Sabitlenmiş Tweet
Rupesh Shrestha
3.2K posts

Rupesh Shrestha
@Roopess
शब्द मेरा, अर्थ तपाईँका @kantipurtvhd
Katılım Temmuz 2022
159 Takip Edilen3K Takipçiler


सर्भर डाउन, सरकारी कार्यालयका सेवा डाउन
१ दिनका सकिने काम २ हप्तालाई जाम !
youtu.be/G0HsGiLI1Zw?si…

YouTube
NE
Rupesh Shrestha retweetledi

कांग्रेस एमालेले नै निम्त्याए प्रदेशमा नयाँ अस्थिरता | SAROKAR
youtu.be/hjlUyg0kTms?si…

YouTube
Nepal 🇳🇵 NE
Rupesh Shrestha retweetledi

प्रदेशमा कांग्रेस–एमालेको दूरी, अब कहाँ कसको सरकार ? | Sarokar Promo
पूरा भिडियो भोलि साँझ ७ बजे कान्तिपुर टेलिभिजन, कान्तिपुर टेलिभिजनको app र कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ ।
#DPUpadhyay #Sarokar #KantipurTVHD
NE
Rupesh Shrestha retweetledi

कुराका लागि कुरा, बहसका लागि बहस, तातो चियालाई डुनटको कुरा मात्र नहोला, चर्चा सडकदेखि सदनसम्मै छ। एकजना माननीयले आफैंलाई समस्या भएको Confession गरेको पनि सुनियो। तर साँच्चै सरकारी स्तरबाट काम भएको छ त ?
@GautamKripal reports.
youtu.be/zE-PFXiu3uY?si…

YouTube
NE

दैनिक यतिजना मानिसले आत्म*त्या गर्छन् भनेर तथ्यांकको खुबै कुरा गरिन्छ, तर यसलाई न्यून गर्न कसरी ? नीति पर्याप्त छैन।
यस्तोमा समस्यामा परेकाहरूका लागि केही हेल्पलाइन संचालनमा छन्, एउटा हो ११६६ !
youtu.be/qXwsW1jVw1w?si…

YouTube
NE
Rupesh Shrestha retweetledi

सरकारको सम्पत्ति सरकारमै आउनुपर्छ- उपकुलपति प्रा. डा. भोला थापा। | FIRESIDE REEL
FULL EPISODE: youtube.com/watch?v=sv6E3_…
#KantipurTVHD #Fireside #RupeshShrestha #DrBholaThapa @Roopess

YouTube
NE

सरकारको गाडीको एउटा पाङ्ग्रा फुस्किसक्यो - अधिवक्ता तथा जेनजी अभियन्ता तनुजा पाण्डे
FIRESIDE को नयाँ अंकमा अधिवक्ता तथा जेनजी अभियन्ता तनुजा पाण्डे । बिहिबार राति ९ बजे कान्तिपुर टेलिभिजन, कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र Kantipur TV App मा।
@KantipurTVHD @TanujaPandey_
NE
Rupesh Shrestha retweetledi

अधिवक्ता तथा जेनजी अभियन्ता तनुजा पाण्डेलाई प्रश्न – आफैंले बनाएको मन्त्री र सांसदलाई किन रुवाएको ? | Fireside Promo
FIRESIDE को नयाँ अंकमा अधिवक्ता तथा जेनजी अभियन्ता तनुजा पाण्डे । बिहिबार राति ९ बजे कान्तिपुर टेलिभिजन, कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र Kantipur TV App मा।
#Fireside #KantipurTVHD #RupeshShrestha #TanujaPandey @Roopess
NE
Rupesh Shrestha retweetledi

यो रमिताको स्क्रीप्ट राइटरबारे सुरक्षा निकायले बोल्छ भन्ने अपेक्षा गरौं।
Kantipur TV HD@KantipurTVHD
कान्तिपुरको गेटैमा शंकास्पद गाडी पार्किङ, सवारीधनीसँग पटक पटक आग्रह गर्दा पनि जिम्मा नलिएपछि प्रहरीको सहयोगमा हटाइयो
NE
Rupesh Shrestha retweetledi







