Tri Dev Acharya, PhD 🇺🇸🇨🇳🇰🇷🇳🇵

9.6K posts

Tri Dev Acharya, PhD 🇺🇸🇨🇳🇰🇷🇳🇵 banner
Tri Dev Acharya, PhD 🇺🇸🇨🇳🇰🇷🇳🇵

Tri Dev Acharya, PhD 🇺🇸🇨🇳🇰🇷🇳🇵

@dev_333

#ARE @AirResources #Hydrogen💧#Transport🚓 #FirstGen #CareerCoach #Mentor4Nepal #Civil #Geomatics #RS #GIS #GeoAI 🛰️ #Landsat #Landcover #Maps🗺️ #OwnViews

California, USA 参加日 Haziran 2009
2.3K フォロー中870 フォロワー
Tri Dev Acharya, PhD 🇺🇸🇨🇳🇰🇷🇳🇵 がリツイート
Erika Guevara Rosas
Erika Guevara Rosas@ErikaGuevaraR·
At @amnesty, we strongly condemns the unlawful use of lethal and less-lethal force by law enforcement in #Nepal, resulting in deaths & serious injuries of several protesters amnesty.org/en/latest/news…
English
0
5
7
1.2K
Tri Dev Acharya, PhD 🇺🇸🇨🇳🇰🇷🇳🇵 がリツイート
Pratima Poudel
Pratima Poudel@SmarikaPrabidhi·
🚨 Security concern Frontier Airlines! On Flight F91952 Dallas to Orlando, gate crew boarded 2 minors without consent. When I returned moments later, I was denied boarding even though my kids were already on the plane. Rude unprofessional manager and board crew #FrontierAirlines
English
11
6
17
874
Tri Dev Acharya, PhD 🇺🇸🇨🇳🇰🇷🇳🇵 がリツイート
California Hydrogen Coalition
Some remarkable numbers about the new hydrogen bus fleet in Humboldt County, California: ➡️ 9 hydrogen fuel cells in each bus ➡️ 400 miles traveled on each refuel ➡️ 12 minutes needed to refuel lostcoastoutpost.com/2025/may/30/ht…
English
2
15
22
631
Tri Dev Acharya, PhD 🇺🇸🇨🇳🇰🇷🇳🇵 がリツイート
The Nationalist
The Nationalist@NationalistNP·
न त राज्य द्रोह, न त संगठित अराध, न त अनुसन्धानको लागि ४९ दिन सम्म थुनामा। “लोकतन्त्र” र “गणतन्त्र” को ढोल पिट्दै ३५ वर्ष सम्म अयोग्यताको पराकाष्ट नाघेकाले दिउँसै मान्छे को ज्यान लिन खोजे पनि छुट छ नेपालमा! निःशब्द।
NE
20
110
263
26.3K
Tri Dev Acharya, PhD 🇺🇸🇨🇳🇰🇷🇳🇵 がリツイート
California Hydrogen Coalition
Incredible innovation: Toyota's new Gen 3 version of its hydrogen heavy-duty truck powertrain can drive 600,000 miles without a major service 😳 carscoops.com/2025/04/toyota…
English
0
14
30
474
Tri Dev Acharya, PhD 🇺🇸🇨🇳🇰🇷🇳🇵
#Hemp could be an alternative profitable crop with a cost-benefit ratio of 2.46–4.08. •Nepal has enormous possibilities for hemp production and valorization. •Hemp contributes to #Nepal's sustainable development goals, strengthening its targets.
English
1
0
0
41
Tri Dev Acharya, PhD 🇺🇸🇨🇳🇰🇷🇳🇵 がリツイート
Sumana
Sumana@SumanaShrestha·
'नीजिकरणको विरोध गर्ने' पार्टीका अध्यक्षकै नेतृत्वको सरकारले 'नीजिकरण'का लागि हतार हतार अध्यादेश ल्याउँछन् - विधेयकमा हल्का नाम फेरेर। दर्शन चाहिन्छ भने व्यवहारमा फरक किन, चाहिदैन र समान दर्शन हो भने पार्टी मात्र फरक किन?
NE
15
50
323
13.6K
Tri Dev Acharya, PhD 🇺🇸🇨🇳🇰🇷🇳🇵 がリツイート
Sumana
Sumana@SumanaShrestha·
