
अनुशासन आयोग!! #CPNUML
पहारी पुल्चोक इन्जिनियरिङ क्याम्पसको डिन हुँदा अकुत सम्पत्ति आर्जन गरेको भनेर अख्तियार दुरुपयोग अनुसन्धानले उनीविरुद्ध मुद्दा दायर गरेकोमा विशेष अदालतले ०७५ सालमा दोषी ठहर गरी १० महिना कैद र ९८ लाख जरिवानाको सजाय सुनाएको थियो। nayapatrikadaily.com/news-details/1…
NE













