लुरे भाइ

515 posts

लुरे भाइ banner
लुरे भाइ

लुरे भाइ

@29Bipin

humorist https://t.co/O2egnuJNWx

Pokhara Katılım Kasım 2019
119 Takip Edilen455 Takipçiler
Sabitlenmiş Tweet
लुरे भाइ
लुरे भाइ@29Bipin·
बिस्व ले एक होनहार डाक्टर त त्यतिबेला नै गुमाइसकेको थियो , जब मैले +2 मा Maths लिएको थिय ।
NE
1
9
53
0
लुरे भाइ
लुरे भाइ@29Bipin·
चुनाब पछि पहिलो पटक आफ्नि एमाले प्रेमिका भेट्न जान - एक झापालीले म्यादि प्रहरिको सुरक्षा माग गर्दै नेपाल प्रहरि लाइ निवेदन लेखेका छन्।
NE
0
0
0
46
लुरे भाइ
लुरे भाइ@29Bipin·
पुर्ब प्रधानमन्त्री र म !! , - दुबै बेरोजगार
NE
0
0
0
36
लुरे भाइ
लुरे भाइ@29Bipin·
अनि यो भोट हाल्न जाँदा नुहाउनु पर्छ कि पर्दैन ?
NE
0
0
3
62
लुरे भाइ
लुरे भाइ@29Bipin·
केपि ओली बाट अझै के सुन्न बाँकि छ र पब्लिक डिबेट हुनुपर्ने ?
NE
0
0
1
58
लुरे भाइ
लुरे भाइ@29Bipin·
के पि ओलिबाट लुटिएर अझै पुगेको छैन र उस्को पब्लिक डिबेट सुन्न लाइ ?
NE
0
0
1
56
लुरे भाइ
लुरे भाइ@29Bipin·
डर यो सोचेर लाग्छ कि: देश बन्ने कि बिग्रने अब झापालीको हातमा छ 😂
NE
0
0
2
72
लुरे भाइ
लुरे भाइ@29Bipin·
को को काँ काँ बाट उठे, सुतेर हेर्दैछु !!
NE
1
0
1
58
लुरे भाइ
लुरे भाइ@29Bipin·
आफ्नो पटुकिको एक छेउमा, उहिल्यैदेखि साँचेर खुव जतन साथ पट्याइएका केहि नोटहरु, बढो प्रेमपुर्वक थमाईदिएपछि आमा भन्नुहुन्छ, "मैले केहि गर्न सकिन तर तँ ठुलो मान्छे बन्नुपर्छ"!! सहरको मुटुमा बसेर उ त्यहि सोचिरहन्छ, कति त्यस्ता ठुला मान्छे जन्मायो होला यो सहरले, जो आमाभन्दा ठुला बने।
NE
0
0
0
90
लुरे भाइ
लुरे भाइ@29Bipin·
WTF is तपाइले Dial गर्नुभएको Number अहिले बस्त छ ? अब देखि, तपाईँ ले Dial गर्नु भएको Number ब्यस्त होइसिन्छ हुनुपर्यो।
NE
0
0
1
94
लुरे भाइ
लुरे भाइ@29Bipin·
अनि भन... के किन्दिने मलाइ तिम्रो दशैँ को दक्षिणा ले ?
NE
0
0
0
96
लुरे भाइ
लुरे भाइ@29Bipin·
बाल्टि र Glass फ्री मा दिनुपर्छ, नेपालीले माटो पनि किन्दिन्छन !! 😂
NE
0
0
0
97
लुरे भाइ
लुरे भाइ@29Bipin·
पुर्ब प्रधानमन्त्री र म अहिले एउटै हैसियतमा। भाडाको घरमा बस्ने अनि चाहेर पनि बिदेश जान नमिल्ने 😂
NE
0
0
1
88
लुरे भाइ
लुरे भाइ@29Bipin·
थाहा छ हरेक कुराको हद हुन्छ, तर तिम्रो आदत मलाई हद भन्दा बढि लागेको पत्तो पाइन !!
NE
0
0
0
71
लुरे भाइ
लुरे भाइ@29Bipin·
कसैले तिमिलाइ हात समाएरै गन्तब्य सम्म पुर्याउछन भन्ने छैन । केहि यात्रा सङ्गै गरेर पर सम्मको बाटो कसैले देखाइदिन्छ भनेपनि उसको गुण कहिल्यै नबिर्सनु।
NE
0
2
2
150
लुरे भाइ
लुरे भाइ@29Bipin·
अब राधा वाला Makeup धोएर भाँडा भाझ्ने होलानी ?
NE
0
0
1
128
लुरे भाइ
लुरे भाइ@29Bipin·
इन्जिनियर पाउन ब्रत हैन कान्छि तपस्या गर्नु पर्च।
NE
0
0
0
148
लुरे भाइ
लुरे भाइ@29Bipin·
me: कस्तो गर्मि छ है आज ? she: खै... हाम्रो मा त AC छ , थाहा नै पाछैन ।
NE
0
0
0
170
लुरे भाइ
लुरे भाइ@29Bipin·
चाम्लिङ हुंदैमा अनौठो मान्नु पर्दैन, अबको महाधिवेशन मा शिव एमालेको केन्द्रीय सदस्य पनि हुन सक्छन 😂
NE
0
0
1
142
लुरे भाइ
लुरे भाइ@29Bipin·
लाग्छ केवल ठग र ठगिएका मान्छे मात्र बाँकि छन नेपालमा
NE
0
0
1
154