Payal

22.6K posts

Payal banner
Payal

Payal

@PayalnT

Doctor 👩‍⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।

Anywhere Katılım Aralık 2011
5.4K Takip Edilen14.3K Takipçiler
Sabitlenmiş Tweet
Payal
Payal@PayalnT·
"पुरुषको आर्थिक अवस्था हेरेर प्रेम प्रस्ताव राख्नु पनि एउटा वेश्यावृत्ती नै हो ।"
NE
259
317
2.3K
0
Payal
Payal@PayalnT·
@२०८२ पनि कति लामो साल हो बा!!! प्रधानमन्त्री आमा !!! प्रधानमन्त्री अब छोरा !!! प्रधानमन्त्री भईसक्दा पनि सकिदैन त अझै १९ दिन बाकि छ यार!!
NE
1
2
6
1.3K
Payal
Payal@PayalnT·
नुवाकोटमा मकैद्वारा काक्रोकाे घाँटी थिची हत्या गर्ने प्रयास l😂मकै बारी दरयाम दरयाम हरियो काक्रो करयाम करयाम भनेको यहि हो😂
Payal tweet media
NE
7
0
12
13.7K
Payal
Payal@PayalnT·
परिवार का सदस्य हरु बेलुका मोबाइल खेलाएर बसे, सबै सगै बसेर गफ गरेनन, सगै खाना खाएनन भनेर , सबै सगै बसेर गफ गर्दै क्यान्डल night डिनर गरून् , माया प्रेम बडोस भनेर हितेन्द्र दाइ ले बेलुका मा यस्तो बत्ती काट्ने ब्यवस्था गर्नु भएको हो रे। #bepositive
NE
2
0
6
12.2K
Payal
Payal@PayalnT·
भारत र पाकिस्तानको युद्दबिराम गराउने ट्रम्प काकाले नेपालमा गभर्नर नियुक्त गर्न पनि सहयोग गरे हुने नि ...युद्द भन्दा चर्को भयो गभर्नर नियुक्ति
NE
1
0
6
10.9K
Payal
Payal@PayalnT·
नेपालको जनसंख्या लाइ अहिले २ भागमा वर्गीकरण गर्न सकिन्छ। १"पुर्ण बहादुरको सारङ्गी"हेरि सकेको जनसंख्या । २"पुर्ण बहादुरको सारङ्गी "हेर्न बाकी जनसंख्या । Bijay Baral 😁😁
NE
1
0
10
20.4K
Payal
Payal@PayalnT·
आज दशैको कपडा किन्न गाको🤔कपडाको मूल्य सुनेर साबुन किनेर पुरानो लाई धोएर नया बनाउने सोच गरे।🤔🤔
NE
1
0
8
20.1K
Er. SONY SHARMA 🇨🇦🍁
Er. SONY SHARMA 🇨🇦🍁@sony_sharma2·
म हराएको छु तिमीलाई खोज्दा खोज्दै तिम्रै गुमनाम शहरमा तिम्रै मुहार जस्तो लाग्छ यहाँ हरेक मानिसको अनुहारहरू तिम्रो यादले बनाउन लगाएका तिम्रा सबै तस्वीरहरु पनि आज मसंग रिसाएका जस्ता छ्न् तिमीलाई खोज्न हिडेको मान्छे म आज आफैलाई कहाँ हराए तिमीलाई गुमाइ सके पछि आखिर आज आफैलाइ नि गुमाए
NE
7
34
60
2.8K
Speedline
Speedline@speedlinexx·
Can you see the text well ?? 👀 All Correct Answers Win $25,000 💰
Speedline tweet media
English
7.5K
193
2.8K
1.1M
Payal
Payal@PayalnT·
When it is still Shrawan and you can't wait too ...😶
Payal tweet media
English
0
0
6
20.3K
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
दोसी को ?
Pradip Bhattarai tweet media
हिन्दी
30
1
20
8.1K
Payal
Payal@PayalnT·
Breaking News: बेनीबाट पोखरा आउँदै गरेकाे जीप र बाग्लुङ्बाट पोखरा आउँदै गरेकाे बस लुम्लेनजिकैको एक हाेटलमा खाना खानलाई राेकिएका छन् !🤣🤣
NE
2
0
8
19.8K
Payal
Payal@PayalnT·
@realpbhattarai Breaking News: बेनीबाट पोखरा आउँदै गरेकाे जीप र बाग्लुङ्बाट पोखरा आउँदै गरेकाे बस लुम्लेनजिकैको एक हाेटलमा खाना खानलाई राेकिएका छन् !
NE
0
0
1
571
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
