Arjun Pokhrel

41.3K posts

Arjun Pokhrel banner
Arjun Pokhrel

Arjun Pokhrel

@Arjun_jee

Interested in media, (Economic & Tech Affairs). Tweet/retweet and fav are personal. #MA_Journaliam #MA_Pol_Science #LLB. Fellow - @IIMC_India, #NCEPU

Nepal Katılım Eylül 2013
1K Takip Edilen4.7K Takipçiler
Sabitlenmiş Tweet
Arjun Pokhrel
Arjun Pokhrel@Arjun_jee·
अत्यन्तै आधारभूत आवश्यकताकाे लागि पनि हरेक ठाउँमा पैसा तिर्नुपरेकाे छ । आफूले तिरेकाे करबाट हामीले एक पैसाकाे पनि सुविधा नपाउने अवस्था छ । शासकहरुकाे रवाफिलाे जीवनशैलीकाे लागि नागरिकले गाँस काटेर कर तिर्नुपर्ने कस्ताे विडम्बना !
NE
2
15
59
0
Arjun Pokhrel retweetledi
TechPana
TechPana@TechPanaNP·
नेपाली विद्यार्थीले रकेट उडाएर सुरक्षित अवतरण गराए । #Techpana #rockets
NE
8
31
310
34.4K
Arjun Pokhrel
Arjun Pokhrel@Arjun_jee·
पहिलो कुरा, सांसदको सपथ भएकै छैन, अर्को कुरा, पालिकाको क्षेत्राधिकारको विषय ख्यालै नगरी निर्देशन नै दिएको छु रे !
Arjun Pokhrel tweet media
NE
1
0
1
1.3K
Arjun Pokhrel
Arjun Pokhrel@Arjun_jee·
भिडियो भाइरल बनाउने भन्दै राजमार्गमा यस्ता क्रियाकलाप निकै बढेका छन । केही गर्नुपर्यो 🙏 @valleytraffic @NepalPoliceHQ
NE
1
0
1
472
Arjun Pokhrel
Arjun Pokhrel@Arjun_jee·
धक्का त महावीर पुनले दिएका थिए, पक्राउ चाहिँ धक्का खाने पो परेछन ! बोल्नै नपाइने दिन आउने त होइनन ? 🤔
Arjun Pokhrel tweet media
NE
0
1
2
101
Arjun Pokhrel
Arjun Pokhrel@Arjun_jee·
@Ast_timilsena @SiudiLeep यसमा मेरो धारणा केही छैन । समाजमा हरेक मानसिकता र सोँच भएका मानिस हुन्छन् । यसलाई समाजको सुन्दरता मान्नुपर्छ ।
NE
0
0
1
16
फिक्सन…
फिक्सन…@SiudiLeep·
टेकपाना वाला एकजना सर यतै हुनुन्छ त एकजना। ह्वालाई एक सरो सरर हेरेसी रास्वपा वासिङ मेसिन भनिराख्ने दुख किन गर्न पर्यो 😂
NE
2
1
19
3.3K
Arjun Pokhrel retweetledi
South China Morning Post
South China Morning Post@SCMPNews·
Nepal’s rapper-PM has a new tune: putting national interest before superpowers #Echobox=1773209428" target="_blank" rel="nofollow noopener">scmp.com/week-asia/poli…
English
4
27
219
11.3K
Arjun Pokhrel retweetledi
TIME
TIME@TIME·
Who is Balendra Shah, the rapper on track to become Nepal’s next Prime Minister time.com/article/2026/0…
English
25
119
725
53.6K
Arjun Pokhrel retweetledi
TechPana
TechPana@TechPanaNP·
गाडी किन्दा लाग्ने ३००% कर हटाउनेबारे स्वर्णिम वाग्लेले बोल्दै नबोलेको कुरा भाइरल । #swarnimwagle #techpanafactcheck
NE
1
11
31
2K
Arjun Pokhrel
Arjun Pokhrel@Arjun_jee·
@DilipMuna समाचारको शीर्षक अनुसार ३२ अंकले बढेकोमा 😁
NE
1
0
0
64
dMuna
dMuna@DilipMuna·
@Arjun_jee धन्यवाद, बधाई चाहिँ ईन्डेक्स घटेकाेमा कि २१ अर्बकाे काराेवारबाट सरकारी ढुकुटी बलियाे भएकाेमा🤣
NE
1
0
0
375
Arjun Pokhrel
Arjun Pokhrel@Arjun_jee·
मधेसवादी दलबिनाको संसद, नेमकिपा रहित संसद, जनमोर्चाबिनाको संसद, एउटा बाहेक कुनै पनि क्षेत्रीय पार्टी नभएको संसद, पूर्व प्रधानमन्त्री जम्मा १ जना मात्रै भएको संसद । खल्लो नै होला जस्तो छ ।
NE
0
0
1
115
Arjun Pokhrel retweetledi
कौडिन्य
कौडिन्य@rneupane425·
अब थुतुनो क्यारी देखाउँछौ?
NE
13
17
73
6.6K
Arjun Pokhrel
Arjun Pokhrel@Arjun_jee·
हार भन्ने डिक्सनरीमै छैन
NE
0
0
0
201
Arjun Pokhrel
Arjun Pokhrel@Arjun_jee·
त्यो दिन, यो दिन🙏
NE
0
0
1
166
Arjun Pokhrel retweetledi
Narayan Amrit
Narayan Amrit@amritna·
देश घुमेका/ जनसंवाद गरेका पत्रकारले गरेका विश्लेषणलाई काठमाडौंका कोठे सोफामा बसेर हियाएको छ, रिपोर्ट पढेर दाह्रा किटेको छ, २३ गते साहदत सन्तानको रगतलाई देश बनाउने र जलाउने भन्ने भाष्य उभ्भाएर अपमान गरेको छ, राजनीतिमा आउने चाहने नयाँ अनुहारलाई खिसिट्युरी गरेको छ- अनि भनेको छ चुनाब जितन्छ। अब पुराना दलले आफ्नो समीक्षा गरून्। र नयाँले संयम् र शुझबुझ कायम् गरून्।
NE
10
74
253
15.8K