Anshu (Ashmita)
13.2K posts

Anshu (Ashmita)
@AcharyaAshmita
welcome to my twitter page....instagram: ansuacharya 01 Wish me on December 27
Bharatpur, Narayanpur Katılım Kasım 2014
79 Takip Edilen992 Takipçiler

To everyone carrying a heavy heart in silence, it's going to be ok someday❤️❤️
Good night
#Anshu
English

जति नै मरिहत्ते गर्नुस्😊
जाने मान्छेहरु तपाईको जिन्दगीबाट जान्छन् नै♥️
Good morning
#Anshu
NE

छोडिदिनुस एक तर्फी नाता निभाउन😊
लास सिगारदैमा जिवित भएको देख्नुभएको छ र❤️
#Anshu
NE

प्रेम गर्नु छ भने रातले जसरी गर,
जस्ले चन्द्रमा पनि स्विकार्छ अनि उस्को दाग पनि 😊
Good morning
#Anshu
NE

यहाँ चार्जर त नमिल्दो रहेछ अब झन् मनको त के कुरा गर्नु😒😒
#Anshu
NE

अलि कमजोर हुनुपर्छ आफ्नै आँखा ले त चस्मा खोज्छ तिमी आफन्त र मित्र को कुरा गर्छौ😊
#Anshu
NE

आफुले अरुलाइ कस्तो व्यवहार गर्छौ तेस्तै आशा राख, लसुन रोपेर सुनको आश गर्नु मुर्खता हो😊
Good morning
#Anshu
NE

मुस्कुराउ के थाहा जिन्दगीमा हास्ने दिन फेरि आउला या नआउला 💓
#Anshu
NE

धन्न मृत्यु सबैलाई आउँछ ,
नत्र धनीहरुले मजाक उडाउथे होलान्
गरिब थियो मर्यो भनेर 🥀
#Anshu
NE


