Rajendra Pokharel

74.9K posts

Rajendra Pokharel banner
Rajendra Pokharel

Rajendra Pokharel

@SolDhunga

Hobby/Interest in photography, history, archaeology, political thoughts. Loves craft beer. Physics PhD (High Energy Theoretical Nuclear Physics, US)

Kathmandu, Nepal 参加日 Mayıs 2015
1.2K フォロー中2.7K フォロワー
固定されたツイート
Rajendra Pokharel
Rajendra Pokharel@SolDhunga·
फरक प्रसङ्ग
Rajendra Pokharel tweet media
NE
7
4
102
0
Rajendra Pokharel がリツイート
James Melville 🚜
James Melville 🚜@JamesMelville·
Lebanon. The town of Al-Khiyam in southern Lebanon has been completely destroyed or flattened. Similar destruction has occurred across many parts of southern Lebanon. There is no justification for this whatsoever.
English
19
52
95
3.2K
Rajendra Pokharel がリツイート
Earth Hippy 🌎🕊️💚
Israel hijacked 7 boats in international waters and kidnapped all on board. Those kidnapped included Canadians and New Zealanders. MAINSTREAM MEDIA SILIENT‼️
English
221
7.3K
11.8K
69.6K
Rajendra Pokharel がリツイート
Ethan Levins 🇺🇸
Ethan Levins 🇺🇸@EthanLevins2·
“Leave within 2 hours or you DIE!” Ben Gvir to Palestinians. Where is the news coverage?
English
52
1K
2.1K
17.8K
Rajendra Pokharel がリツイート
uttam B
uttam B@uttambajra78742·
does he look like slum dweller?
English
14
6
29
2.2K
Rajendra Pokharel がリツイート
The General
The General@GeneralMCNews·
BREAKING: Norwegian national Edward Juul Rød-Larsen, who was named in the Epstein files, has committed suicide.
The General tweet media
English
428
3.5K
8.4K
239.8K
Rajendra Pokharel がリツイート
राजन दादा
जनताले पटक पटक हराएर थान्कोमा पुर्याएको उडुसलाई राष्ट्रियसभाको अध्यक्ष पाउने आश्वासनको लोभमा परि आफूले मानिआएको राजनीतिक मान्यतालाई नै तिलाञ्जली दिदै देउवाको होस्टेमा हैँसे गर्दै दुई महामन्त्रीले काँधमा बोकि संविधानको पूर्ण कार्यान्वयनका लागि भन्दै ल्याएथे — काँध गलेपछि फालिदिए😂
राजन दादा tweet media
NE
2
19
66
2.8K
Rajendra Pokharel がリツイート
WUN 🚩
WUN 🚩@wakeupNepali·
नस्लिय नक्कली क्रान्तिकारी हर्के हल्दार लाई बोक्नेहरु को काध चाडै नै आफै कुहिएर झर्ने छ 😃
WUN 🚩 tweet mediaWUN 🚩 tweet media
NE
0
24
60
2.1K
Rajendra Pokharel がリツイート
PJ
PJ@75PZA·
ट्याक्स पेयरको पैसाले निर्वाचन भयो, सांसद चुनिए, जनताले मत दिई अनुमोदन गरेकाहरु सरकारमा छन, हाम्रो करको पैसाले तलब र भत्ता खाइ रहेका छन । We elected a government to run the country. अब काम गर्न देओ न हो । मास्टर देखि इञ्जिनियर बिद्यार्थि सब आफ्नो काम छोडेर गभरनेन्स सिकाउदै छन।
NE
1
7
5
341
Rajendra Pokharel がリツイート
दिपक पौड्याल
नेपाली मिडियामा ले भन्न मात्र नसकेका हुन: वालेन र रास्वपालाइ भोट हाल्नु अधिनायकवाद हो 😁😂😂 गगन र ओलि हार्नु लोकतन्त्र माथिको हमला हो 😁😂😂
NE
6
28
118
7.2K
Rajendra Pokharel がリツイート
भीष्म ( Bhismak1962)
साधरण जनताले ट्राफिकमा प्राथमिकता पाइरहेको समयमा, बाधा बन्न सडकमा आयौ भने जनताले "भाटा-उपचार" गर्लान, ध्यान राख!!
भीष्म ( Bhismak1962) tweet media
NE
37
18
130
3.9K
Rajendra Pokharel がリツイート
नेपालको सत्य
राम राम यत्रा बिल्डिंग पिल्लर हालेर बनाएका पनी भोली भत्किने सुकुम्बासीका घरहरू रे । 🙈😱
NE
2
8
57
6.8K
Rajendra Pokharel
Rajendra Pokharel@SolDhunga·
देशमा जरो गाडेको भ्रष्टाचार र देश ध्वस्त पार्ने माफिया‌तन्त्र त्यत्तकै हार मान्नेवाला छैन। तिनका मतियार र सदाबहार यस्ता द्वन्दजिवीका कुरा नसुनौ । जनताले अत्यधिक बहुमतले जिताएको सरकार हो। बालेन सरकारलाई परे जनताले नै चेक गर्छ।
Onlinekhabar@Online_khabar

