Nepali Babu...🇳🇵

7 posts

Nepali Babu...🇳🇵 banner
Nepali Babu...🇳🇵

Nepali Babu...🇳🇵

@DearComred369

i love to make friends globally. 🌏️

Nepal 가입일 Kasım 2022
186 팔로잉5 팔로워
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
म यो देशको कार्यकारी प्रमुख बनें भने सबैलाई अनिवार्य श्रम गराउनेछु ! बदलामा सबैलाई निशुल्क स्वास्थ्य र शिक्षा अनि रोजगारीको सुनिश्चितता गर्नेछु ! कोही कसैले फोकटमा घुमेर गफ लडाएर भात खान पाउने छैनन् ! अधिकार सबैलाई बराबर दिइनेछ ! कोही कसैबाट कुटिन र लुटिन पर्नेछैन !
NE
40
59
857
37.5K
Rudra Gurung
Rudra Gurung@harigurung762·
@Himanishaha त्यो किरा धमला पत्रुकार हो । भारतिय अमेरिकन दलाल हो ।
NE
1
0
9
1.7K
Nepali Babu...🇳🇵
Nepali Babu...🇳🇵@DearComred369·
त्यो गौरवमय अतित, एक जमानाको रचना गरेका थिए हाम्रा पू्र्खा ले । नाइकेहरु तुलोमा जोखेर न्याय गर्थे, लस्कर नअघाइ आफू खाँदैन्थे, तिनका हातले ढुँङ्गा खेलाउदा अहिल्यै बोलिहाल्ने जस्तो मुर्ती बन्थे , तिनका रचनाले दुनियाँ लाई लोभ्याउथ्यो त्यसैले तिनलाई बाँदर हैन मान्छे भनिन्थ्यो ।
Nepali Babu...🇳🇵 tweet media
NE
0
0
0
29
Nepali Babu...🇳🇵
Nepali Babu...🇳🇵@DearComred369·
❣️📙😊 निर्माण को संघर्ष गर्नेहरुको जीवन डाँडाको टुप्पोमा उभिएको रुख जस्तै हुन्छ, जस्लाई आँधी र हुरिले सधैं चुनौती दिन्छ । #पुस्तक_एकादेशका_बाँदर_बाट #by_dr_yubraj_sangraula
NE
0
0
0
33
Nepali Babu...🇳🇵
Nepali Babu...🇳🇵@DearComred369·
...........✍️ भट्टी धाउछ रक्सी धोक्छ, एउटा सानो भाइले हिड्दा विच बाटो रोक्छ, एउटा सानो भाइले लेख्ने पढ्ने किताब बोक्ने यो उमेर हो उस्को गाँजा बोक्छ भाँङ बोक्छ, एउटा सानो भाइले
NE
0
0
2
40
Payal
Payal@PayalnT·
"पुरुषको आर्थिक अवस्था हेरेर प्रेम प्रस्ताव राख्नु पनि एउटा वेश्यावृत्ती नै हो ।"
NE
259
317
2.3K
0