बर्षाद को बेला आउँदै छ सबै बाढिपिडित लाई त्यहा राख्न मिल्छ! तराईको डुवानबारे काठमाडौं मा बसेर ट्वीट चलाउनेलाई के थाहा !
Pradip Bhattarai tweet media
NE
130
4
102
29.8K
Payal
Payal@PayalnT·
Breaking News: बेनीबाट पोखरा आउँदै गरेकाे जीप र बाग्लुङ्बाट पोखरा आउँदै गरेकाे बस लुम्लेनजिकैको एक हाेटलमा खाना खानलाई राेकिएका छन् !
NE
2
0
19
18.8K
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
बालेनले एमाले अध्यक्ष विरुद्द पुष्टी नहुने स्टाटस लेख्नुलाई के भन्नुहुन्छ?
NE
150
1
18
22.1K
Payal
Payal@PayalnT·
@NepalPressnp राजनेता रे? 🙈🙈🙈 हैन् ब्राे ! के काे आधारमा उहाँ राजनेता भए? एमाले नेता भन यार .. माओवादी आफ्नो हिंसात्मक विद्रोहलाई जनयुद्ध भन्ने अनि एमाले ओलीलाई राजनेता भन्ने 😥😥😥 तिमीहरूका बा .. हाृलान तर उहाँ सबैका बा चै हैनन् ।। कृपया यस्ता बकवास नगर 👎️👎️
NE
0
0
1
565
NepalPress
NepalPress@NepalPressnp·
बालेनसँग मिडिया डराए,४\५ सय नक्कली फेसबुक आइडीबाट अरुको निन्दा र आफ्नो प्रशंसा गर्छन् #Nepalpress
NE
81
20
202
34.5K
Payal
Payal@PayalnT·
@realpbhattarai राजनेता रे? 🙈🙈🙈 हैन् ब्राे ! के काे आधारमा उहाँ राजनेता भए? एमाले नेता भन यार .. माओवादी आफ्नो हिंसात्मक विद्रोहलाई जनयुद्ध भन्ने अनि एमाले ओलीलाई राजनेता भन्ने 😥😥😥 तिमीहरूका बा .. हाृलान तर उहाँ सबैका बा चै हैनन् ।। कृपया यस्ता बकवास नगर 👎️👎️
NE
0
0
1
391
Payal
Payal@PayalnT·
@tnpoudelymailc2 भ्रष्ट #बा लाइ पनि लेनमा हिडाउँने लाई बालेन भनिन्छ !😝😝🙈
NE
0
0
2
485
Tek Narayan Paudel Dayalu
Tek Narayan Paudel Dayalu@tnpoudelymailc2·
मेयर बालेन-तपाईं 40% बजेट खर्च गर्न सक्या होइन। फोहोर कुहाएर मल र ग्यास बनाउछु भनेर चुनाव जितेको 2 बर्स भो कुनै सुरसार छैन। हरेक किलोमीटरमा सार्वजनिक सौचालय बनाउछु भनेको कता बने खै?अत्तो पत्तो छैन। बर्साको पानी जम्मा पारेर काठमाडौ लाई पानीको समस्या हल गर्छु भनेको अत्तोपत्तो छैन।
NE
36
6
62
8.7K
Payal
Payal@PayalnT·
@ptimesina2019 @SktPandey भ्रष्ट #बा लाइ पनि लेनमा हिडाउँने लाई बालेन भनिन्छ !😝😝🙈
NE
0
0
1
229
Hari Chandra Pandey
Hari Chandra Pandey@SktPandey·
काठमाडौ महानगर पालिका वार्ड न.२२ का अध्यक्ष चिनिकाजी महर्जन ज्यु लाई न्युरोडको यहि ईतिहास बचाएर राख्न पर्‍या होला!? 🤣🤣🤣
Hari Chandra Pandey tweet mediaHari Chandra Pandey tweet mediaHari Chandra Pandey tweet media
NE
20
49
196
9.4K
Payal
Payal@PayalnT·
@realpbhattarai @ShahBalen @kpsharmaoli भ्रष्ट #बा लाइ पनि लेनमा हिडाउँने लाई बालेन भनिन्छ !😝😝🙈
NE
0
0
4
295
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
बालेन्द्र जी @ShahBalen केपी ओली @kpsharmaoli ले कोको संग कति पैसा बैना लिएका रैछन त्यो प्रमाण सहित खुलाइदीनु पर्यो । होइन भने कार्वाहिको भागिदार हुनुपर्यो ! बालेनको अराजकता अति भयो ! कहिले सिङदरवारमा आगो लगाउछु भन्छ कहिले के ?
Pradip Bhattarai tweet media
NE
410
28
332
58.9K
Payal
Payal@PayalnT·
भ्रष्ट #बा लाइ पनि लेनमा हिडाउँने लाई बालेन भनिन्छ !😝😝🙈
NE
1
0
17
17.5K