Yagya Khatri 리트윗함

श्रीमान्ले दिने चरम यातना, समाजले गर्ने अपमान र छोराछोरीप्रति उठाउनुपर्ने जिम्मेवारीको कुनै विकल्प हुँदो हो त सुकी बडुवाल र माया कठायत छोराछोरीसहित नदीमा हेलिन बाध्य हुने थिएनन् ।
#onlinekhabar #Karnali #parliament
onlinekhabar.com/2026/03/189654…
NE





















