Rupesh Shrestha

2.9K posts

Rupesh Shrestha banner
Rupesh Shrestha

Rupesh Shrestha

@Roopess

शब्द मेरा, अर्थ तपाईँका @kantipurtvhd

가입일 Temmuz 2022
154 팔로잉2.9K 팔로워
고정된 트윗
Rupesh Shrestha
Rupesh Shrestha@Roopess·
नदीको अर्को किनार...
NE
5
23
185
20.5K
Rupesh Shrestha 리트윗함
Shiksha Risal
Shiksha Risal@RisalShiksha·
म ललितपुर बस्छु, धुलिखेलमा काम गर्छु। कहिलेकांही सरकारी अफिसमा काम पर्छ अनि कामबाट पुरै दिन बिदा लिन पर्छ । तर कति सजिलै "आज हुँदैन भोलि आउनुस," भनिदिन्छन । शनिबार एक दिन बिदा,सार्वजनिक बिदाहरुमा सबैतिर बन्द। अरूले कसरी मिलाउनुहुन्छ यस्ता कामहरू?तरिका सिकाउनुस त। Please 🤮
NE
6
4
68
6.4K
Rupesh Shrestha 리트윗함
Kantipur TV HD
Kantipur TV HD@KantipurTVHD·
१८ जनाको मन्त्रिपरिषद्‌मा नपरे पनि म सरकारमै हुन्छु – विपिन आचार्य | Fireside Promo FIRESIDE को आज सोमबारको अंकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा नवनिर्वाचित सांसद विपिन आचार्य । आज राति ९ बजे कान्तिपुर टेलिभिजन, कान्तिपुर टिभीको युट्युब च्यानल र Kantipur TV App मा। @Roopess #Fireside #KantipurTVHD #RupeshShrestha
NE
0
3
13
2.4K
Rupesh Shrestha
Rupesh Shrestha@Roopess·
३. ए डिभिजन लिगलाई मृतप्राय बनाउन क्लबहरू उत्तिकै जिम्मेवार youtu.be/L6v0oCmDzxA?si…
YouTube video
YouTube
NE
1
0
0
171
Rupesh Shrestha
Rupesh Shrestha@Roopess·
हावा फुस्किएको नेपाली फुटबल १. एन्फा चुनावको मुख रिपोर्टिङ नै निषेध youtu.be/uMff3T70yzo?si…
YouTube video
YouTube
NE
2
2
2
784
Rupesh Shrestha
Rupesh Shrestha@Roopess·
संसदीय दलको नेतृत्व चयनमा एमाले-कांग्रेस : 'टेस्टेड'कै दाबी, विजयी नयाँमा छैन विश्वास youtu.be/cvAt9ouuqTQ?si…
YouTube video
YouTube
NE
0
0
1
643
Rupesh Shrestha 리트윗함
Kantipur TV HD
Kantipur TV HD@KantipurTVHD·
जय ट्रफी घरेलु क्रिकेट संरचनामा किन महत्वपुर्ण छ ? | Kantipur Sports #KantipurTVHD #KantipurNews #Kantipur
NE
0
1
1
207
Rupesh Shrestha
Rupesh Shrestha@Roopess·
सरकार-संसद त अब बनिहाल्छ। आगोले जसको घर जल्यो, उनीहरूको घर कसरी बन्छ? youtu.be/OdAdfTQAwdY?si…
YouTube video
YouTube
NE
0
1
4
746
Rupesh Shrestha
Rupesh Shrestha@Roopess·
प्रतिपक्षी नभएको संसद कस्तो हुन्छ ? हुकुमी शासकको भारदारी सभाजस्तो !
NE
51
36
192
15.5K
Rupesh Shrestha 리트윗함
Kantipur TV HD
Kantipur TV HD@KantipurTVHD·
नयाँ आउने मन्त्रीलाई भाडाका घर खोज्न सरकारलाई चटारो | Kantipur Samachar #KantipurTVHD #KantipurNews #Kantipur
NE
0
2
6
1.3K
Rupesh Shrestha
Rupesh Shrestha@Roopess·
बालेन नेतृत्वको रास्वपा सरकार ‘उत्तेजनामा बहकिने’ चिन्ता छ – निश्कल राई FIRESIDE को नयाँ अंकमा नेपाली कांग्रेसबाट इलाम १ मा निर्वाचित निश्कल राई । आज सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा, कान्तिपुर टिभीको युट्युब च्यानल र Kantipur TV App मा ।
NE
4
11
65
8.2K