
थला विशेषज्ञ
52.6K posts

थला विशेषज्ञ
@PPANDEYMR
Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।


राजाहरूले उद्योग चलाउन थालेपछि ठूला लगानीकर्ताहरू नेपाल छोडेर भारततिर पलायन भए। बिजुली, पुँजी र युवाको जवानी सबै भारततिर बग्यो। ती राणाकालका पुराना मेसिनरी जनतालाई बेचिदिनुपर्छ कि, त्यस्तै काम गर्नेलाई एउटा-एउटा अनुदान दिए पनि हुन्छ ? @SwarnimWagle



, ‘श्रमिकबाट मालिक बन्नु अपराध होइन, तर विदेशमा कमाएको भनिएको त्यो सम्पत्ति कुन च्यानलबाट आयो? राज्यलाई कर तिरिएको छ कि छैन? सभामुखजीले यसको जबाफ दिनुपर्छ।’ setopati.com/politics/386427




हत्या हुनु अघि सुरुमा दुई दाजू भाई मिलेर भक्कू गोदीरहको देखिंछ। तर कुटाई खानेको हातमा चक्कू रहेछ। त्यही चक्कूले पछी दुई दाजु भाईको हत्या गरेछ । गोर्खेले रिश, आवेग सम्हाल्न नसक्दा ज्यान गयो ।












