senior

2.5K posts

senior

senior

@AdvocateKedar

Ex Bar Counsellor of Nepal and long practitioner Lawyer in development and Hydro sector Always true Lover of People of the world, and Progress of all.🌹💓🌹

Kathmandu Nepal Katılım Ağustos 2015
2K Takip Edilen1.6K Takipçiler
senior
senior@AdvocateKedar·
whats what ?
senior tweet media
English
1
1
6
226
Usha Rajak 
Usha Rajak @UshaRajak·
"Girl from Nepal" (Девушка из Непала), a film co-directed by Ernest Abdyjaparov and me is premiering at @KIMFF_np . So glad to have Swapnil Acharya doing the posters for this. Grateful to my team Perizat Ernest Kyzy Санжар Абдыжапаров Resonating Pictures 🌻
Usha Rajak  tweet media
2
1
18
884
senior
senior@AdvocateKedar·
@Neupane1Binod पैसा पनि भागीराहुन्छन
NE
0
0
1
43
Binod Neupane
Binod Neupane@Neupane1Binod·
WhatsApp मा ह्याक गरी यस्तो मेसेज पठाएर हैरान !
Binod Neupane tweet media
NE
3
0
2
1.1K
senior retweetledi
योगराज आशिष दाहाल - Y.D.
विचारबाट विद्रोह जन्मिन्छ, शब्दले संघर्षको आगो बल्छ, तर्कले सत्यको ढोका खोल्छ, चेतनाले परिवर्तनको क्रान्ति बोल्छ, स्वाभिमान बोकेर अघि बढ्नेहरू नै, अन्तत : विजय लेख्छन् ।
योगराज आशिष दाहाल - Y.D. tweet media
NE
0
1
5
169
senior
senior@AdvocateKedar·
चुनावमा डेलिभरी गर्ने प्रतिवद्धता बमोजिम मोरङ का कार्की भाइले शुरू गरेछन ! अरु को डेलिभरी पनि विस्तारै आउला !
NE
2
1
15
626
senior
senior@AdvocateKedar·
अग्रेज शासन मे क्या क्या हुवा कर्ता था ! देखो !
senior tweet media
हिन्दी
5
6
14
5.1K
senior
senior@AdvocateKedar·
हर्क साङ्गपाङ किन संसदमा रिसाएर वाहिर गएका होलान ? १ . प्रधानमन्त्रीले सार्वभौम सांसद को अपमान गरेकोले ' २ . प्रधानमन्त्री ले संसदको गरिमा माथी प्रहार गरेकोले ३ प्रधान मन्त्रीलेराष्टपति अपमान गरेकाले ४ . प्रधान मन्त्रीको लोकतन्त्र एवं संसदिय ब्यवस्था प्रति खिल्ली उडाएको देखेर !
NE
1
0
5
370
senior
senior@AdvocateKedar·
वारेश माफर्त सर्वोच्च अदालतमा मुद्दा दायर गर्न मिल्छ भने वारेशमार्फत संसद्‌मा वोल्न पठाउन किन नहुने ?
NE
14
6
51
5.9K
Usha Rajak 
Usha Rajak @UshaRajak·
अनि म त त्यहिं टक्क अड्केछु फूल फेरी फूलेछ । मनै बैजनी हुनेगरी 🌸
NE
18
7
218
9.2K
senior
senior@AdvocateKedar·
वालेन सरकार राष्ट्रपति बोल्दा किन सुइकु च्या ठोके छन ! आइडिया लाउनुस ! १ एकदमै पिसाव ले च्यापेर २ छेरपाटी लागेर ३ तलतल लागेर ४ परिवारको अर्जेन्ट फोन आएर ५ नीति तथा कार्यक्रम मन नपरेर ६ . विपक्षीको किचकिच सुन्न नपरोस भनेर ७ . बुढाको पढाई झ्याउ लागेर ! जुक्ति लाउनुस !
