रमिन घिमिरे फलनो がリツイート
रमिन घिमिरे फलनो
325 posts

रमिन घिमिरे फलनो がリツイート

Diplomatically, Nepal has made a great leap forward. Farewell to Respected Pradip Gyawali(@PradeepgyawaliK) a loyal, decent and respectable personality of the Government of Nepal. Thank you for everything ❤️
English
रमिन घिमिरे फलनो がリツイート
रमिन घिमिरे फलनो がリツイート

@yogesbhattarai कोरोना भाईरसलाई छिट्टै पराजित गरी देश र जनताको सेवामा चाँडै नै फर्किनु हुनेछ भन्ने विश्वासका साथ नेकपा स्थाई कमिटी सदस्य एवं संस्कृति पर्यटन मन्त्री योगेश भट्टराईज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

NE
रमिन घिमिरे फलनो がリツイート
रमिन घिमिरे फलनो がリツイート

@Online_khabar @brb1954 नामको अगाडि करोडपति लेखौँ। गरिबि निवारण गरौँ।
NE

बाबुराम भट्टराईको प्रस्ताव–सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ onlinekhabar.com/2020/05/869087
NE

@brb1954 यो कर्णलीका जनताको वास्तविक आवाज हो। जनसंघर्ष बाट प्राप्त लोकतन्त्रले पारीकल्पना गरेको समानुपातिक निर्वाचन प्रणाली यस्तै दबिएको आवाज लाई बुलन्द पार्नका लागि ल्याइएको हो, सानदार महलमा उपर्-खुट्टी लगाएर उहाँको खिसी गर्ने पुँजिवादी दलाल हरुलाई यो कुरा प्रष्ट होस्।
NE

बजेटबारे डा. बाबुराम भट्टराईको प्रतिक्रिया : कृषि र स्वास्थ्यमा कुरा ठूला, बजेट कम
'परम्परावादी ढंगले कनिका छरेको बजेटले अहिलेको संकट समाधान गर्दैन'
ratopati.com/story/132057/2… @brb1954
NE














