Bhaskar

22.4K posts

Bhaskar

Bhaskar

@Bhaskar_TheSun

विनाश हैन विकास रोजौं।

Nepal Katılım Şubat 2022
510 Takip Edilen661 Takipçiler
Sabitlenmiş Tweet
Bhaskar
Bhaskar@Bhaskar_TheSun·
देशले धान्नै नसक्ने चाइनाबाट आउने रेलको किन कुरा गर्छन? ल्याओस न चीनले केरुङ सम्म| त्यसपछि फोरलेन हाइवे बनाए भै हाल्यो त्रिशुली सम्म| त्यतिन्जेल काठमाडौं बढेर त्रिशुली सम्मै पुगिहाल्ला नै|म त एकदम विरोधी है चीनबाट नेपाल रेल ल्याउने कुरामा| भोलीका दिनमा हामी धनी भए सोचौंला फेरि |
NE
4
16
40
0
Bhaskar
Bhaskar@Bhaskar_TheSun·
@imsa143 भोज खान पाइने भैयो त? यही बैशाखैमा? 😜😜
NE
0
0
0
9
sᴀɴsᴀ : ) :
sᴀɴsᴀ : ) :@imsa143·
१२ वर्ष पछि खोलो फर्कन्छ भन्थे आफ्नो त भु पु माया फर्किएर टुङ्ग नोटिफिकेसन बज्यो "काहाँ छौँ मलाई चिन्यौ?" अब यसको प्रतिक्रिया के दिउँ सोच्दै छु।
NE
3
0
4
105
पवनबर्षा शाह
हामीले जे भनेनि पत्याउनै पर्ने? हामी नेपाली जनता भेडा हो ?🤔🤣
NE
5
1
19
791
Bhaskar
Bhaskar@Bhaskar_TheSun·
@me_sherya ओहो कति राम्री हौ? दुलही पनि फिक्का परिन् होलिन्। श्रेयाको अगाडि त 😜😜😂😂
NE
0
0
1
66
श्रेया
श्रेया@me_sherya·
सिजनकै पहिलो बिहे खाइयो ?😝
श्रेया tweet media
NE
27
1
253
5.1K
Bhaskar
Bhaskar@Bhaskar_TheSun·
@Urmilaadhikar14 पीडा देखाउन पर्दैन। अन्वार मात्र देखा नि पुग्छ 😜😜
NE
0
0
0
55
Urmila Adhikari
Urmila Adhikari@Urmilaadhikar14·
न देखाउन सकिन्छ नत लुकाउन नै सकिन्छ गारो छ यो पिडा भन्ने कुरा पनि
Urmila Adhikari tweet media
NE
12
4
58
825
Bhaskar
Bhaskar@Bhaskar_TheSun·
@Urmilaadhikar14 भरकर धार लगाएर राखेको रैछ क्यारे 😜😜
NE
0
0
0
3
Urmila Adhikari
Urmila Adhikari@Urmilaadhikar14·
मेरो शब्द लाइ कहिले कमजोर नठान पृय दिल जित्न पनि सक्छ ,दिल चिर्न पनि सक्छ
Urmila Adhikari tweet media
NE
7
3
51
811
Bhaskar
Bhaskar@Bhaskar_TheSun·
@sudeepkhaniya @chuparikashi00 घाँटीका नसा तन्काइ तन्काइ बोल्नु बौद्धिकताको कसी हैन र? 😜😜🤣🤣
NE
0
1
2
121
सुदीप खनिया
समाजले औकात अनुसारको नेता मात्र हैन, राष्ट्रिय सभा सदस्य पनि पाउँछ। सिटौला, झाक्रि वा ठाकुर कुन हिसाबले प्रबुद्ध बौद्दिक लाग्छन्?🙄
NE
9
57
208
5.2K
Bhaskar
Bhaskar@Bhaskar_TheSun·
@bishodip मिष्टीको फोटोग्राफी राम्रषे हो? 😜😜
NE
0
0
0
9
Bishodip
Bishodip@bishodip·
Life Is A Highway !! 🤘 I wanna ride it all night long 😜
Bishodip tweet media
English
17
2
62
3.4K
Roshan Maharjan
Roshan Maharjan@RoshanMjn·
@Bhaskar_TheSun @NepalPoliceHQ आफ्नोमा आर्काले आएर बिगारे के हुन्छ भनेर पो सोधेको! गहिरो छैन हो। २ फीट मात्रै हो! 😉😉
NE
1
0
1
88
Roshan Maharjan
Roshan Maharjan@RoshanMjn·
भिडियो १ मिनेटभन्दा बढी छ! जानी जानी निर्माण प्रकृयामा बाधा पुर्याउनु अपराध हुन्छ कि सामान्य गल्ती? 🤔🤔 @NepalPoliceHQ
NE
16
1
41
16.6K
Bhaskar
Bhaskar@Bhaskar_TheSun·
@binuebhi ओहो, कत्रो विनाश 😪😪
NE
0
0
0
2
Binu pokharel
Binu pokharel@binuebhi·
ओहो !! भारतमा आज भएको आगलागी । सुरक्षित रहनुहोला है । गर्मी अनि आगो दुबै बढिरहेको छ ।
NE
1
0
9
1.2K
Bhaskar
Bhaskar@Bhaskar_TheSun·
@rosnithapa46859 नारे बाबा ना। ये मेरे बसका नहि
हिन्दी
0
0
0
90
रस्मि80🫶❤️
रस्मि80🫶❤️@rosnithapa46859·
यस्तो आयछ संजाल मा!! सत्य असत्य के हो छुट्याउने काम तपाईंहरू को गाली गर्नै मुख छोड्ने जे जे सकिन्छ त्यै त्यै गर्नै है
रस्मि80🫶❤️ tweet media
NE
32
17
79
8.1K
Bhaskar
Bhaskar@Bhaskar_TheSun·
@RaameshKoirala @Sandaju11 नुनको सोझो अर्या होला भनेर बुझियो 😜😜
NE
0
0
2
193
रामेश
रामेश@RaameshKoirala·
@Sandaju11 यो पत्रिकाको कुरो उति विश्वसनीय नलागेर अरूतिर चाहरेर आइयो। ठिक गरिएछ।😂😂
NE
2
1
33
4.2K
Bhaskar
Bhaskar@Bhaskar_TheSun·
@BhismaK62 पक्कै हो। अनि चेतनाको कमि पनि
NE
0
0
1
189
भीष्म ( Bhismak1962)
सरकारले सोच्न पर्ने कुरा - पारी त्यही सामान सस्तो किन जबकि १८% GST लाग्छ। - वारी त्यो सामान महँगो किन जबकी १८% GST भारत बाट निर्यात गर्नेलाइ exemption हुन्छ। नेपालमा आयात गरिदा भन्सार र १३% VAT लाग्छ। Bulk buyer ले पाउने डिस्काउन्ट र freight बोर्डर वारिपारि बराबर नै होला। के नेपाली व्यापारी ले धेरै मुनाफा खाएर हो ??
Kantipur@ekantipur_com

