BirendraKC

5.5K posts

BirendraKC banner
BirendraKC

BirendraKC

@BirenderKc

नराम्रोसँग असफल हुने साहस गर्नेहरूले ठूलो उपलब्धि हासिल गर्न सक्छन्।

Katılım Haziran 2020
897 Takip Edilen672 Takipçiler
BirendraKC
BirendraKC@BirenderKc·
माधवको चटानी अडानले ओलीलाई ठुलो झट्का, सुदुरपश्चिममा लज्जास्पद हार! nepalpana.com/news/36612
NE
1
0
0
56
BirendraKC
BirendraKC@BirenderKc·
नेपाल-भारत उर्जा सम्झौता सम्बन्धित नेपालखबरले अपुस्ट समाचार छाप्नु कतैबाट प्रायोजित कदम ह। सुनवाई नै नभएको विषयमा सर्वोच्चले फैसला सुनायो भन्नु पित पत्रकारिताको ज्वलन्त उदाहरण हो।कम से कम रास्ट्रको उन्नतिलाई त आफ्नो स्वार्थ भन्दा माथि राखौं।
NE
0
0
0
26
BirendraKC
BirendraKC@BirenderKc·
चीनले नेपालको रुइ गाउमा कब्जा गरेको तथ्य सरकार स्वयंले सामसुम पारे पछि फेरि अरुण नदी क्षेत्रमा दुइ लेनको सडक र आफ्नो सुरक्षा चौकी निर्माण गरेको तथ्य बुझिन आएको छ । यस प्रति सरकार र सरोकारवालाको ध्यान जाला कि नजाला? सक्दो सेयर गरौ।
BirendraKC tweet media
NE
0
0
0
38
BirendraKC
BirendraKC@BirenderKc·
भारतीय विदेशमन्त्री जयशंकरको भ्रमण कति उपलब्धिपूर्ण ? ratopati.com/story/404540/s…
NE
0
0
1
29
BirendraKC
BirendraKC@BirenderKc·
कर्जन्हा नगरपालिका - १ को वडा अध्यक्ष श्री फणिन्द्र प्रसाद पोखरेल डिभिजन वन कार्यालय, सिराहा, लहानको हिरासतमा ।भोला प्रसाद पोख्रेल,करिजनहा नगरपालिकाका मेयर पनि चिनिया कम्पनी बाट मोटो रकम प्राप्त गरी यस उत्खनन कार्यमा सम्लग्न भएको तथ्य फेला परेको छ
BirendraKC tweet media
NE
0
0
0
34
BirendraKC
BirendraKC@BirenderKc·
चित्र बहादुर केसी जस्ता राष्ट्रिय चिन्तकको विवेचना सार्थकपुर्ण ठहर्द्छ । साम्राज्यवादको उद्देश्य सहित परियोजनाको खोल ओडेर आफ्नो मुद्दा फैलाउने चीनको यसै नीति अन्तरगत पर्ने पोखरा एरपोर्टमा नेपालप्रति लगाएको आर्थिक भारको लेखा-जोखा हुन नितान्त आवश्यक छI
BirendraKC tweet media
NE
0
0
0
35
BirendraKC
BirendraKC@BirenderKc·
एकीकृत समाजवादीमा ७० वर्षे उमेर हद नराख्न प्रस्ताव setopati.com/politics/318277
NE
0
0
0
29
BirendraKC
BirendraKC@BirenderKc·
विवादास्पद वित्तीयपृष्ठभूमि बोक्दैआएको एनसेलले यसपालिको खरिद–बिक्रीमापनि छल गर्नखोजेकोखुलासा भएको छ।६ अर्ब मा खरिद–बिक्री भएको भनेर विज्ञप्ति जारी गरिएपनि यो कारोबार ६६ अर्ब मा भएकोदस्ताबेज एउटा दैनिकअखबार कम्पनिले प्राप्तगरेको सुन्नमाआयो।के होला देशको हालत एति भ्रष्टाचार मा ?
NE
0
0
0
29
BirendraKC
BirendraKC@BirenderKc·
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले देशमा आर्थिक संकट गहिरिँदै गएको बताएका छन् । वर्तमान सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भएको आरोप समेत उनले लगाएका हुन् । तपाईको कार्यकालमा नेपालको अर्थतन्त्र कस्तो थियो त ओलीबा ? लौ त जानकारी पाउ।
NE
0
0
1
44
BirendraKC
BirendraKC@BirenderKc·
ज. स. पा. नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा पनि हिन्दु राष्ट्रकै जस्तो झल्को रहेको बताएका छन्।पार्टीको युटुयुव च्यानलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यादवले अहिलेको संविधान हिन्दु राष्ट्रकै संविधानजस्तो रहेकाले हिन्दु राष्ट्रका लागि टाउको दुखाइको विषय नरहेको बताएकाछन्!
NE
0
0
0
29
BirendraKC
BirendraKC@BirenderKc·
निकै खैरो खन्थे महेश बस्नेत दुर्गा प्रसाइको अब आफ्नै फिलिम बाहिरियो । पाला त् सबैको आउँदा रछ हजुर ।
NE
0
0
0
32
BirendraKC
BirendraKC@BirenderKc·
भूकम्प यत्र - तत्र छ नेपालमा, जाजरकोटमा र राजनीतिमा।
NE
0
0
0
24
BirendraKC
BirendraKC@BirenderKc·
कोशीमा को - कसका विपक्षी हुन्, खुट्टयाउन नै गाह्रो भएको अवस्था। पार्टीको पनि त सैद्धान्तिक विचारधारा त केही हुन्छ। जसलाई पायो , उसैलाई समर्थन, बस सत्ता लोलुपोता। हेरौ अब राप्रपाको हकमा।
NE
0
0
0
23
BirendraKC
BirendraKC@BirenderKc·
माधव नेपालको आसन्न चीन भ्रमणले नेपालको राजनैतिक वृत्तमा असर गर्ने सम्भावना। कम्युनिष्ट एकिकरणको प्रक्रिया अघि बडेको भाव हुँदैछ !
NE
0
0
1
24
BirendraKC
BirendraKC@BirenderKc·
शेखर कोइरालाले जोखिम मोलेर बनाएको कोशी सरकारको समीकरण पुनः फेरबदल भएको छ। खोदा पहाड, निकला चुहा।
NE
0
0
1
24
BirendraKC
BirendraKC@BirenderKc·
कोशी नेपाली राजनीतिको प्रयोगशाला भएको बुझिन्छ। राजनैतिक दलहरुले आफ्नो शक्ति परिक्षण गर्ने स्थान भयो कोशी।
NE
0
0
1
24
BirendraKC
BirendraKC@BirenderKc·
विजयादशमी पर्व, असत्यमाथि सत्यको विजयको प्रतीक हो, यसपालीको विजया दशमीमा देशमा भएका सबै असत्यहरुका अन्त गर्ने शुभकामना सबैलाई !!!
NE
0
0
0
28