Sabitlenmiş Tweet
𝐁𝐢𝐫_𝐌𝐚𝐡𝐚𝐫𝐚
115K posts

𝐁𝐢𝐫_𝐌𝐚𝐡𝐚𝐫𝐚
@BirMahara2
#घर_पश्चिम_नेपाल🇳🇵No~Mom~Dad(टुहुरो) हास्नु मेरो #Habbit मजाक मेरो #Hobbie स्वतन्त्रता मेरो #Dream रुनु मेरो #Job
Medan Selayang, Indonesia Katılım Mart 2017
5.5K Takip Edilen25.6K Takipçiler
𝐁𝐢𝐫_𝐌𝐚𝐡𝐚𝐫𝐚 retweetledi
𝐁𝐢𝐫_𝐌𝐚𝐡𝐚𝐫𝐚 retweetledi
𝐁𝐢𝐫_𝐌𝐚𝐡𝐚𝐫𝐚 retweetledi
𝐁𝐢𝐫_𝐌𝐚𝐡𝐚𝐫𝐚 retweetledi
𝐁𝐢𝐫_𝐌𝐚𝐡𝐚𝐫𝐚 retweetledi

झरी र तिम्रो याद
यो झरी र तिम्रो याद उस्तै लाग्छन्,
आकाशबाट झरेका थोपा जस्तै
साना साना भएर पनि
मनभित्र ठूलो भेल बगाउँछन्।
जसरी पानीका थोपा मिलेर
झरी बनेर वर्षिन्छ्न,
उसैगरी तिम्रा यादहरू
हावाको सुस्केरासँगै
मेरो मुटुभित्र पस्छन्।
अनि...
थाहा नै नपाई
ती यादहरू आँसु बन्छन्,
र मेरा आँखाबाट
निशब्द झरिरहन्छन्।
NE
𝐁𝐢𝐫_𝐌𝐚𝐡𝐚𝐫𝐚 retweetledi
𝐁𝐢𝐫_𝐌𝐚𝐡𝐚𝐫𝐚 retweetledi
𝐁𝐢𝐫_𝐌𝐚𝐡𝐚𝐫𝐚 retweetledi
𝐁𝐢𝐫_𝐌𝐚𝐡𝐚𝐫𝐚 retweetledi
𝐁𝐢𝐫_𝐌𝐚𝐡𝐚𝐫𝐚 retweetledi
𝐁𝐢𝐫_𝐌𝐚𝐡𝐚𝐫𝐚 retweetledi
𝐁𝐢𝐫_𝐌𝐚𝐡𝐚𝐫𝐚 retweetledi

@hark_sampang कांग्रेस ,माओवादी र एमाले का झोले हरुले लिने जिम्मा अरु डोनाल्ड ट्रम्प ले लिने हैन
NE
𝐁𝐢𝐫_𝐌𝐚𝐡𝐚𝐫𝐚 retweetledi
𝐁𝐢𝐫_𝐌𝐚𝐡𝐚𝐫𝐚 retweetledi







