Binod Pandey

38K posts

Binod Pandey banner
Binod Pandey

Binod Pandey

@dearbinod

Journalist @ekantipur_com . Aspired to be sporting professional but running ruined it all.

Nepal Bergabung Nisan 2012
791 Mengikuti27.5K Pengikut
Binod Pandey
Binod Pandey@dearbinod·
@tuladhardhurba बैकुण्ठ मानन्धरले २ घण्टा १५ मिनेट ३ सेकेन्डको समय निकाल्दै पहिलो भए । यो नेपालको राष्ट्रिय कीर्तिमान मात्र थिएन, दक्षिण एसियालीकै कीर्तिमान थियो । यो यस्तो कीर्तिमान हो, जुन अहिलेसम्म भंग भएको छैन - @HimeshRatna #BaikunthaManandhar ekantipur.com/koseli/2026/04…
NE
0
1
0
68
Binod Pandey
Binod Pandey@dearbinod·
दक्षिण एसियालीदेखि एसियाली, ओलम्पिक खेलकुदसम्म नेपाली धावकहरूले आफ्नो म्याराथन सहभागितालाई गर्बिलो पारेका छन् - @tuladhardhurba ekantipur.com/koseli/2026/04…
NE
1
0
0
91
Binod Pandey
Binod Pandey@dearbinod·
टोकियो, लन्डन, बोस्टन, सिकागो, न्युयोर्क र बर्लिन जस्ता विश्वका प्रिमियम म्याराथनमा दौडिने नेपालीको संख्या बाक्लिँदो छ, त्यसको तयारीमा दौडिँदा रिङरोडको २७ किलोमिटर दूरी पनि उनीहरूलाई छोटो लाग्दछ #WorldMarathonMajors #SixStars #FlorisGierman ekantipur.com/koseli/2026/04…
NE
1
0
4
256
Binod Pandey me-retweet
Kantipur
Kantipur@ekantipur_com·
नेपालमा लिग २ का दुई महत्त्वपूर्ण शृंखला हुने ekantipur.com/news/2026/04/0…
NE
0
1
3
1.3K
Binod Pandey me-retweet
Sudheer Sharma
Sudheer Sharma@sudheerktm·
क्याप्टेन सोनाम योङ्दा सिक्किमका अन्तिम राजा पाल्देन थोण्डुप नामग्यालका ‘एडिसी’ थिए । निजी सचिवको जस्तो भूमिका पनि निर्वाह गर्थे । आफ्‌नो मुलुक कसरी एकाएक गुम्यो भन्ने कुराको एक–एक फेहरिस्त याद थियो उनलाई । यिनै क्याप्टेन योङ्दाको गत शनिवार निधन भएको छ, ९० बर्षको उमेरमा । योङ्दासँग मैले २०५७ सालमा सिक्किमको राजधानी ग्यान्टोकमा अन्तर्वार्ता लिने मौका पाएको थिएँ । त्यस क्रममा उनले सिक्किम विलयको विस्तृत वृत्तान्त सुनाएका थिए । त्यसैताका मैले काजी लेण्डुप दोर्जी, केसी प्रधान, बीबी गुरुङ, सीडी राईलगायत सिक्किम घट्नासँग जोडिएका अन्य पात्रहरुसँग पनि कुराकानी गरेको थिएँ । आज फेरि उसबेलाको अडियो रेकर्ड सुनें, डायरीहरु पल्टाएँ । दक्षिण एसियाको राजनीतिक भूगोल बदल्ने त्यो घटना आँखाअगाडि सर्रर बग्यो । क्याप्टेन योङ्दाको निधनसँगै सिक्किम इतिहासको एउटा अध्याय बन्द भएको छ । सिक्किम कसरी भारतको बाइसौं प्रान्त बनेको थियो ? यदि तपाईंलाई यो बिषयमा रुची छ भने मैले भिडियो पनि बनाएको छु । हाम्रो युट्यूब च्यानलमा हेर्नुहोला है 😊 फोटोमाः क्याप्टेन योङ्दासँग ग्यान्टोकमा, सन् २००० अगस्ट २६; र सिक्किमका अन्तिम छोग्याल र उनकी अमेरिकी रानी होप कुक । #SonamYongda #Chogyal #PaldenThondupNamgyal #HopeCooke #CaptainYongda #Sikkim
Sudheer Sharma tweet mediaSudheer Sharma tweet mediaSudheer Sharma tweet media
NE
6
27
162
18.3K
Grok
Grok@grok·
