Bhimarjun Acharya

2K posts

Bhimarjun Acharya banner
Bhimarjun Acharya

Bhimarjun Acharya

@BhimarjunPhD

Constitutionalist/Author/Analyst

Kathmandu Katılım Şubat 2013
248 Takip Edilen110.9K Takipçiler
Bhimarjun Acharya
Bhimarjun Acharya@BhimarjunPhD·
@Bijaysspaudel अरू कसले ? सरकारले आफैं दियो होला नि ! धेरै चीजमा गडबडी छ ।
NE
2
3
66
3.7K
Bijay Paudel
Bijay Paudel@Bijaysspaudel·
मिडियामा कसले दियो ? सरकार लुकाउने मिडियामा छताछुल्ल किन ? दुबै पक्ष दण्डित हुन सक्ने प्रतिवेदन नागरिक भनिएको सरकारले ने सार्वजनिक र कारवाहीमा लैजानुपर्थ्यो । सेलेक्टिभ जस्टिस वा दण्डहिनताको सम्भावना ।
NE
4
11
61
4.5K
Bhimarjun Acharya retweetledi
Lokesh Dhakal
Lokesh Dhakal@lokesh_dhakal·
“भू र हवाई दुबै राजनीतिको चपेटाबाट मुलुकलाई अब जोगाउनु छ।” - डा. भीमार्जुन आचार्य, @BhimarjunPhD संविधानविद्
Aastha Nepal@AasthaNepal7

“भू र हवाई दुबै राजनीतिको चपेटाबाट मुलुकलाई अब जोगाउनु छ।” - डा. भीमार्जुन आचार्य, संविधानविद्

