Vijay Kumar Panday@Vijaykumarko·25 Eylभगवान मान्नु हुन्न वा मान्न अप्ठ्यारो लाग्छ भने - त्यसको साटो 'अस्तित्व' वा 'प्रकृति' शब्द प्रयोग गरे पनि हुन्छ। अर्थ फरक पर्दैन । यसै पनि, एक बेईमान आस्तिक भन्दा , एक ईमान्दार नास्तिक भगवानको नजिक हुन्छ । #सम्बन्धहरुÇevir NE461211.2K0