Yagya Khatri

531 posts

Yagya Khatri banner
Yagya Khatri

Yagya Khatri

@YagyaJr

| A Journalist | Correspondent @online_khabar | Byline: https://t.co/SbFssDDGiP

Nepal Katılım Nisan 2019
1.3K Takip Edilen2K Takipçiler
Yagya Khatri retweetledi
Onlinekhabar
Onlinekhabar@Online_khabar·
श्रीमान्‌ले दिने चरम यातना, समाजले गर्ने अपमान र छोराछोरीप्रति उठाउनुपर्ने जिम्मेवारीको कुनै विकल्प हुँदो हो त सुकी बडुवाल र माया कठायत छोराछोरीसहित नदीमा हेलिन बाध्य हुने थिएनन् । #onlinekhabar #Karnali #parliament onlinekhabar.com/2026/03/189654…
NE
0
1
4
1.3K
Yagya Khatri
Yagya Khatri@YagyaJr·
कर्णालीका आमाहरूको मृत्युवरण : ती सुकी, यी माया श्रीमान्‌ले दिने चरम यातना, समाजले गर्ने अपमान र छोराछोरीप्रति उठाउनुपर्ने जिम्मेवारीको कुनै विकल्प हुँदो हो त सुकी बडुवाल र माया कठायत छोराछोरीसहित नदीमा हेलिन बाध्य हुने थिएनन् । onlinekhabar.com/2026/03/189654…
NE
0
0
0
20
Yagya Khatri retweetledi
Onlinekhabar
Onlinekhabar@Online_khabar·
चार वर्षे छोरा इसानलाई गुमाएका इन्द्रबहादुर र तिला विक दम्पतीले १० वर्षपछि छोरी इनिसालाई पनि गुमाएको छ । #onlinekhabar onlinekhabar.com/2026/03/189211…
NE
0
2
3
710
Yagya Khatri
Yagya Khatri@YagyaJr·
इनिसा मृत्यु प्रकरण : न्याय माग्दै सुर्खेतमा विद्यार्थीको प्रदर्शन समाचार 👇 onlinekhabar.com/2026/03/189016…
Yagya Khatri tweet media
NE
0
0
0
22
Yagya Khatri
Yagya Khatri@YagyaJr·
कभर स्टोरी : Full Story: सुरक्षा भत्ताले असुरक्षित राउटे - onlinekhabar.com/2026/02/186908… Expert Opinion : ‘राउटे बचाउन नगद बाँड्न बन्द गर्नुपर्छ’ - onlinekhabar.com/2026/02/186915… Opinion : ‘काम गरेर खाने अवस्था छैन, सरकारले भत्ता बढाउनुपर्छ’ - onlinekhabar.com/2026/02/186916…
Yagya Khatri tweet media
NE
0
0
0
14
Yagya Khatri retweetledi
Onlinekhabar
Onlinekhabar@Online_khabar·
कभर स्टोरी : सुरक्षा भत्ताले असुरक्षित राउटे विभिन्न सरकारी र दातृ संस्थाहरुले राउटेहरुको नाममा ‘करोडौं’ खर्च गरेका छन् । कैयौ आधारभूत सुविधाहरुबाट टाढै रहने स्वभावका राउटेहरुको बस्तीमा त्यसको उपयोग देखिदैन । आखिर कहाँ खर्च भइरहेको छ, राउटेहरुको नाममा छुट्याइएको रकम ? @YagyaJr को रिपोर्ट– onlinekhabar.com/2026/02/186908…
NE
0
3
9
892
Yagya Khatri retweetledi
IndiaToday
IndiaToday@IndiaToday·
A #Nepal supporter cleaning up the stands after the group-stage #T20WorldCup match against England in Mumbai has sparked positive reactions online, highlighting the role of spectators in maintaining stadium cleanliness. Watch: intdy.in/x206fa
IndiaToday tweet media
English
14
93
868
19.7K
Yagya Khatri
Yagya Khatri@YagyaJr·
लैंगिक विभेदविरुद्ध उभिएकी रखाल अब राष्ट्रिय सभामा रखाललाई राष्ट्रिय सभामा गएर आफैँले लडेर ल्याएको संविधानको रक्षा गर्ने र संघीयता कार्यान्वयनको पक्षमा काम गर्ने योजना छ । महिला अधिकार र आन्दोलनका पक्षमा उभिनु त छँदै छ । पूरा स्टोरी पढ्नुहोस 👇 - onlinekhabar.com/2026/01/185725…
Yagya Khatri tweet media
NE
0
0
1
18
Yagya Khatri
Yagya Khatri@YagyaJr·
