दै अहिले दिल्ली मा कलेजो प्रत्यारोपण सर्जन को रूपमा काम गरिरहेको छु । मेरो अनुभवले भन्छ— नेपालको शिक्षा प्रणालीमा 'इन्ट्रान्स कोचिङ' बन्द गर्ने यो सरकार को एउटा अपरिपक्व र सतही निर्णय हो। यसले समानता ल्याउनुको साटो उल्टै सामाजिक खाडललाई झन् गहिरो बनाउनेछ। मेरो स्पष्ट दृष्टिकोण र विश्लेषण यसप्रकार छ: १. १०+२ मा 'ब्रिज कोर्स' को व्यापार बन्द गरौँ कक्षा ११ मा भर्ना हुनका लागि ३ महिने 'ब्रिज कोर्स' धाउनु र इन्ट्रान्स दिनु पूर्णतः अनावश्यक छ। यसले विद्यार्थीलाई शैक्षिक लाभभन्दा बढी मानसिक र आर्थिक बोझ मात्र दिएको छ। * दिल्ली मोडलको प्रस्ताव: भारतको दिल्लीका विद्यालयहरूमा जस्तै 'एलोकेसन स्कोरिङ' (Point-Based System) लागू गरिनुपर्छ जुन अत्यन्त सफल सावित भएको छ। जहाँ घरको दूरी, ग्रेड, र अन्य सामाजिक सूचकका आधारमा विद्यार्थीले भर्ना पाउँछन्। र यसरी १०+२ मा भर्ना हुन कुनै सरकारी स्तरको इन्ट्रान्स वा महँगो तयारी कक्षा चाहिँदैन। यसलाई पूर्ण रूपमा प्रतिबन्ध (Ban) लगाउनुपर्छ।यसमा मेरो सहमति छ । तर यसलाई प्रतिबन्ध लगाउँदै गर्दा राम्रा कलेज मा को भर्ना हुने र नहुने भन्ने कुराको सेलेक्सन गर्ने दिल्ली state को point based system कायम हुनुपर्छ । २. उच्च शिक्षा (MBBS, IOE, Law, आदि ) र लोक सेवा: equity का लागि कोचिङ अनिवार्य १०+२ पछिको परिदृश्य बिल्कुलै फरक छ। यहाँ प्रतिस्पर्धा 'राष्ट्रिय स्तर' को हुन्छ र परीक्षाको ढाँचा विद्यालयको भन्दा जटिल हुन्छ। म आफैँ डाक्टर हुँ। म आफ्नो बच्चालाई डाक्टर बन्न कुन विषय पढ्ने, कुन 'ट्रिक्स' अपनाउने र कसरी नाम निकाल्ने भन्ने कुरा घरमै सिकाउन सक्छु। मेरो बुबा किसान भएको ले यो कुरा सिक्न मलाई entrance course लिनु पर्यो । मेरो परिवेश जस्तै एउटा किसान, सानो व्यवसायी वा सुरक्षाकर्मीले आफ्नो सन्तानलाई चिकित्सा वा इन्जिनियरिङका ती 'टेक्निक्स' सिकाउन सक्दैनन् - यसरी उनीहरूको उच्च शिक्षा मा यस्ता विषय को ढोका अघोषित रूपमा बन्द हुन सक्छ । * खाडलको जोखिम: यदि कोचिङ सेन्टर नै नहुने हो भने, यो ज्ञान केवल डाक्टर र उच्च पदस्थ कर्मचारीका सन्तानमा मात्र सीमित हुनेछ। 'डाक्टरको छोरा डाक्टर' र 'हाकिमको छोरी हाकिम' मात्र हुने परिस्थिति बन्नेछ। कोचिङ सेन्टरले एउटा किसानको छोरालाई पनि त्यही 'हतियार' दिन्छ, जसले गर्दा ऊ एलिट वर्गका बच्चासँग बराबरीमा प्रतिस्पर्धा गर्न सक्छ। ३. पन्जाब मोडल: समाधान कोचिङ बन्द गर्नु होइन, सस्तो बनाउनु हो ! कोचिङमा समस्या होइन, यसको 'लागत' (Cost) मा समस्या छ। पन्जाबको उदाहरण: भारतको पन्जाब सरकारले 'Mission Pragati' र 'PACE' जस्ता