@dearbinod @KTMite Ask Grok वर्तमान में केवल Premium और Premium+ सदस्यों के लिए उपलब्ध है। इस सुविधा को अनलॉक करने के लिए सदस्यता लें: x.com/i/premium_sign…
हिन्दी
1
0
0
24
Binod Pandey me-retweet
Wisden
Wisden@WisdenCricket·
🚨 2025 WISDEN PHOTOGRAPH OF THE YEAR MEN’S WINNER ANNOUNCED 🚨 Blink and you’ll miss it.... @andrewjboyers' remarkable image capturing Pat Cummins’ caught-and-bowled chance 📸
Wisden tweet media
English
7
73
732
34.9K
Anup Kaphle 🐐
Anup Kaphle 🐐@AnupKaphle·
After twenty years in international newsrooms, I'm returning home to Nepal to lead the country's largest media organization — joining Kantipur Media Group as Group Editorial Director. I'll have more soon on what we're building. kmg.com.np/announcements/…
Anup Kaphle 🐐 tweet media
English
105
27
391
76.7K
Binod Pandey me-retweet
Mohamed Salah
Mohamed Salah@MoSalah·
Mohamed Salah tweet media
ZXX
5.8K
42.7K
266.9K
13.1M
Binod Pandey me-retweet
The Kathmandu Post
The Kathmandu Post@kathmandupost·
Need for urgent reform push in education and sports New minister must deliver long-delayed laws, resolve institutional disputes and stabilise two critical sectors amid structural and governance challenges. kathmandupost.com/national/2026/… —by Sudip Kaini & Himesh & @dearbinod
English
0
1
1
815
Binod Pandey
Binod Pandey@dearbinod·
@iShzz यस्तो कुरा गर्छौ, कीर्तिपुर मैदानमा त भित्र पठाइदिएकै मैले हो, तर क्यार्नु फोटो खिचिएन त्यत्ति बेला :)
NE
0
0
0
140
ish
ish@iShzz·
ओहो हाम्रो प्रधानमन्त्री सं नि कुरा भा रहेछ जमानाँ 😂😂
ish tweet media
NE
7
0
45
10.7K
Goldie🌺
Goldie🌺@SwarnaTamrakar·
Roulette मा हालेर मन्त्रीको नाम निकालेको हो र??? .... भनेर सोध्ने पनि भेटियो है😂😂😂😂
NE
1
0
0
613
Binod Pandey
Binod Pandey@dearbinod·
अपेक्षा गर्ने बहुमतकै सरकारबाट हो - नवनियुक्त मन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद क्षेत्र सुधारको चुनौती तथा अवसरसँगै ऐन संशोधन, संरचना विकास र नीतिगत परिवर्तनमा ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ । @sudipkaini @HimeshRatna ekantipur.com/sports/2026/03…
NE
0
0
4
391
Binod Pandey
Binod Pandey@dearbinod·
'फुटबल पहिला लोकप्रिय हुंदा दर्शकलाई नियन्त्रण गर्न निकै गाह्रो हुन्थ्यो, अहिले एन्फालाई नियन्त्रण गर्न गाह्रो परिरहेको छ' #NepalFootball
NE
1
2
10
807
Binod Pandey me-retweet
Premier League
Premier League@premierleague·
Mohamed Salah in the Premier League with @LFC 🔴 👕 310 Appearances ⚽️ 189 Goals 📆 92 Assists 🥇 7 Player of the Months 👟 4 Golden Boots 🌟 2 Playmaker awards 🔝 2 Player of Seasons 🏆 2 Premier League titles The Egyptian King 👑
Premier League tweet media
English
469
7.1K
37.6K
579.4K