
Imagine 🤩
Prabin Humagain
3K posts


Imagine 🤩

🚨⚠️ Liam Rosenior: “Tonight was not about tactics, it was about desire”.

'Wrong नम्बरमा फोन गएको र फोन किन गरेको' भन्नि निहुँमा केही दिन अघि विवाद भएको र हिजो पाटनमा भेटेर Solve गर्ने भनेर जाँदा हा"ना"हान भएर एकै परिवारका दाजु-भाईको मृ'त्यु भएको छ। More investigation going on. #News Source: Lalitpur Police


त्यो बेला कंग्रेसले अत्तिनै गरेको थ्यो । जनताले हेरिरहेका थिए बिर्सियनछन् । देखाइदिए ✌️

यो पल यो क्षण नेपाली जनताले कहिले पनि बिर्सने छैनन्।🙏

यस्तो मीट्ठो अन्तरवार्ता पटक पटक आईरहनु पर्छ !



ओ मा गड ! बालेनको ज्ञान… वी क्यान लाइक सि । हाय रब्बा 😱😱

देश फर्केर केही गर्दै: Master's को पढाइ सकेर रोजगारका लागी अष्ट्रेलिया गएका रामेछापका हरिकृष्ण पाण्डेले ४ वर्ष काम गरि आफ्नै देशमा केही गर्ने सोचका साथ नेपाल फर्केर अहिले "स्वदेश फर्क, देशमैं स्व'र्ग" लेखेको झोला बोकेर काठमाडौँका विभिन्न स्थानहरुमा चिया बेच्दै आइरहेका छन । उनी भन्छन "आफ्नै देशमा केही गर्छु सोचेर आएको छु त्यसैले अब म चिया बेचेर कमाएको आम्दानीलाई समाजसेवामा लगाउनेछु ।" ❤️🇳🇵 Story. Suresh Timalsina

Arijit Singh announces his retirement from playback singing.


इतिहास मा लेखिने पल ।



i could watch this movie every single day