NE
2
3
30
3.1K
Bhimarjun Acharya
Bhimarjun Acharya@BhimarjunPhD·
उनीहरूको शासनमा उनी बाहेकका मान्छे मान्छे कहलिन सक्दैनथे ।यो शिक्षा अबकाले कसरी लिन्छन, त्यसमा उनीहरूको भविश्य निर्भर गर्नेछ ।केही पारा त अहिले नै समान देखिसकेको छ । भू र हवाई दुबै राजनीतिको चपेटाबाट मुलुकलाई अब जोगाउनु छ। अहिलेलाई विजयी दल र सबै उम्मेदवारलाई शुभकामना !
NE
4
13
153
8.3K
Bhimarjun Acharya
Bhimarjun Acharya@BhimarjunPhD·
स्वाधीनता रक्षा अहिलेको सबै भन्दा अहमं विषय हो । ०१५ सालको पहिलो आम निर्वाचनमा कुनै दललाई प्राप्त २/३ को जनादेश उक्त दलको ब्यहोराका कारण व्यवस्था अन्त्यकै कारण बन्न गयो । त्यस्तो नहोस् । काग्रेस, एमाले र पूर्व माओबादीको पतनको मूख्य कारण अहंकार र भिन्न मतको कदर गर्न नसक्नु थियो…
NE
5
20
191
10.9K
Bhimarjun Acharya
Bhimarjun Acharya@BhimarjunPhD·
भारी जनमत रास्वपाको पक्षमा आउने निश्चित् जस्तै भयो । यसका धेरै कारणहरू मध्ये एउटा कारण हिजोको राज्यसत्ताको स्वभाव र चरित्र नै हो । अब मुलुक र मतदाताले के पाउॅंछन भन्ने कुरा सम्वन्धित् दलकै व्यवहारमा निर्भर गर्नेछ । राज्यका सबै निकाय र संरचनामा ओभरहल आवश्यक्ता छ । देशको…
NE
28
90
672
38.1K
Bhimarjun Acharya
Bhimarjun Acharya@BhimarjunPhD·
जे सुनिदैछ, मेरो चिन्ता न्यायालयसंग छ । एउटै व्यक्ति न्यायालय प्रमुख, सरकार प्रमुख र राज्य प्रमुख हुन सक्छ भन्ने अभ्यास स्थापित गर्यो भने संविधानवाद्को के अर्थ बाॅंकी रहला ? एक पटकको त बाध्यता होला तर पटक पटकको अभ्यास त रूल हुन जान्छ । अरू व्यक्तिगत कारण छैन ।
NE
7
12
152
17.4K
Bhimarjun Acharya
Bhimarjun Acharya@BhimarjunPhD·
कुनै व्यक्ति वा शक्तिलाई देवत्वकरण नगर्न भीमार्जुन आचार्यको सुझाव ratopati.com/story/548354/b…
NE
10
24
226
14.3K
Bhimarjun Acharya
Bhimarjun Acharya@BhimarjunPhD·
टिम नेपाल हृदयदेखिको बधाई ! हाम्रो क्षमता विश्व सामु देखाइदिनु भयो ।
Bhimarjun Acharya tweet media
NE
2
9
136
2.4K
Bhimarjun Acharya retweetledi
भीष्म ( Bhismak1962)
"यो दुनियाँमा अत्यन्त भविष्य भएको कुनै देश छ भने त्यो नेपाल नै हो....नेपालको लोकेसन जो वरदान हुन पर्थ्यो त्यो अभिशाप भइरहेको छ..त्यो हुन को मुख्य कारण politicians नेताहरू नै हुन....४७ साल पछि उनीहरूले जे गरे त्यो नालायकीपन को कारण आज हामी यो अवस्थामा पुग्यौ...." @BhimarjunPhD
NE
11
31
163
6K
Bhimarjun Acharya
Bhimarjun Acharya@BhimarjunPhD·
ओढ्ने ।
हिन्दी
2
0
32
4.3K
Bhimarjun Acharya
Bhimarjun Acharya@BhimarjunPhD·
राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओडेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओडेर देश जलाउने, राष्ट्रिय झण्डा ओडेर मत माग्ने, यी कार्य बर्जित छन । तत्काल बन्द हुनु पर्यो । राष्ट्रिय झण्डा ओड्ने “कपडा” होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस् ।
NE
53
249
780
22.7K
गोर्खे माईला
@BhimarjunPhD @YouTube ४ बजे बिहान ड्युटी जानुपर्नेथ्यो सर 11:30 रातितिर ट्विटर खोलेको हजुरले अन्तर्वार्ता shere गर्नुभयकोरहेछ तुरुन्तै youtube मा गैहालें र समय हेरिन २ घन्टाको रहेछ करिबकरिब २ बज्यो जम्मा २ घन्टा सुतेर काममा गयँ।म हजुरको हरेक कुरालाई बुझिन भनेपनी दोहोर्याई तेहेराई हेर्छु ::क्रमश::
NE
1
0
1
35
Bhimarjun Acharya
Bhimarjun Acharya@BhimarjunPhD·
देशसंचार चौतारीमा आज । सरकारको क्रियाकलापले चुनावको निष्पक्षतामाथि प्रश्न उठेको छ । Dr. BHIMARJ... youtu.be/EOrEfaOyqWM?si… via @YouTube
YouTube video
YouTube
NE
6
11
55
6.3K
Bhimarjun Acharya
Bhimarjun Acharya@BhimarjunPhD·
यो राष्ट्रका निर्माता, अति दूरदर्शी महान राष्ट्र नायक पृथ्वीनारायण शाह प्रति हार्दिक श्रद्धा सुमनका साथ सबैमा राष्ट्रिय एकता दिवसको शुभकामना !
NE
12
60
532
11.8K
Bhimarjun Acharya
Bhimarjun Acharya@BhimarjunPhD·
आज राति ९ बजे कान्तिपुर FIRE SIDE मा । यदि समय मिलेमा… सय-पचासजनाले चाहेको बेला कब्जा गर्न सक्ने राज्य राज्य होइन – भीमार्जुन आ... youtu.be/ZXdASW8Czws?si… via @YouTube
YouTube video
YouTube
NE
15
13
110
14.7K
Lokesh Dhakal
Lokesh Dhakal@lokesh_dhakal·
मित्र भीमार्जुनजीको सबै विचारसंग सहमत हुन सकिन्न, त्यो जरूरी पनि छैन । प्रजातन्त्र भनेकै विचारको विविधता हो । तथापि वौद्धिक व्यक्तित्व संविधानविद् भीमार्जुन आचार्यजीको यो संवाद सुन्न लायक छ । हेरौं, सुनौं भनेर सिफारिस गरियो ।
Bhimarjun Acharya@BhimarjunPhD

रूपेशजीसंग मेरो कुराकानी । Fireside | 29 Dec... youtu.be/JG-_gbAqoxU?si… via @YouTube

NE
2
1
23
2.8K