Sagar Dhakal

2.2K posts

Sagar Dhakal banner
Sagar Dhakal

Sagar Dhakal

@watersagar

Water and Energy Engineer | 🌍Worked across Asia, Africa & Europe, from UK & China to South Sudan, Israel &Palestine |🧘Yoga Instructor | 🎓 Alum @UniofOxford

Katılım Kasım 2013
1.3K Takip Edilen93K Takipçiler
Sagar Dhakal retweetledi
Surya Raj Acharya
Surya Raj Acharya@SuryaRAcharya·
‘आर्केड प्रणाली’ [सिंगापुर] बजार क्षेत्रका व्यापारिक भवनहरूमा ग्राउण्ड फ्लोरमा पैदलयात्रीको प्रयोगका लागि फराकिलो ठाउँ छाडेर मात्र पसलको ढोका/सटर राख्नुपर्ने नियम। माथिल्लो तला प्रयोगमा। सोचौँ त, लैनचौरदेखि बाँसबारीसम्म यस्तै आर्केड प्रणाली हुन्थ्यो भने कस्तो गज्जब हुन्थ्यो होला!
Surya Raj Acharya tweet media
NE
5
8
52
3.5K
Sagar Dhakal retweetledi
Sameer Khatiwada
Sameer Khatiwada@Khatiwada_S·
मध्यपूर्वका खाडी मुलुकहरूमा उत्पन्न तनावका कारण नेपाली अर्थतन्त्र प्रत्यक्ष प्रभावित हुन थालेको छ। कच्चापदार्थ पाउन गाह्रो र अत्यधिक मूल्यका कारण धेरै उद्योगहरू आफ्नो उत्पादन घटाउन बाध्य भएका छन्। @Bhagwat123 setopati.com/kinmel/busines…
NE
0
2
13
976
Sagar Dhakal retweetledi
Bloomberg
Bloomberg@business·
Nepal is looking to nearly double its contribution to India’s grid to 1.1 gigawatts this summer bloomberg.com/news/articles/…
English
7
162
917
104.2K
Sagar Dhakal retweetledi
Nepali Times
Nepali Times@NepaliTimes·
Nepali coffee fetches $22 per kg in the international market, but Nepal only exports 3% of its crop. If cleverly promoted, the demand for Nepali coffee can be 8,000 tons. Also, coffee is grown in just 0.36% of the area suitable for coffee farming. nepalitimes.com/here-now/caffe…
English
9
19
111
5.5K
Sagar Dhakal retweetledi
Sameer Khatiwada
Sameer Khatiwada@Khatiwada_S·
Nepal approves far too many poorly prepared projects. And this spreads resources thin... ongoing 17 national pride projects would take 41 more years. ** Tree and land clearance approvals take two years each. ** @kathmandupost kathmandupost.com/money/2026/03/…
English
7
21
63
4.3K
Sagar Dhakal retweetledi
Surya Raj Acharya
Surya Raj Acharya@SuryaRAcharya·
विदेशीहरूको प्रवेश बिन्दु एयरपोर्ट हो। एयरपोर्ट कस्तो छ भन्ने कुराले देश कस्तो छ भन्ने पहिलो इम्प्रेसन दिन्छ। औपचारिक पोशाकमा अध्यागमनका कर्मचारी, नगन्हाउने शौचालय, र लाइनमा बसेर मिटरमा जाने ट्याक्सी जस्ता सहजै सुधार गर्न सकिने कुरा पनि छन् है! काठमाडौं एयरपोर्टको भौतिक संरचनाको त नकुरा गरम्, अहिलेलाई!
NE
14
58
345
24.7K
Sagar Dhakal
Sagar Dhakal@watersagar·
Thank you ♥️
Sagar Dhakal tweet media
Nepal 🇳🇵 English
77
53
1.3K
18.8K
Sagar Dhakal
Sagar Dhakal@watersagar·
यो माया सँधै भरि नै कायम गर्न सकुँ। हाम्रा देवी देउताले हामीलाई पार्टी भन्दा माथि देश , हाम्रोलाई भन्दा राम्रोलाई‌ छान्ने सक्ति दिउन्।