नेपाल-भारत सीमामा कडाइ : सत्तारूढ दलका सांसद नै असन्तुष्ट ekantipur.com/madhesh-prades…

NE
7
12
48
3.8K
Bhaskar
Bhaskar@Bhaskar_TheSun·
@Upadhyayasamjh1 कोचिङ दिन परो। मायाको 😜😜😜 अर्थ नि नबुझ्ने भएचु 🤣🤣🤣🤣🤣
NE
1
0
1
20
सम्झना उपाध्याय
नाई नाई बाबा ,म माया लाउदिन फुर्सद छैन …दिन दिनै...रोईरहन पाउदिन 😁 #हल्कारमाईलो 😉
NE
4
6
32
720
Bhaskar
Bhaskar@Bhaskar_TheSun·
@rosnithapa46859 म पावरमा छैन। कसरी गर्नु र? 😜😜
NE
1
0
0
257
रस्मि80🫶❤️
रस्मि80🫶❤️@rosnithapa46859·
@Bhaskar_TheSun थे थे अनि थिय भनेर तपाईंहरू ले नि त्यही गर्नै होरा भास्कर जी
NE
1
0
7
724
Aarav
Aarav@AaravDevkota·
पूर्व मेयरको इछ्छा कामना वर्तमान मेयरले गर्दै।
Aarav tweet media
NE
2
0
16
1.2K
Kala Subba
Kala Subba@kalasubba1·
यो बेला मिनी स्कर्टको चर्को टिक्काटिप्पनी हुन्थ्यो ..खबरै बन्थ्यो ..! 1998
Kala Subba tweet media
NE
11
1
45
5K