बडा'बा

5.8K posts

बडा'बा banner
बडा'बा

बडा'बा

@Bad_aba

Kathmandu Katılım Haziran 2015
440 Takip Edilen1.2K Takipçiler
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
एउटा कुरा के बुझियो भने सरकारी सांसदहरूले स्वाग देखाए कि ट्वीटरमा पुरातत्व विभागका लाइसेन्स प्राप्त बीके संग्राम @bk_sangram हरूले उत्खनन गरिदिने रछन् ।😆😆🤣🤣
NE
6
4
75
7.5K
बडा'बा
बडा'बा@Bad_aba·
प्रहरीले आइतबार साँझसम्म पनि सडक खुलाउन समस्या हुने अनुमान गरेको छ । मंगलटारमा रोकिएका यात्रीहरूलाई रोशीखोला पारीसम्म पैदल हिँडाएर त्यहाँबाट अर्को गाडीको व्यवस्था गरी तेमालको कालधार–नारायणस्थान–भकुण्डे हुँदै धुलिखेलतर्फ पठाइएको छ ।
NE
0
0
1
72
बडा'बा
बडा'बा@Bad_aba·
बालेनलाई काम गर्न देओ मुजी हो
NE
1
0
1
70
बडा'बा
बडा'बा@Bad_aba·
साने अलि ओवर स्मार्ट नै हुन खोज्छन् । अलिकति चिरिप्प लाउंदा त झन छोई नसक्नु 😉😋
NE
0
0
1
81
.np
.np@iRNepal·
कति हैरान लाको के लाउन पनि 😂😂
NE
10
1
21
5.4K
बडा'बा
बडा'बा@Bad_aba·
व्हाट द फक इज दिस ? ?
हिन्दी
0
0
0
36
बडा'बा
बडा'बा@Bad_aba·
अवरुद्ध विपी राजमार्ग एकतर्फी सुचारु भएको छ । सडकको अवस्थाको बारेमा थप जानकारी लिनको लागि १०० र १०३ मा सम्पर्क गर्नुहोला
NE
0
0
0
49
बिके संग्राम
कान्तिपुरका नव नियुक्त सम्पादकले खातामा लाएको ताला कैले खोल्नुहुन्छ ?
NE
4
0
10
2.1K
बडा'बा
बडा'बा@Bad_aba·
@NomadChitwan तिनी रामेछाप का हुन कि झैं लाम्च ।मैले उ बेलाँ बुडाको भोट माग्ने भाँडो बनाइदेतें
बडा'बा tweet media
NE
0
0
1
76
गौरव
गौरव@NomadChitwan·
यो कृष्णहरि बुढाथोकी सांसद समानुपातिक हुन कि के हो? चितवनका सिए त हैनन नि??
Nepal 🇳🇵 NE
3
0
0
1.1K
बडा'बा
बडा'बा@Bad_aba·
बालुवाटारमा पत्रकारकालाई गर्ने व्यबहार कहिल्यै बदलिएन! सधैं चिसो भुइँ ! सधैं अपमान ! कम्तीमा सूचनाको पहुँचमा पत्रकार पुगोस् भन्ने त चाहना हो!
Dipa Dahal🇳🇵@DahalDeepa

बालुवाटारमा पत्रकारकालाई गर्ने व्यबहार कहिल्यै बदलिएन! सधैं चिसो भुइँ ! सधैं अपमान ! कम्तीमा सूचनाको पहुँचमा पत्रकार पुगोस् भन्ने त चाहना हो!

NE
0
1
0
88
बिके संग्राम
२०५९ सालमा सर्वोच्च अदालतका न्यायाधीश भैरवप्रसाद लम्सालको अध्यक्षतामा गठित सम्पत्ति जाँचबुझ आयोगले अकुत सम्पत्ति कमाएको भन्दै कारबाही सिफारिस गरेका व्यक्तिले २०८३ सालमा अरुको सम्पत्ती छानबिन गर्ने भएछन्😂😂
NE
7
44
125
9.5K
बडा'बा
बडा'बा@Bad_aba·
@iRNepal @bk_sangram 'बिके' जन्म मरण क्यै होइन पार्थ ! बिके सोच हो ! अभियान, सङ्कल्प र आस्था हो । समग्रमा बिके धर्म हो । सभ्यता हो ।
NE
2
0
0
61
.np
.np@iRNepal·
@bk_sangram दाजु तपै कति सालमा जन्म्या हो ? दाजु तपैलाई था नभा कुरो के छ ? 😂😂
NE
3
0
1
1K