कार्यक्रम मार्फत सरकारी विद्यालयका मेधावी विद्यार्थीलाई NEET (MBBS) र IIT-JEE को लागि निशुल्क र उच्च स्तरीय कोचिङ उपलब्ध गराएको छ। नेपाल सरकारले पनि कोचिङलाई 'प्रतिबन्ध' लगाउनुको साटो पन्जाबमा जस्तै न्यून शुल्कमा वा निशुल्क रूपमा आफैँले तयारी कक्षाहरू सञ्चालन गर्नुपर्छ। मेरो स्पष्ट मान्यता छ— १०+२ सम्मको भर्नालाई सरल र इन्ट्रान्स-मुक्त बनाऔँ। तर, डाक्टर, इन्जिनियर र अफिसर बन्ने सपना बोकेका किसानका छोराछोरीका लागि इन्ट्रान्स कोचिङ बन्द गर्नु भनेको उनीहरूको सफलताको ढोका बन्द गर्नु हो। हामीले ज्ञानलाई बजारको नियन्त्रणबाट मुक्त गरी सरकारी स्तरबाटै सस्तो र 'डिजिटल' बनाउनुपर्छ ताकि हरेक गाउँबाट हरेक background बाट आउने विद्यार्थीले पनि काठमाडौँका ठूला स्कूलमा पढ्ने विद्यार्थीलाई चुनौती दिन सकोस्।
Gajendra Budhathoki ♿ tweet media
NE
13
36
106
11.4K
Pra Bin
Pra Bin@NIBAARP·
@gbudhathoki दमकको त्यो भ्यु टाबर लाई जेल बनाऊनु पर्छ दाजु अब। 🤣
NE
0
1
10
1.6K
Pra Bin
Pra Bin@NIBAARP·
@bimalwin चुनापमा १०० भोट नल्याऊने मुला गगन लाई राजनिती सिकाऊछ।
NE
0
0
7
355
Bimal Pokharel🇳🇵
Bimal Pokharel🇳🇵@bimalwin·
गगन थापा नेतृत्वको घण्टी कांग्रेस लगेर बालेन्द्र शाहसँगै मिसाउँदा हुँदैन भन्या ? संसद विघटनको दिनदेखि गगन थापा बालेन्द्रका कार्यकर्ता हुन् भन्ने स्पष्ट छ त ! बालेन्द्रको एजेन्डामा पार्टी चलाउनु भन्दा घण्टीतिरै मिसाउनु राम्रो हुन्छ हौ घण्टी कांग्रेसहरू !
NE
19
18
109
9.4K
Pra Bin
Pra Bin@NIBAARP·
@namus_sun @ptkums कहा बोलेको तपै आफैलाई थाहा छ। मलाई चाहि यसरी असभ्य हुन मन लाग्दैन। पैसा कमाऊदै गर्नुहोला। हस्त नमस्कार। 🙏
NE
1
0
0
34
सुमन
सुमन@namus_sun·
@NIBAARP @ptkums पातकि रैछौ... पुरै धोस्त भय छ तिम्रो मति ... आज सम्म कहा के बोलेको लेखेको देखौ देश जलौन ? बालेन pm हुने खुसि मा सब ड्यामेज भो कि के हो ?
NE
1
0
2
48
स्वारी २.० ;))
नेपालमा इस्लाम, क्रिश्चियन लगायतका धर्मधारीहरु पनि बस्छन् के रे ! भोट हाल्ने सबैको धर्मगुरुहरुलाई बोलाएर खिचडी पकाएको भए पनि हुन्थ्यो नि 😂😂
स्वारी २.० ;)) tweet media
NE
22
2
40
5.5K
Pra Bin
Pra Bin@NIBAARP·
@namus_sun मलाई पनि त्यस्तै लाग्थो।
NE
0
0
0
21
सुमन
सुमन@namus_sun·
त्यो मुजि अल्लि बौद्दिक लागेको थियो ... घासे रैछ मुजि 😂
NE
3
0
3
356
Pra Bin
Pra Bin@NIBAARP·
@namus_sun @ptkums बरु गुलामी गर्नै परोस त देश जलाऊन र मान्छे मार्न उचाल्नु नपरोस।
NE
1
0
0
54
सुमन
सुमन@namus_sun·
@NIBAARP @ptkums किन गुलामि गरेर चाट्न जानु पर्यो आफैले जस्तो ?
