नयाँ सरकार गठनको संघारमा आर्थिक सूचकहरू उत्साहजनक नभए पनि रास्वपाले आफ्नो चुनावी ‘वाचापत्र’मा नीतिगत सुधारको प्रतिबद्धता जनाएको छ। रास्वपाले वाचापत्रमा तय गरेको लक्ष्यसम्म पुग्न भने चुनौती रहेको आर्थिक विश्लेषकहरू बताउँछन्।
ukaalo.com/news/33027/
‘जसले ती बच्चाहरू मार्यो, त्यसलाई जेलमा कोच्नैपर्छ’ (भिडियोसहित)
'अध्ययन प्रतिवेदनहरू लुकाउने हो सुशासन? अध्ययन प्रतिवेदनहरू सार्वजनिक नहुने हो भने अहिलेको र अघिल्लो सरकारबीच के फरक रह्यो?' @registandiaryukaalo.com/news/33042/
खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्यमा हुने वृद्धिले महँगी बढ्ने देखेरै कतिपय व्यापारीले बजारमा गइसकेको अत्यावश्यक वस्तु पनि लुकाउने गर्छन्।
ukaalo.com/news/33023/
पढाइलाई आर्थिक उपार्जनसँग जोड्न थालिएकाले पनि हुनसक्छ, पछिल्लो समय नेपाल मात्र होइन, संसारभर नै विश्वविद्यालयमा मानविकी र समाजविज्ञान पढ्न भर्ना हुनेको संख्या ओरालो लागिरहेको छ। के अब मानविकी र समाजविज्ञानको पढाइ नै संकटमा परेको हो?
ukaalo.com/news/33005/
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको वाकीटकी (प्रहरीको सञ्चार साधन) बाट यो आदेश प्रसारित भएको थियो। उक्त वाकीटकी बोक्ने ‘प्रहरी हाकिम’ले रानीपोखरीस्थित कार्यालयबाट नभई सैनिक मुख्यालयबाट यस्तो आदेश दिएको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ।
ukaalo.com/news/32978/
आयोगले प्रतिवेदन बुझाइसकेपछि राष्ट्रपतिले तत्कालै सरकार गठनको आह्वान गर्छन् या पहिले प्रतिनिधिसभामा निर्वाचित सांसदको शपथ भइसकेपछि सरकार गठन प्रक्रिया अघि बढ्छ भन्ने टुंगो लागेको छैन।
ukaalo.com/news/32982/
रायः
अब कुनै ‘बाद’ र युथ फोर्स वा वाइसीएल होइन कि केवल 'शुसासन' चाहिएको छ, डेलिभरी तु. चाहियो,
*
श्रीमान प्रत्यक्ष र श्रीमती समानुपातिकमा उठ्नु पद्दतीकै दुरुपयोग हो,
*
बालेनको जित भनेको प्रत्यक्ष कार्यकारी सरह हो। @ukaalonews@AmPyakuryal@NepalUnplugged
*
ukaalo.com/news/32958/
प्राध्यापक डा. आलोक के. बोहराले नेपालले उत्तर वा दक्षिणका छिमेकमा मौसमअनुसार ‘पक्षधरता’ देखाउनुको अर्थ र औचित्य नरहेको बताएका छन्।
ukaalo.com/news/32958/
पछिल्लो १० वर्षमा मरेका ३५ हात्तीमध्ये पाँच वटा चोरी–शिकारबाट मारिएको पत्ता लागेको हो, जसमा विद्युतीय धरापका अतिरिक्त गोली प्रहारबाट मारिएको विवरण पनि समावेश छ। यद्यपि यी कुनै पनि घटनामा प्रभावकारी अनुसन्धान र अभियोजन भएको छैन।
ukaalo.com/news/32950/
भदौ २४ गतेको जेन–जी प्रदर्शनीका बेला रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयको कमान्डर रहेका आईजीपी दानबहादुर कार्कीले प्रहरी मनोबल गिराउने कार्य गरेको भन्दै जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेको छ।
@BasnetManbdrukaalo.com/news/32915/
नसियत :
“कसैले खुकुरीले काटेर मानिस मार्यो भने त्यो कमिसन अपराध भयो। कुनै स्विमिङ पुलमा सुरक्षाका लागि गार्ड ड्युटीमा थियो। त्यहाँ बच्चा पौडीमा थियो। बच्चा हेर्ने जिम्मेवारी पाएको गार्ड फेसबुक चलाएर बस्यो र,बच्चा डुबेर मर्यो भने त्यो ओमिशन अपराध भयो।”
*
ukaalo.com/news/32899/
जेन–जी आन्दोलनबारे छानबिन गरेको कार्की आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, आईजीपीलगायत हाइ–प्रोफाइललाई तीन वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुनसक्ने गरी ‘आपराधिक लापरबाही’मा कारबाही सिफारिस गरिएको छ।
@BasnetManbdrukaalo.com/news/32899/
पित्तथैलीमा पाँचवटा ढुंगा भए पनि वा १० वटा भए पनि गरिने त एउटै शल्यक्रिया हो, त्यसका लागि अतिरिक्त जनशक्ति वा उपकरण लाग्दैन। तर ढुंगाको संख्या र आकार अनुसार प्याकेज फरक पारिएको छ।
ukaalo.com/news/32739/
बहुमत हुँदा मौजुदा संविधान र कानूनको परिधिमा रहेर आफ्नो प्रतिबद्धताअनुसार ‘डेलिभर’ गर्न असहज नहुने शाक्यको भनाइ छ। शाक्यका अनुसार संविधान संशोधन गर्न भने दुईतिहाइ बहुमत पाए पनि रास्वपा एक्लैले चाहेर हुँदैन।
ukaalo.com/news/32863/
पैँतिस वर्षयता पार्टी सत्ता र राज्यसत्तामा कहिले सभापति भएर त कहिले प्रधानमन्त्री भएर हालीमुहाली गरेका उनीहरू दोषी नहुने, तर ५० दिनभन्दा कम सभापति/उपसभापति बनेका गगन–विश्वहरू दोषी हुने कुरा हुँदैन।
ukaalo.com/news/32859/
#फलोअप
कालिञ्चोकको वनक्षेत्र हडप्ने खेलमा अंकुश
दोलखा, कालिञ्चोकको वनक्षेत्र हडप्न भइरहेको चलखेलमाथि मालपोत कार्यालयले तत्कालका लागि ‘ब्रेक’ लगाइदिएको छ। राजनीतिक पहुँचवाला व्यापारीको यो चलखेल अब स्थायी रूपमै रोकिनेमा भने शंका छ। @DahalDeepaukaalo.com/news/32878/