Nepal 🇳🇵 NE
14
19
215
5.6K
Sagar Dhakal retweetledi
Surya Raj Acharya
Surya Raj Acharya@SuryaRAcharya·
*काठमाडौं-पोखरा रेलमार्ग* नेपालको प्रतिव्यक्ति आय मात्र ५,००० डलरमा पुग्दा काठमाडौं–पोखरा जोड्ने सडकलाई चार लेनमा विस्तार गर्न आवश्यक छ। आर्थिक विकाससँगै नेपालका दुई प्रमुख शहरहरू जोड्ने सडक अझै विस्तार गरिनुपर्ने हुन्छ। तर, हाम्रो भू–बनोटका कारण आर्थिक विकाससँगै यातायातको माग बढ्दै जाँदा सडक प्रविधिले त्यसलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सक्दैन। प्रविधिगत रूपमा चुनौतिपूर्ण र निर्माण अत्यन्त खर्चिलो हुनेछ। यसको उपयुक्त विकल्प रेलमार्ग हुन सक्छ। झट्ट सुन्दा, जहाँ सडक बनाउनै अप्ठेरो छ, त्यहाँ रेलमार्ग बनाउन झन् कठिन होला जस्तो लाग्न सक्छ, किनभने रेलमार्गमा सडकजस्तो साना घुम्ती राख्न मिल्दैन। तर, वास्तविकता फरक छ। यस्तो अवस्थामा रेलमार्गका केही स्पष्ट फाइदाहरू छन्। १. उच्च यात्रुवाहन क्षमता रेलको लिक र सडकको लेनले झण्डै उत्तिकै जमीन ओगट्छन्। तर, रेलमार्गको यात्रुवाहन क्षमता सडकको तुलनामा ४–५ गुणा बढी हुन्छ। त्यसैले डबल–ट्रयाक रेलको यात्रुवाहन क्षमता आठ लेनको सडक बराबर हुन्छ। २. लागत–प्रभावकारिता काठमाडौं–पोखरा खण्डमा चार, छ, वा आठ लेनको सडक विस्तार गर्न अब भित्तातर्फ खन्दै जाने अवस्था छैन। अनिवार्य रूपमा सुरुङ (टनेल) र भायाडक्ट (आकाशे पुल) प्रविधि प्रयोग गर्नुपर्छ। यस्ता मल्टिलेन सडकका लागि आवश्यक टनेल–भायाडक्ट निर्माणको खर्च डबल–ट्रयाक रेलमार्गको तुलनामा निकै महँगो पर्न जान्छ। ३. द्रुत यात्रा समय काठमाडौं–पोखराको रेलमार्गको दूरी करिब १६० किमी हुनेछ। परम्परागत रेल प्रविधि (बुलेट ट्रेन नभई) प्रयोग गर्दा पनि यात्रा समय डेढदेखि दुई घण्टा मात्र लाग्नेछ। ४. वातावरणमैत्री र इन्धन बचत रेल विद्युतबाट चल्ने भएकाले आयातित इन्धनको खपत कम हुनेछ। साथै, यसले कार्बन उत्सर्जन घटाउने भएकाले राष्ट्रिय यातायात प्रणालीलाई हरित तथा दिगो बनाउन योगदान पुर्याउनेछ। ५. सुरक्षित र समावेशी पहुँच रेलमार्ग सडकको तुलनामा निकै सुरक्षित मानिन्छ, किनभने दुर्घटनाको जोखिम न्यून हुन्छ। साथै, सबै नागरिकका लागि समान पहुँच हुने भएकाले यो समावेशी यातायातको माध्यम हुनेछ। *सुझाव* नेपालको आर्थिक तथा भौतिक अवस्थालाई हेर्दा काठमाडौं–पोखरा रेलमार्ग अत्यन्त उपयुक्त विकल्प देखिन्छ। यो आयोजनाको प्रारम्भिक अनुमानित लागत रु २५०-३०० अर्ब जति होला। ५ बर्षको निर्माण अवधिमा बार्षिक रु ५०-६० अर्बको बजेट बिनियोजन गर्नु पर्ने हुन्छ। सरकारले भिजिएफको व्यवस्था गरी पीपीपी मार्फत पनि कार्यान्यन गर्न सकिन्छ। अब राजनीतिक नेतृत्वले यो विषयमा गम्भीरताका साथ सोच्ने हो कि?
Surya Raj Acharya tweet media
NE
24
32
223
32K
Sagar Dhakal retweetledi
Nepali Times
Nepali Times@NepaliTimes·
Kathmandu Valley alone now has over 700 cafes serving mugs made from freshly ground beans. Yet, annual coffee production has declined by 15% to only 550 tons in the past years, and this meets only a fraction of the domestic demand of 6,000 tons. Details: nepalitimes.com/here-now/caffe…