NE
1
0
1
75
Pra Bin
Pra Bin@NIBAARP·
@namus_sun @ptkums पोल्न पनि कति पोल्या यार। 😝
NE
1
0
0
76
सुमन
सुमन@namus_sun·
@ptkums यस्ले ग्याने लाई जेल हालेर आफै राजा बन्न बेर लाउन्न 😁
NE
5
0
3
513
Pra Bin
Pra Bin@NIBAARP·
@bimalwin १०० भोट ल्याऊने ल्याकत छैन। अरुलाई सराप्दै बस्या छ यो कुन्ठे। 😄
NE
1
0
0
63
Bimal Pokharel🇳🇵
Bimal Pokharel🇳🇵@bimalwin·
सिंहदरबार कब्जा गरेको ६ महिनासम्म आफैले आगो लगाएको खरानी सोहोर्न असफल सुशीला कार्कीको गिरोह कहिले विदा हुन्छ ? अनि सिंहदरबार आगो लगाउँदा जलेका गाडी लिलाम गर्नका लागि अर्को गिरोह आउने होला । नेपाली नागरिकको साढे ५ वर्ष खरानी सोहोर्दा र आगलागी भएका गाडी लिलाम गर्दैमा बर्बाद हुनेछ !
NE
10
10
70
3.1K
Pra Bin
Pra Bin@NIBAARP·
@RaameshKoirala गगनलाई त्यसरी हराऊन चाहि हुन्नथो। बाकि कुरा हुदै गर्छन।
NE
0
0
0
481
रामेश
रामेश@RaameshKoirala·
जेन्जी विद्रोह केवल यसकै लागि भएको थियो?😕
NE
15
17
112
13.4K
Pra Bin
Pra Bin@NIBAARP·
@bimalwin १०० जनाले पनि पत्याऊन नसक्ने मुलाका गफै ठुला। 🤣
NE
0
0
3
647
Bimal Pokharel🇳🇵
Bimal Pokharel🇳🇵@bimalwin·
बालेन्द्रका दासले राजीनामा दिएछन् । सायद दास भएर गरेको सेवा अवधि सकियो । एक थान सम्पादक नामको जागिरको लागि दास भएर मात्रै जिन्दगी जाँदैन थियो । अन्ततः दासहरू निकालिन्छन् । यो दुनियाँकै नियम हो ! ठन्डा दिमागले सोच्ने- म अमेरिकी युथ काउन्सिलको प्यादाको दास किन भएँ ?
NE
12
6
61
27.7K
Teamwork
Teamwork@teamworkcomm·
सकार बनाउन गटबन्धन गर्नै पर्ला त्यसपछि के होला त्यो समयले बताउला।यो जनमत मात्र हैन हैन।यो स्पष्ट जनताले दिएका सन्देसहरु हुन। अब पनि त्यहि भाव र दम्भले राज्य चल्दैन।जनताले पुराना दललाइ सच्चिन र राजनैतिक परिपाटिलाइ एउटा पारदर्शिता बनाएर हिँडन पर्छ भन्ने एउटा गतिलो सन्देस दिएका छ्न।
NE
2
5
7
200
Teamwork
Teamwork@teamworkcomm·
जनमतको कदर सबैले गर्नैपर्छ। यो घण्टिको मतपरिणाम हैन जनताको आक्रोसले खोजेको बिकल्प हो।हिजो माओबादिलाइ दिएर ह्रेरेका थिए आज अर्को बिकल्पको रुपमा रास्वपा।जति उफ्रेर क्लेस अनि थुपारेर बैचारिक बिबाद गरेर एकले अर्कालाइ घोचेर के नै प्राप्त हुन्छ र! दुइ तिहाइ बहुमत आउने हैन +तल👇️
NE
1
5
6
280
Pra Bin
Pra Bin@NIBAARP·
@ajayRAI__ यि दाजुवाई जति चिन्ता त गन दाईलाई पनि लागेको छैन होला।😂
NE
1
0
0
16
चिम्से अ〜जे
घण्टे ग्याङ लाई बधाई र शुभकामना दिने बित्तिकै रातारात मोदी का बान धोती बाट मोदी जि भएछन् 😉😆😆
NE
2
1
8
544