सरकार भन्छ, मुद्दा सल्टियो। KIIT प्रशासन भन्छ, फिर्ता आऊ। विद्यार्थी भन्छन् - टेबल माथि सुताएर कुटेका छन्, कसरी जाऔँ? के हामी नेपाली त्यति साह्रो निरिह हो कि हाम्रा विद्यार्थी माथि यस्तो शारीरिक र मानसिक यातना दिँदा समेत सरकार - “नडराऊ म छु” - भनेर भन्न सक्दैन? हात काँप्दै बोलेका छन् हाम्रा विद्यार्थी प्रेस मिटिङ्मा। अर्काको देशमा पैसा तिरेर आफै पढ्न जाँदा हाम्रो छोरी, हाम्रो बहिनी, हाम्रो नातिनी मर्ने सम्मको स्थितिमा पुग्छिन् त अरू रेल्वे स्टेशनमा फालिन्छन् । हाम्रो सरकारले “आइन्दा उसले त्यस्तो गर्दैन, फिर्ता जाऊ” भन्न सकेको कसरी? खै हाम्रा विद्यार्थीलाई नेपालमा नै फिर्ता आएमा यहाँ पढाई निरन्तर गर्ने अवसर? खै नेपाल फर्केका विद्यार्थीका लागि मनोसामाजिक परामर्श सेवा? खै शिक्षा मन्त्रीज्यू र स्वास्थ्य मन्त्रीज्यूको अपनत्व? हामी कस्तो स्थितिमा आइपुगेका छौँ? नेपालमा बसेर पढ्नेलाई पार्टीको भातृसङ्गठनमा लाग्न धम्की दिइन्छ। विद्यार्थी एउटै कोठामा बसेर डरले फोन गर्छन्। अस्पतालका डाक्टर आफ्ना सहायक प्राध्यापकको यातनाका कारण औषधी खाएर आत्महत्या गर्ने प्रयास गर्छन्। बाँकी डाक्टर भनछन्, “हामीलाई सुरक्षित महसुस गराई दिनुस्।” नेपाल बाहिर एक जनाले आत्महत्या गरेको बारे न्याय माग गर्दा सबै नेपाली विद्यार्थी अपहेलित हुँदै कुटिन्छन्, लखेटिन्छन्। सदन केही नभएको जस्तो चल्छ, सदनमा बोल्न दिदैनन्, नेपाल सरकार उताको प्रशासनले भनेको कुरामा ढुक्क हुँदै बसेको छ, विद्यार्थीलाई एक्लै छोडी दियो - अभिभावकत्व सकियो । नेपाली विद्यार्थी न नेपालमा सुरक्षित छन् न नेपाल बाहिर। कहिलेसम्म आखिरी? कहिलेसम्म चल्ने हो यस्तो नियत र यस्तो ओठे जवाफ? कहिलेसम्म यस्ता दासत्व स्वीकार गर्ने हो नेपालीले?
NE
74
221
1.1K
55.6K
Tri Dev Acharya, PhD 🇺🇸🇨🇳🇰🇷🇳🇵 がリツイート
Sumana
Sumana@SumanaShrestha·
#शिक्षामादलियकरणबन्दगर प्रधानमन्त्री ज्यू, यी अबोध बालबालिकालाई स्कुल ड्रेसमा कक्षाकोठाबाट निकालेर लाइन लगाएर तपाईँकै पार्टीको भातृसंगठनले आफ्नो जिल्ला अधिवेशनमा ल्याएछ। यसपाली SEE मा ७०% नतिजा ल्याउँछु भन्नुभाथ्यो, अब यी बच्चाहरूको कपि चेक गर्दा 'अखिल जिन्दाबाद' लेख्ने जतिलाई मात्र पास गराउने हो की कसो हो? 'ओली बा आइ लभ यु' भनेर लेख्न लाउने हो की उत्तर पुस्तिकामा? यसरी नै आउने हो ७०% नतिजा? संवृद्धि आउँछ भन्नुहुन्थ्यो - बच्चाहरू पढाउन छोडेर 'आयो आयो अखिल आयो' भनेरै संवृद्धि आउने हो? सुखी नेपाली बनाउँछु भन्नुहुन्थ्यो- 'अनेरास्ववियु जिन्दाबाद' भन्नेलाई मात्र नेपाली ठान्नुभएको हो की? अनि लोकतन्त्रको 'पर्याय' हामी हौँ भन्ने र शिक्षामा राजनीति हुन दिन्नौ भनेर घोषणापत्रमा लेख्ने सत्तारुढ काँग्रेसका विशिष्ट नेताज्यूहरू, 'विद्यार्थी सङ्गठनले विद्यालयमा पढिरहेका विद्यार्थीलाई घिसारेर फलानो जिन्दाबाद भनेर' शिक्षामा राजनीति हट्छ की, प्रधानमन्त्रीज्यूकै पार्टीको प्राध्यापक सङ्घको अध्यक्षलाई विश्वविद्यालयको भिसी बनाएर? अर्को पल्ट नेविसंघले पनि यस्तै गर्न मिल्छ भनेर सौदाबाजी गर्न खोजेको हो कि? अनि शिक्षा मन्त्रीज्यू, प्रचलित कानुनले त यस्तो गर्न दिदैँन हैन र विद्यालयमा? कति भयो भने चाहिँ तपाईंलाई अति हुने हो??
NE
49
207
883
57.5K
Tri Dev Acharya, PhD 🇺🇸🇨🇳🇰🇷🇳🇵 がリツイート
Noah Hurowitz
Noah Hurowitz@NoahHurowitz·
Fearless Girl says stop arming Israel
Noah Hurowitz tweet mediaNoah Hurowitz tweet media
English
31
677
6.4K
251.2K