माओवादी कर्णालीका शक्तिशाली नेता मानिने जनार्दन शर्माको शक्ति कर्णालीमै कमजोर बनेको छ । विगत दुई दशकदेखि रुकुमको राजनीतिमा एकछत्र राज गरेका शर्माले आफ्नो गृहजिल्लामा आफ्नै कार्यकर्ताबाट कालो झण्डाको सामना गर्नुपर्‍यो । पूरा स्टोरी पढ्नुस 👇 - onlinekhabar.com/2025/12/182883…
Yagya Khatri tweet media
NE
0
0
0
12
Yagya Khatri retweetledi
Onlinekhabar
Onlinekhabar@Online_khabar·
माओवादी कर्णालीका शक्तिशाली नेता मानिने जनार्दन शर्माको शक्ति कर्णालीमै कमजोर बनेको छ । विगत दुई दशकदेखि रुकुमको राजनीतिमा एकछत्र राज गरेका शर्माले आफ्नो गृहजिल्लामा आफ्नै कार्यकर्ताबाट कालो झण्डाको सामना गर्नुपर्‍यो । #onlinekhabar #JanardanSharma onlinekhabar.com/2025/12/182883…
NE
0
1
1
559
Yagya Khatri
Yagya Khatri@YagyaJr·
समाजशास्त्रका विद्यार्थी चौलागाईंसँग साढे दुई दशक लामो जनस्वास्थ्य क्षेत्रको अनुभव छ । लेखक, सर्जक र समालोचकको रूपमा आफ्नो परिचय बनाएका उनी युवा पुस्ताको उत्प्रेरक रूपमा समेत चिनिन्छन् । पुरा स्टोरी पढ्नुहोस : 👇 - onlinekhabar.com/2025/12/182679…
Yagya Khatri tweet media
NE
0
0
0
14
Yagya Khatri
Yagya Khatri@YagyaJr·
सुर्खेतमा ‘छालबाटोको यात्रा’ माथी छलफल ! ❤️🙏
Yagya Khatri tweet mediaYagya Khatri tweet mediaYagya Khatri tweet mediaYagya Khatri tweet media
NE
0
0
0
31
Yagya Khatri retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
Editorial : सिमरा घटनाले जुन सम्भावित परिदृश्यको आकलन गर्न बाध्य बनाएको छ, त्यस सम्भावित संकटलाई #चार_वाक्य मा बुझौं । सिमरा घटनाबारे हाम्रो सम्पादकीय– @Online_khabar onlinekhabar.com/2025/11/180748…
Basanta Basnet tweet media
NE
36
12
67
6.7K
Dipesh Shahi
Dipesh Shahi@DipeshShahi·
आम्मा हो! 🙈
Dipesh Shahi tweet media
NE
4
0
0
397
Yagya Khatri retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
मापन भुसालको कथा शिव मुखिया र सापेक्षको लेखन । बाँकी चाहिँ सुरज सुवेदीको किताबमा पढ्न पाइने अपेक्षा । ओ फकिर, नेपाली मन पगाल्ने गीत दियौ, आफू चाहिँ कहाँ हरायौ ? onlinekhabar.com/2025/10/178641…
NE
1
3
6
1.1K
Yagya Khatri retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
My Report: ओलीप्रति सुरक्षा अधिकारीहरूको असन्तोष, सुशीलाप्रति अविश्वास बालेनलाई २४ भदौ मध्याह्नमा फोन गएको थियो जंगीअड्डाबाट, त्यसपछि जेनजीलाई लेखेका थिए ‘सेनाप्रमुखसँग वार्ता गर’ भन्ने स्टाटस onlinekhabar.com/2025/10/178386…
NE
0
12
37
4.5K
Yagya Khatri retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
यो वार्ता चाख लाग्दो : 'समाजमा गाली खाने institutions हरू चाहिन्छ ।' @CKlal_Archive wid @sudheerktm ४-५ वर्ष नेपालका निम्ति कठिन हुनेछः सीके लाल | CK Lal | अनि, अब with Sud... youtu.be/l53TPlvLN7k?si… via @YouTube
YouTube video
YouTube
NE
0
6
22
5.5K
Yagya Khatri retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
Becoming New-Nepali-Normal with @becomingsanjay : जेनजीले ल्याएको युवा उभार र अन्तरकुन्तरबारे आज बिहान मित्र सन्जयसँग यो संवाद हुनगयो । हुन त यो अलिक लामै छ तर नेपाली समाजले भोगिरहेको यो New Normal Situation बारे अझ बढ्ता संवाद गर्न सकिन्छ । Link : youtube.com/watch?v=GZSkLP…
YouTube video
YouTube
Basanta Basnet tweet mediaBasanta Basnet tweet mediaBasanta Basnet tweet media
NE
2
1
12
1.1K