NE
12
3
25
3.2K
senior
senior@AdvocateKedar·
केटाकेटी आए गुलेली खेलाए ! मट्याङ्ग्रोको सत्यनास !
NE
1
4
13
570
senior
senior@AdvocateKedar·
चित्त नवुझ्ने ले कमेन्ट गर्नुस !
senior tweet media
NE
15
19
86
4.2K
senior
senior@AdvocateKedar·
धेरै महिला अधिकार वादी महिला हरू महिला पछि परे नेतृत्वमा ल्याउनु पर्छ ! तर सवैधानिक परिषद्मा २ जना महिला हुदा दुवै जना महिला ले महिला प्रधान न्यायाधिश हुन रोके ! महिला अधिवढून रोक्ने लोग्नेमान्छे हुन कि महिला ?
NE
2
1
0
428
senior
senior@AdvocateKedar·
@DeepakJoc91 उत्कृष्ट कमेन्ट
हिन्दी
0
0
1
303
दिपक जोशी
दिपक जोशी@DeepakJoc91·
@AdvocateKedar सर, पूर्ण सम्मानका साथ भन्नुपर्दा संविधानअनुसार सूचीमा रहेका व्यक्तिमध्ये जो कोही पनि चयन हुन सक्नुहुन्छ।त्यो सूचीबाट जो चयन भए पनि, उहाँ पार्टीको छायाँ नभइ न्यायालयको स्वतन्त्रता जोगाउन सक्ने व्यक्तित्व हुनुपर्छ।🙏
NE
1
0
4
328
senior
senior@AdvocateKedar·
अहिले को प्रधान न्याया घिश नियुक्ति सम्बन्धमा वरिष्ठतम एवंसबै दृष्टि ले नियुक्ति गर्नु पर्ने पात्र सपना मल्ल प्रधान नै हुन ! यसमा तलमाथी गरे गर्ने नै जिम्वेवार हुनेछन !
NE
27
2
19
5.4K
senior
senior@AdvocateKedar·
@ojaswigautam @bishodip ल्याउदा हुन्छ तर कानून सम्मत ल्याउनु पऱ्यो ! त्यो राम्रै होला !
NE
0
0
1
85
ojaswi gautam
ojaswi gautam@ojaswigautam·
@AdvocateKedar @bishodip सर न्याय क्षेत्र शुद्धिकरणका लागि वालेन सरकारलाई अर्को अध्यादेश आवस्यक पर्न सक्छ भन्ने कुरो आयो त ! के हो कुरो ?
NE
2
0
1
104
senior
senior@AdvocateKedar·
सर्वोच्च को प्रधान न्यायाधिश नियुक्ती सम्बन्धमा धेरै वखडा गर्ने काम छैन ! वरिष्ट तम न्यायधिश लाई नियुक्ती गरेर न्यायपालिका चेन अफ कमाण्ड लाई स्वीकार गर्नुको विकल्प छैन ! गलत हर्कत गर्ने काम ले सरकारको आयू निर्धारण गर्नेछ ! बाँकी पछि भनमला ?
NE
28
4
45
6K
रमेश लुईटेल 🙏 🇳🇵RAMESH LUITEL 🙏
मलाई त्यो बेला नै संका लाग्याथ्यो सम्पतीमा जम्मा १२ तोला सुन मात्तै देखाउदा पर्यटनमन्त्री गनेस दाइ ले वा पकिका सुकूमबीसी होभन्ने। हो रैछ नी घर-जग्गाको लालपुर्जा र नक्सापास नै रैन छ अनी ।😜😂😂🥊 #घण्टी_टिनीनीनीनीनी ….
NE
2
7
29
1.3K
senior
senior@AdvocateKedar·
कुनैपनि नेपाली नागरिकले संविधानको धारा ३७ ले आवासको अधिकार प्रत्याभूत गरेकोछ ! भत्काइएको जग्गा सरकारी रहेतापनि निजहरुले निर्माण गरेको घर टहरा वापत सरकारले क्षतिपुर्ति दिनु पर्छ र सुकुम्वासी हरूले माग गर्ने अधिकार छ ! सवैले सुकुम्वासी असाहय नागरिक लाई आआफ्नो ठाँउबाट सहयोग गरौं।
NE
1
3
9
607