तायामा
30.5K posts

तायामा
@Dilraanee
नारीको सम्मानले घर मात्र हैन समाज पनि उज्यालो बनाउँछ।✨ ❌NO DM❌🙏
श्रमको शहर Katılım Temmuz 2021
402 Takip Edilen735 Takipçiler

@Dilraanee खुटटा तान्ने जनता कुनै कुनै राजनीति पार्टीका कार्यकर्ता नै देख्छु ।
NE
तायामा retweetledi

उनका यादहरूले जब जब अत्याचार गरे
आँखाले आँसु लुकाइ नजरमा श्रीँगार गरे
कहिले मन्दिर, कहिले चिहानमा सजिएर
यहाँ फूलहरूले यसरी पनि त व्यापार गरे
रैथाने बनि आसन जमाउछन दुखपिडा त
हाँसो खुसिले मात्रै, साथ छोड्न हतार गरे
बडो गजबले दुश्मनी निभाउछ दुश्मन मेरो
बदनाम गर्न खोज्दा पनि, प्रचार प्रसार गरे
प्रेम थियो, रहेछ भन्ने बुझौंला म यसरी पनि
तिमिले सम्झना पठाउने काम सदावहार गरे
-बिजु🙏
०८३ बैशाख, ०७
#स्कुलडायरी
NE
तायामा retweetledi






