AsthaBasnet(Asthanju)
33 posts

AsthaBasnet(Asthanju) retweetledi

आज
वर्षौ पछि आफैलाई खोज्ने कोसिस गरे
तर भेटिन मैले पुरानो आफु,
मैले त आफुभित्र
यात्रामा भेटिएकाहरुलाई पो भरेकी रहेछु,
कतै ती यात्रीका स्पर्श,
कतै ती यात्रीका सामिप्यता,
कतै ती यात्रीका सुगन्ध पो समेटेकी रहेछु।
…. facebook.com/share/p/18MJUV…
NE
AsthaBasnet(Asthanju) retweetledi
AsthaBasnet(Asthanju) retweetledi
AsthaBasnet(Asthanju) retweetledi
AsthaBasnet(Asthanju) retweetledi
AsthaBasnet(Asthanju) retweetledi

साथीहरुले बिरामीलाई ट्याक्टरमा हाले । एक दिनको बाटो ट्याक्टरमा । त्यसपछि बिरामी बोकेर हिँड्दा जिल्ला सदरमुकाम दुनै पुग्न अझै ४-५ दिन ।
#hernekatha #ep149
NE
AsthaBasnet(Asthanju) retweetledi

🗣️पडकास्टिङ् तालिमको अवसर 🎙️ सिएमआर नेपाल जर्नलिजम एकेडेमीमा हुने तालिममा तीन वर्ष अनुभव भएका पत्रकार र सञ्चारकर्मीले आवेदन दिन सक्नछन् । थप जानकारी र आवेदनका लागि 👉 journalism.academy/podcasting_tra…

NE

सुदुरपश्चिमले सुदुर भएर या मधेशले मधेश भएर जितेको होइन । उनीहरुको खेल राम्रो भएर जितेको हो । दमन भोगेर आएकाले पनि जित्न जरुरी भन्नु या दुर्गम छ त्यसैले पनि जित्नु भनेर तुलना गर्नु उपयुक्त नहोला ।
उसो हो भने, सुविधाले ठकमक्क काठमाण्डौंलाई भन्दा जित अरुलाई आवश्यक देखियो त! #NPL
NE
AsthaBasnet(Asthanju) retweetledi

नेपालकै सबैभन्दा दुर्गम जिल्ला बाजुरा पुगें, जहाँ विकासको नाममा भ्यू टावर बनेको रहेछ। पहाडै पहाडले भरिएको ठाउँमा, जहाँ स्थानीयले आफ्नै घरबाटै दृश्य हेर्न सक्छन् र पर्यटकले पुग्ने सोच पनि गर्दैनन्, यस्तो भ्यू टावर बनाउनु कति उपयुक्त होला? यो त प्रधानमन्त्री केपी ओलीले आफ्नै क्षेत्रमा शुरु गर्नुभएको असफल भ्यू टावर मोहको अर्को उदाहरण हो, जुन दुर्गम क्षेत्रका लागि व्यंग्यजनक उपहारजस्तै लाग्यो।
NE
AsthaBasnet(Asthanju) retweetledi
AsthaBasnet(Asthanju) retweetledi

“There’s a diss culture in hip-hop music,” Balendra Shah, or Balen, as he is universally known in Nepal, said in a recent interview. “I used to diss politicians.” Now, he is one, after scoring an unexpected landslide victory to become mayor of Kathmandu. nyti.ms/3poCzpp
English
AsthaBasnet(Asthanju) retweetledi

बच्चा बेलामा माटोलाई खानेकुरा मानेर उसले जुन देशको माटो खायो, त्यो देशको माटोले उसको नाम आफ्नो धूलोमा लेखाउन मानेन।
On @setopati
Today!
setopati.com/opinion/301847
NE





