Baahrakhari

190.2K posts

Baahrakhari banner
Baahrakhari

Baahrakhari

@12khari

Nepal Katılım Şubat 2016
0 Takip Edilen78.6K Takipçiler
Baahrakhari
Baahrakhari@12khari·
पाकिस्तान–अफगान सीमामा फेरि भड्कियो हिंसा, दुई नागरिकको मृत्यु baahrakhari.com/detail/482095
NE
0
0
0
40
Baahrakhari
Baahrakhari@12khari·
वाग्मतीसहित यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना baahrakhari.com/detail/482093
NE
0
0
0
90
Baahrakhari
Baahrakhari@12khari·
संसद् सचिवालयका अनुसार, ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ । baahrakhari.com/detail/482092
NE
0
0
0
144
Baahrakhari
Baahrakhari@12khari·
केली नामक २० वर्षीया युवतीले  गुगल र मेटाले सामाजिक सञ्जालमा लत लगाउँदा आफ्नो मानसिक स्थिति खलबलिएको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् । baahrakhari.com/detail/482089
NE
0
0
0
188
Baahrakhari
Baahrakhari@12khari·
आफ्नै घरनजिकै सञ्चालित आँखा शिविरमा उपचार गराएपछि उनको दृष्टि फर्किएको छ । baahrakhari.com/detail/482088
NE
0
0
0
182
Baahrakhari
Baahrakhari@12khari·
मार्च १४ मा ह्वाइट हाउसले सामाजिक सञ्जालमा इरानको ब्यालिस्टिक मिसाइल क्षमता कार्यात्मक रूपमा नष्ट भएको दाबी गरेको थियो । तर, इरानले त्यसको १० दिनपछि पनि आफ्नो मिसाइल क्षमता देखाइरहेको छ । baahrakhari.com/detail/482087
NE
0
0
1
341
Baahrakhari
Baahrakhari@12khari·
भदौ २४ गतेका घटनामा संलग्नलाई कारबाहीमा मौन बस्दै आग्रहपूर्ण ढंगले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको उनले बताएका हुन् । baahrakhari.com/detail/482085
NE
0
0
1
290
Baahrakhari
Baahrakhari@12khari·
विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । baahrakhari.com/detail/482086
NE
0
0
1
213
Baahrakhari
Baahrakhari@12khari·
नेपाली कांग्रेसले नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा पार्टीको केन्द्रीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ । baahrakhari.com/detail/482084
NE
0
0
0
200
Baahrakhari
Baahrakhari@12khari·
कर्णाली प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कोसी प्रदेशविरुद्ध १६ रनको जित निकालेको छ । baahrakhari.com/detail/482083
NE
0
0
0
168
Baahrakhari
Baahrakhari@12khari·
नयाँ शैक्षिक सत्रमा विद्यार्थीले पाठ्यपुस्तकको अभाव खेप्नु नपर्ने जनक शिक्षा सामाग्री केन्द्रले बताएको छ । निजी क्षेत्रका मुद्रकले पनि यस्तै प्रतिबद्धता व्यक्त गरेका छन् । baahrakhari.com/detail/482082
NE
0
0
0
191
Baahrakhari
Baahrakhari@12khari·
नेपाली कांग्रेसले सम्पत्ति छानबिन उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । baahrakhari.com/detail/482081
NE
0
1
3
282
Baahrakhari
Baahrakhari@12khari·
राखेप र संघहरूबीच बेला-बेलामा विशेषतः निर्वाचनको विषयमा विवादहरू बढ्ने भए पनि फुटबल जस्तो ठूलो मानिने संघलाई निलम्बन गरेको भने यो पहिलोपटक हो । baahrakhari.com/detail/482079
NE
0
0
1
228
Baahrakhari
Baahrakhari@12khari·
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । baahrakhari.com/detail/482078
NE
0
0
0
208
Baahrakhari
Baahrakhari@12khari·
कार्यक्रममार्फत विद्यार्थीहरू अध्ययनसँगै आम्दानीमा समेत संलग्न हुँदै आत्मनिर्भर बन्ने दिशामा अग्रसर भएका छन् । baahrakhari.com/detail/482076
NE
0
0
1
188
Baahrakhari
Baahrakhari@12khari·
प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जेनजी आन्दोलन जाँचबुझ सम्बन्धी प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखेर सार्वजनिक गर्ने निर्णय भएको बताए । baahrakhari.com/detail/482077
NE
0
0
4
309
Baahrakhari
Baahrakhari@12khari·
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ३ महिनाको लागि निलम्बन गरेको छ । baahrakhari.com/detail/482075
NE
0
0
0
159