#CycloneMontha को अपार सफलता पछि अलि कम्जोर पश्चिमी बायु आउदै छ मंगलबार बेलुका देखि पश्चिम नेपालमा बर्षा लिएर😎
हल्का वर्षाले काठमाडौँ सम्म छुन सक्छ बुधबार
हिमालीभेगमा फेरि पनि हिमपातको सम्भावना रहेकोले हिउ हेर्न अहिलेनै नजानुहोला है
Western Disturbance may bring light precip👇
बंगालको खाडी र अरब सागरमा बनेको दुइवोटा न्यूनचापीय प्रणालीले मंगलबार देखि शुक्रबार सम्म नेपालमा वर्षा गराउने राम्रै सम्भावना देखिन्छ। ३ वोटा मोडेल्सले वर्षा हुने ठाउँ र बर्षाको मात्रा फरक देखाएका छन् तर धेरै वर्षा पुर्बी नेपालमा हुने र बाकी भागमा हल्का देखि मध्यम वर्षा हुने छ।
तुइन खोला नजिक निरन्तर #पहिरो झरिरहेकाले मुग्लिन-नारायणगढ सडकमा यात्रा जोखिमपूर्ण बनेको छ । आज बेलुका एउटा #स्कुटर पहिरोमा पुरिएको छ । चालकले भागेर ज्यान जोगाएका छन् । बिरामी बोकेको #एम्बुलेन्स समेत बाटोमै रोकिनुपरेको छ । सयौं सवारी साधनका यात्रु अलपत्र परेकाछन् ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।
#onlinekhabaronlinekhabar.com/2025/09/176470…
१२ अगष्ट अर्थात् अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा अनलाइनखबरडटकमले छनोट गरेका नेपालका ‘४० वर्ष मुनिका ४० प्रभावशाली युवा’को सूची आज सार्वजनिक हुँदैछ । #onlinekhabar#OK40under40#Youth