मिथोच

9.3K posts

मिथोच banner
मिथोच

मिथोच

@miithoch

参加日 Mayıs 2012
218 フォロー中2.3K フォロワー
मिथोच
मिथोच@miithoch·
सुन्दर किताबले नयाँ चेतना उद्घाटन गरिदिन्छ विश्व पुस्तक दिवसको शुभकामना ।
NE
0
0
1
30
मिथोच
मिथोच@miithoch·
@Dilraanee खुटटा तान्ने जनता कुनै कुनै राजनीति पार्टीका कार्यकर्ता नै देख्छु ।
NE
1
0
1
19
तायामा
तायामा@Dilraanee·
नेता भन्दा पनि जनता खत्तम देख्छु। काम गर्नै नदिने खाली खुट्टा तान्दिन तिर लागेको छ। #😏
NE
1
1
5
123
मिथोच がリツイート
श्रवण मुकारुङ
मेरो नयाँ कृति उपन्यास `सलह´ पनि तपाईंको राेजाइ बनाेस् ! नयाँ बर्षकाे हार्दिक शुभकामना !
श्रवण मुकारुङ tweet media
NE
9
11
75
5.5K
मिथोच
मिथोच@miithoch·
हेल्ल‍ो ड‍‍ोनाल्ड ट्रम्प मानवता माथि आक्रमण गर्ने तिमीलाई कुनै अधिकार छैन विश्वमा अशान्ति फैलाउन युद्धको आगो सल्काउन बन्द गर ।
NE
0
0
0
197
मिथोच
मिथोच@miithoch·
पात नहुनु हावा हुरी जता चल्छ पात उतै उड्छ ।
NE
0
0
1
220
मिथोच
मिथोच@miithoch·
बोल्न जान्ने काम गर्न नजान्नेहरुले यो देश बिगारे श्रम गर्न नजान्ने सत्ता र पदका लागि राजनीति गर्न माहिर जानेकाले देशको मुख्य अर्थतन्त्र धरापमा पारे ।
NE
0
0
0
239
मिथोच
मिथोच@miithoch·
पृथ्वी रहन्जेल यो देश रहनु पर्छ। - हर्क साम्पाङ
NE
0
0
0
231
मिथोच
मिथोच@miithoch·
एउटा जत्था खोर्सानीको धुलो बोकेर माईतघर पुगेका अराजक टोलीले न्यायको उपचार माग्दै अनसन बसेको चेलीमाथि हातपात ,कुटपिट गरे कुटपिट दंगा फौदारी बल प्रयोग गर्ने जत्था को हुन भनी रहन आवश्यक छैन अब त सत्ता र पदका लागि यति ज्याद्रो जुलुस गर्न बन्द गर्ने होला नि त?
NE
0
0
0
90
मिथोच
मिथोच@miithoch·
बाहिर भएको कसिङ्गरलाई मात्र खरेटो चलाएर हुँदैन भित्र पनि कसिङ्गरहरु छन् ती कसिङ्गरलाई पुरै साफ नगरे सम्म देश सफा हुने छैन ।
NE
0
0
1
76
मिथोच
मिथोच@miithoch·
श्रम र सरम फरक हुन् । सके सम्म श्रमको इज्जत राख्नुहोला ।
NE
0
0
0
96
मिथोच
मिथोच@miithoch·
फरक अमेरिकामा लाखौं नागरिकहरु ट्रम्पको विरोधमा सडकमा उत्रिए ! हाम्रो तिर कुख्यात तानशाहको रिहाई र बचाउमा एक दुई ट्याक्टर मानिस सडकमा उत्रिएका छन् ।
NE
1
0
1
92
मिथोच
मिथोच@miithoch·
यता बालेन्द्र शाह प्रधान मन्त्री हुँदा उता सिमानापारि नरेन्द्र मोदी बहुतै खुशी भएका छन् खुशी हुनुको रहस्य बिस्तारै खुल्दै जानेछ !
NE
0
0
2
132
मिथोच
मिथोच@miithoch·
प्रतिशोध होइन, केवल न्यायको सुरुवात ! - गृहमन्त्री
NE
0
0
0
74
मिथोच
मिथोच@miithoch·
"यो गणतन्त्रमा जसले जिते पनि मेरो जित हो।" - प्रचण्ड
NE
0
0
1
95
मिथोच
मिथोच@miithoch·
कुनै एक विशेष धर्मको आधारमा शपथ ग्रहण गर्नु कानुनी जिम्मावरी भन्दा भावनात्मक विश्वाशमा जोड दिने हैसियत हो आधुनिक लोकतान्त्रिक र धर्मनिरपेक्ष राज्यमा यस प्रकारको उहीँ पुरानै भेरियन्टले संवैधानिक सिद्धान्तलाई कमजोर बनाउनेछ ।
NE
0
0
0
91
मिथोच
मिथोच@miithoch·
एजेन्डा नै शून्य भएकाहरुले गर्ने भनेकै धर्मको राजनीति लिने भनेकै धर्मको शपथ हो देशमा उधुमै बिजोग रमाईलो लाग्ने खेल निरन्तर चलिरहने छ ।
NE
0
0
0
68
मिथोच
मिथोच@miithoch·
बलात्कार र हत्या श्रृंखला निरन्तर भइरहेका छन्।आखिर किन रोकिँदैनन् ?अब पनि बलात्कारी र हत्यारालाई जेल सजाय दिने कानुनी व्यवस्थाले मात्र बलात्कार र हत्या जस्ता अपराध गतिविधि समाधान होला र? अनि समाजमा बालिकाहरू सुरक्षित होलान् त ?
NE
0
0
1
92