विचार : हजार माइलको निरंकुशता एकै पाइलाबाट सुरु हुन्छ –इतिहासले देखाएको छ- निरंकुशता सधैं जनताको समर्थनबाट सुरु हुन्छ । निरंकुशताले सबैभन्दा पहिले जनतालाई नै पिरोल्छ । हजार माइलको निरंकुशता एकै पाइलाबाट सुरु हुन्छ । @subedibinu onlinekhabar.com/2026/04/192168…

NE
0
0
0
64
Rajendra Pokharel がリツイート
Ananda Nepali
Ananda Nepali@anandanepali99·
सुकुम्बासी बस्ती खाली गराउने र अध्यादेशमार्फत देश सञ्चालन गर्ने विषयमा सागर ढकालको टिप्पणी तर सागर जी लाई पत्रकारहरुले प्रश्नको ओईरो ले गार्हो पो बनाए । सार्है राम्रो respond गर्नुभयो है । @watersagar
NE
0
5
56
7.6K
Rajendra Pokharel
Rajendra Pokharel@SolDhunga·
देशमा जरो गाडेको भ्रष्टाचार र देश ध्वस्त पार्ने माफिया‌तन्त्र त्यत्तकै हार मान्नेवाला छैन। तिनका मतियार र सदाबहार यस्ता द्वन्दजिवीका कुरा नसुनौ । जनताले अत्यधिक बहुमतले जिताएको सरकार हो। बालेन सरकारलाई परे जनताले नै चेक गर्छ।
Khagendra Sangroula@belakoboli

शासकद्वय बालेन सर र रवि सरलाई अध्यादेशका भारी शीतल निवास पुय्राउन भ्याई-नभाई छ,बुल्डाेजर र बन्दुककाे बलले उठिबास गराइएकी यी सत्केरी आमाकाे करूण क्रन्दन सुन्ने फुर्सद के हुँदाे हाे र?

NE
0
0
0
28
Rajendra Pokharel
Rajendra Pokharel@SolDhunga·
@hark_sampang यसलाई मान्छेले त्यसै गुइँठे भनेका होइनन। दिमाग कुण्ठाले टिल्ल छ, बुद्धि र सकारात्मक सोचलाई ठाउँ नै छैन 😫
NE
0
0
0
11
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
राणाकालमा बोल्न पाइँदैन थ्यो ! अहिले चुपचाप कालमा पनि सरकार विरुद्ध बोल्न पाइँदैन ! chorus गाइहाल्छन् !
NE
58
20
141
7.2K
Rajendra Pokharel がリツイート
Dibed(डाईबेड)🌸
धरानको मेयरमा हुँदा कोही कसैलाई नी बोल्नै नदिने, आलोचना गर्नै नहुने एक ढेडुलाई फेरी स्वतन्त्रता चाहिएको छ🤣🤣
Hark Sampang A revolution@hark_sampang

राणाकालमा बोल्न पाइँदैन थ्यो ! अहिले चुपचाप कालमा पनि सरकार विरुद्ध बोल्न पाइँदैन ! chorus गाइहाल्छन् !

NE
5
3
27
1.5K
Rajendra Pokharel
Rajendra Pokharel@SolDhunga·
राष्ट्रियसभा (राजसभा भएछ)
NE
0
0
0
12
Rajendra Pokharel
Rajendra Pokharel@SolDhunga·
म एक नागरिकको सानो अनुभव, बालेन सरकार र माफियातन्त्रको स्यालहुइयाँ !
Rajendra Pokharel tweet media
NE
1
0
1
94