srigen

5.7K posts

srigen banner
srigen

srigen

@29oemga

Kathmandu Katılım Aralık 2011
2.7K Takip Edilen1.2K Takipçiler
Sabitlenmiş Tweet
srigen
srigen@29oemga·
हैन हाम्रा नेता तथा नेतृहरुमा कहिले दिमागको बिर्को खुल्ने होला,,,, नेपाललाई कुनै देश जस्तो बनाउनै पर्दैन,"नेपाल"नै रहनदिनु,,,,,, सिर्फ यहाँको शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारहरुमा सुधार गरेर सुशासनको अनुभूति दिलाउन सक्नुपर्छ, अन्यथा "जुन जोगी आए पनि कानै चिरेका",,
srigen tweet media
NE
7
7
92
0
srigen
srigen@29oemga·
किसानले सहजै मलखाद प्राप्त गर्नु,बीऊबिजन सजिलै उपलब्ध हुनु, उत्पादित वस्तु बजारमा बेचबिखन गर्न विना दुःख कष्टले गर्न सक्नुलाई मात्र राष्ट्रिय धान दिवशको उपलब्धि मान्न सकिएला ।नत्र एक दिनको राष्ट्रिय दिवशले किसानको अवमूल्यन भएको ठहर्छ र केहीको लागि कमाइ खाने भाँडो मात्र...
srigen tweet media
NE
0
0
0
43
srigen
srigen@29oemga·
बेलैमा बुद्धि नपुर्याउँदा पानीमा समेत आगो लाग्दोरहेछ...हरे !!! दैव...
srigen tweet media
NE
0
0
0
52
srigen
srigen@29oemga·
बारबार मलाई एउटा प्रश्नले हैरान बनाउँछ भने: हरेक आगलागीको घटनामा "अहिले आगलागी नियन्त्रणमा आइसकेको छ" भनेर समाचार आउँछ... तर आगो नियन्त्रणमा आएको भए राख्छ चाहिँ कहाँ??? कुन जेलमा कसरी राख्छ हँ??? के कारवाही हुन्छ होला??? सोचेर हैरान भने म🤔🤔🤔🤔
srigen tweet media
NE
0
0
0
51
srigen
srigen@29oemga·
@cooolrims ह्या ब्रो... कार्यकर्ता नै शहर फोहर गर्नुलाई समृद्धि ठान्ने प्रवृत्तिले देशको भ्रष्टाचारी समातेर सफा गर्लान् भन्नु दिवा स्वप्न मात्रै रहेछ कि क्या हाे,,,, शहर फोहर गरेसी जरिवाना त तिर्नै परो नि... (यो मेरो नितान्त व्यक्तिगत विचार हो...)
NE
0
0
0
24
कुल रिम्स
कुल रिम्स@cooolrims·
नगर भित्र कुनै राजनैतिक दल ले कार्यक्रम नै गर्न नपाउने हो र ? होइन भने यो दादागिरी किन ?
कुल रिम्स tweet media
NE
161
10
149
31.8K
srigen
srigen@29oemga·
"मरेको माछा खोला सगँसगैं बग्छ रे, तर जिउँदो माछा भने खोलाको विपरित"... साभार गरिएको...
srigen tweet media
NE
0
0
0
43
srigen
srigen@29oemga·
@realpbhattarai खोला छेउमा बनाएसी यस्तै भविगत हुन्छ,,,, खोलाको सिमाना कति हो???
NE
0
0
1
6
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
आफ्नो पार्टि कार्यलयको यस्तो विजोक हुदाहुदै पनि एमालेले बाढीपिडितको लागि ५० लाख बुझाएको छ! सबै नेता कार्यकर्ता खुसि हौ! एमाले आफ्नो भन्दा राष्ट्रको माया गर्ने दल हो हामी त्यसका सदस्य !
Pradip Bhattarai tweet media
NE
29
1
34
3.5K
srigen
srigen@29oemga·
@realpbhattarai के गर्छौ त??? काम त समय मै शुरु गरेको थियो त!!! कोही कोहीलाई असारसम्म नमिलेको हिसाब मिलाउनलाई निहुँ चाहिएको थियो.... गएर खाल्डो भकाभक पुरिगो... 🤣🤣🤣🤣
NE
0
0
3
93
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
बर्खाको बेला नगरेर १,२ महिना कुर्न सकिन्थ्थो ! अरूले गरेको भए बेसरी गालि आउथ्थो तर जहा त जय बालेन हुन्छ !
Pradip Bhattarai tweet media
NE
245
7
242
64.5K
srigen
srigen@29oemga·
वि.सं.२०८० माघ १ सोमबार... माघेसंक्रान्तिको उपलक्ष्यमा आयोजित तारूकास्थित गोरु जुधाउने मेलाको झलक...
NE
0
0
1
122
srigen
srigen@29oemga·
@Poonam_Datta Aba baas kuchha nai chatna....😂🤣🤣🤣
हिन्दी
0
0
0
9
Poonam Datta
Poonam Datta@Poonam_Datta·
Just For Laughs 😂🤣😂🤣
English
53
85
443
49.6K
srigen
srigen@29oemga·
मिति:२०८०.०७.०७ गते मंगलबार (24th Oct.2023).... लु हेर साथी हो!!!! मेरो पनि दशैं आछ,,,, तिमार्को मात्तै दशैं आम्छ,,,, 😂🤣🤣🤣🤣
NE
0
0
2
138
srigen
srigen@29oemga·
@basantabasnet "रेल विभाग"को बारेमा बुझ्न आउनुभारछ,,,, मुखभित्रै पुग्ने गरी ब्रेक नभाको रेल घुसाइदे भा हुने नि,,,, हुन्छ नि सोध्ने तरिका!!!! तोरिलाउरेहरु भन्दे थे एकजुनाले,,,,,,,, 😂😂😂😂😂
srigen tweet media
NE
0
0
0
14
srigen
srigen@29oemga·
@yamuna_parajuli आँखा झिम्काइस् कि खालास् भनेर धम्काएको पनि हुन सक्छ है,,,,, 😂🤣😂😂😂😂
srigen tweet media
NE
2
0
0
43
yamuna parajuli ❤️
yamuna parajuli ❤️@yamuna_parajuli·
टिकटक बनाउँदा आँखा नझिम्क्याउने मान्छे 😂😂
NE
11
3
45
5K
srigen
srigen@29oemga·
@jessicabaral एकदमै राम्रो प्रार्थना रहेछ,,,,,, सुनिरहुँ जस्तो लाग्ने,,,,,
NE
1
0
1
179
Jessica Baral
Jessica Baral@jessicabaral·
Watching this on repeat 🔁❤️ However, we weren't taught this during our school days over there🥹
Nepal 🇳🇵 English
9
40
265
21.2K
srigen
srigen@29oemga·
#ManojMuntashir (गीतकार लेखक आदिपुरुष)..."आजतक मे जो आप ने बोला 1903/4 मे नेपाल भारतका हिस्सा बताया.." इतना झुठ कैसै बोल सकते है आप..पहले विश्व इतिहास पढ के आइए,फिर interview देना,बात करते हो,1947 से पहले East India Company था न कि भारत,आप लोग गुलामी में जीरहा था,,,, कमजोर कडी,,
srigen tweet media
हिन्दी
0
0
1
191
srigen
srigen@29oemga·
@mustangmukhiya2 तर यो चाहिँ पुरै काउली नै हो,,,, स्यानो पिलेन काउली माथि राखेर खिचेको भन्नुपर्ने,,,,, 😂🤣🤣🤣🤣🤣
NE
0
0
0
14