Nepali Times tweet media
English
3
10
43
4.1K
Sagar Dhakal
Sagar Dhakal@watersagar·
Upcoming one of the youngest sitting PMs in world, should be the first one in the 🌎 from 90s. Two engineers from two opposite corners will be lighting up Nepal. Stay tuned. Will do our best not only for Nepal but for the global village as well.
Sagar Dhakal tweet media
Nepal 🇳🇵 English
107
53
980
31.6K
Sagar Dhakal
Sagar Dhakal@watersagar·
@AkashElite1 Let me reword "Youngest PM among the current PMs in world ".
Nepal 🇳🇵 English
1
0
3
148
Sagar Dhakal
Sagar Dhakal@watersagar·
@kps_baglung I have not said youngest PM ever. Maybe I should have written sitting PM. Could you please check ?
Nepal 🇳🇵 English
0
0
1
187
Krishna Sharma
Krishna Sharma@kps_baglung·
@watersagar Youngest Prime Minister in the world was William Pitt the Younger of the United Kingdom, who took office at the age of 24 in 1783.
English
1
1
2
269
Sagar Dhakal retweetledi
Luke Beaumont
Luke Beaumont@LukeBeaumont·
Nepal has the greatest altitude variation on Earth: 🔺8,848m at Sagarmatha / Everest 🔻59m at Mukhiyapatti Musharniya, near Janakpur. ↕️ All within ~150km north-south. No other country on Earth packs so much altitude drama into such a compact space. 🌍📷 Has anyone been to both? 👇
Luke Beaumont tweet mediaLuke Beaumont tweet media
English
10
85
491
21.9K
Sagar Dhakal
Sagar Dhakal@watersagar·
आज जिन्दगीमा पहिलोपल्ट मनमा पशुपतिनाथलाई सम्झँदै पार्टीमा जोडिएको छु, रास्वपामा जोडिएको छु। कालो अँध्यारो कोठामा पनि भगवानको बास हुन्छ भन्ने विश्वास गर्छु। जानाजान गल्ती गर्ने छैन। सकेको प्रयास गर्नेछु। सजिलो छैन र समय छैन, आउनुहोस् मिलेर गरौँ। 🙏🙏🕉️🕉️🙏🙏🔔🔔
Sagar Dhakal tweet media
Nepal 🇳🇵 NE
173
89
1.3K
51.9K
Sagar Dhakal
Sagar Dhakal@watersagar·
सबैलाई धेरै धेरै धन्यवाद !! पशुपतिनाथले सोचे जस्तै बनाउनुभएको छ। अब सबै मिलेर नेपालको नयाँ इतिहास रच्नुपर्दछ। सबै तयार रहनुहोला। 🔔🔔
Nepal 🇳🇵 NE
76
78
1K
34.7K
Sagar Dhakal
Sagar Dhakal@watersagar·
यसपालि घण्टी 🔔🔔 बजाउने होइन त ?? यसपालि साँच्चै नै सबैका लागि देश कायापलट गर्न सकियोस् - सबैलाई शुभकामना।
Sagar Dhakal tweet media
Nepal 🇳🇵 NE
101
78
895
23.3K
Sagar Dhakal
Sagar Dhakal@watersagar·
यो चुनाव - नातीनातीना VS हजुरबुवाआमाको हो, पुराना VS नयाँको हो, "पेशाहिन भ्रष्टाचारी" VS "श्रम गरि खाने" को हो। कसलाई रोज्ने-नयाँ कि पुरानो ? यसपाली हजुरबुवाआमालाई माया गर्ने, आराम गराउने हो - काम गराउने होइन।यसपालि, "मेरो जिल्ला मेरो क्षेत्र होइन" " मेरो देश" भनेर सोच्नुहोला।
Sagar Dhakal tweet media
Nepal 🇳🇵 NE
154
65
454
34.1K
Sagar Dhakal retweetledi
SriSathya
SriSathya@sathyashrii·
YES YES YES
SriSathya tweet media
English
705
1.3K
10.8K
160K