Devendra Basnyat

455 posts

Devendra Basnyat banner
Devendra Basnyat

Devendra Basnyat

@basnyatdev

参加日 Ocak 2017
196 フォロー中79 フォロワー
Devendra Basnyat がリツイート
Ukaalo
Ukaalo@ukaalonews·
रास्वपाले यस्तो डिजिटल टिम परिचालन गरेको थियो जसले मतदातालाई आवश्यक पर्ने सबै कुरा स्मार्टफोनमै उपलब्ध हुने गरी काम गरिरहेको थियो।  ukaalo.com/news/32912/
NE
1
4
16
1.4K
Devendra Basnyat がリツイート
Kale Keto
Kale Keto@KaaLeKeeto·
गुराँसको हाँगा भाँच्दा यसको कोपिला पलाउने क्षमता अरु बिरुवाको जस्तो हुन्न । यसरी हाँगा भाँच्नेहो भने २/३ सिजनपछि त्यही बोटमा गुराँस फुलेको देख्न पाईन्न । नेपाली घाँस खानेहरुले देख्यो कि झम्टि हाल्ने । नेपालमा पछिल्लो १० वर्षमा गुराँस फुल्न २७% ले घटेको सर्वेक्षणले देखाएकोछ । पोहोर मैले एउटा आर्टिकल पनि लेखेको थिए । चेत खुले पो
BISHNU POKHAREL@55Kthm

हेर हेर नेपालिको बुद्धि 🤔यस्तो राम्रो फुलिरहेको लाली गुराँस फुल हाँगा भाँच्दै भिडियो बनाउने रमिता छ। यो फुलको महत्त्व नबुझेको होकि छाडा तन्त्रमा जे गरेपनि हुन्छ भन्ने हो?? यस्तो फुलको हाँगा भाँच्दै टिकट्क बनाउने यी युवापुस्ता लहड छ यो बिरुवा उम्रेर हुर्किएर फुल्न कति समय लाग्छ?

NE
9
39
140
7.7K
Devendra Basnyat がリツイート
Saurav Dhakal
Saurav Dhakal@DhakalSaurav·
मन्त्री @madhavjee ज्यूले भौतिक पूर्वाधार र वातावरण दुवै मन्त्रालयको नेतृत्व गरिरहनुभएको यो अवस्था, विकास र संरक्षणलाई एकाकार गर्ने एउटा दुर्लभ अवसर हो । छलफल को मौका लागि धन्यवाद । @karkat46 #CreativeGreenEconomy
Saurav Dhakal tweet mediaSaurav Dhakal tweet mediaSaurav Dhakal tweet mediaSaurav Dhakal tweet media
NE
1
3
16
1.1K
Devendra Basnyat がリツイート
StoryCycle
StoryCycle@Storycycle·
CC : @basnyatdev ले ७.७२ अर्बको वैदेशिक ऋण लिएर हावा सफा गर्नुभन्दा, कम खर्चेर साइकल र सार्वजनिक यातायात सुधार्नु दीर्घकालीन र सस्तो उपाय हो भन्ने तथ्य प्रस्तुत गर्नु भएकाे थियाे ।
Saurav Dhakal@DhakalSaurav

मन्त्री @madhavjee ज्यूले भौतिक पूर्वाधार र वातावरण दुवै मन्त्रालयको नेतृत्व गरिरहनुभएको यो अवस्था, विकास र संरक्षणलाई एकाकार गर्ने एउटा दुर्लभ अवसर हो । छलफल को मौका लागि धन्यवाद । @karkat46 #CreativeGreenEconomy

NE
0
2
2
203
Devendra Basnyat がリツイート
Himal Khabar
Himal Khabar@Himal_Khabar·
युनाइटेड सिमेन्ट लगायतका उद्योगको उत्खननले फेरिएको ललितपुरको गौदावारीस्थित महादेव खोला छेउको पहाड पढ्न : himalkhabar.com/144805/lele-il…
NE
0
25
47
7.1K
Devendra Basnyat がリツイート
Bhim Aviral
Bhim Aviral@BhimAviral2·
नेपाल- भारत सुनौली बोर्डरमा भारतीय प्रहरीको असुली धन्दा नेपाली आवत- जावत गर्नेलाई सास्ती 🫢🤐🤫
NE
8
33
74
5.7K
Devendra Basnyat がリツイート
Makar Shrestha🇳🇵
Makar Shrestha🇳🇵@MakarShrestha·
जेन—जी आन्दोलनमा संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति भवन जलाउन पेट्रोलियम पदार्थको प्रयोग भएको पुष्टि । भारतमा परीक्षण भएको फरेन्सिक रिपोर्ट न सरकारले सार्वजनिक गर्न चाहेको छ न त आयोगको खोजीको सूचीमै पर्‍यो । @Nepalimjn को लागि मेरो खोज nimjn.org/np/detail/371/…
Makar Shrestha🇳🇵 tweet media
NE
4
122
153
21.6K
Devendra Basnyat がリツイート
Sunil Paudel
Sunil Paudel@mama_shr33·
बीबीसीको क्यामेराले नभेटेको भिडियो। अहिलेको निर्वाचनको उम्मेदवार पनि होला उस्तै परे!!
NE
31
138
436
47.4K
Devendra Basnyat がリツイート
Gagan Thapa
Gagan Thapa@thapagk·
मैले केही समय पहिले, अबको केही वर्षमा नेपाली युवाहरूले नेपाल कै डाँडाहरूमा बसेर महिनाको २-३ लाख कमाउन सक्नेछन् भन्ने कुरा कुनै random statement थिएन। त्यो एउटा सपना थियो, नेपालको IT सेक्टरलाई अबको केही वर्षमा कहाँसम्म पुर्‍याउन सकिन्छ भन्ने roadmap थियो। IT sector मार्फत Global Scale का सम्भावनाहरू नेपालमा भित्र्याउने हाम्रो प्रतिबद्धता हो।
NE
75
137
588
93.8K
Devendra Basnyat がリツイート
Annapurna Post
Annapurna Post@Annapurna_Post·
१० वर्षदेखि अलपत्र पुलको ठेकेदार रास्वपाका उम्मेदवार annapurnapost.com/story/494228/
NE
7
50
125
12.7K
Devendra Basnyat がリツイート
NepalPress
NepalPress@NepalPressnp·
बालेनलाई रक्षा बमको जवाफ- महानगरको फोहोर व्यवस्थापन गर्न नसक्नु प्रशासनिक कमजोरी हो 'हरेक कुरामा विदेशी हस्तक्षेप भन्दै राष्ट्रिय स्वाधीनता कमजोर नबनाऔँ' nepalpress.com/2026/02/16/694…
NE
17
21
181
11.6K