
@RaameshKoirala रामेश दाइ, 'विशेष सम्मान' को हार्दिक बधाई! २५ वर्षको यो यात्रा साँच्चै प्रेरणादायी छ। गंगालाल र सम्पूर्ण मुटुका बिरामीहरूका साथै हामी सहकर्मीहरू, जसले तपाईंबाट धेरै कुरा सिक्यौं र करियर बनायौं, सधैं तपाईंप्रति ऋणी रहनेछौं। शुभकामना! 🙏🏼
NE






























