@Wisdom

17.3K posts

@Wisdom banner
@Wisdom

@Wisdom

@Buddha55341663

Peace is one of the most desired and chanted words in the world but every person/community is oppressing others in the name of this word. Peace comes knowledge.

Earth Katılım Kasım 2020
242 Takip Edilen304 Takipçiler
@Wisdom
@Wisdom@Buddha55341663·
@nagarik_news के पीले अरुलाई दिने उपदेश आफुमा लागू गर्दा राम्रो हुन्छ। @kpsharmaoli
NE
0
0
0
4
NagarikNews
NagarikNews@nagarik_news·
गणतन्त्र दिवसमा अध्यक्ष ओलीको सन्देश : व्यवस्था रक्षा गरे मात्र जनताले अवस्था परिवर्तन गर्न पाउँछन् nagariknews.nagariknetwork.com/politics/presi…
NE
3
0
6
753
@Wisdom
@Wisdom@Buddha55341663·
@Online_khabar 🤣😂🤣😂 याे पागलले बजेट भन्ने नै बुझ्दैन त !! के सुनेर बस्नु त। यसले संसद सदस्यबाट राजिनामा दिए हुन्छ। यस्ताे मानसिकता भएकाले देश र जनतालाई केही दिन सक्दैन्। यु्ता खुस्केटकाे केही काम छैन्।
NE
0
0
0
23
@Wisdom
@Wisdom@Buddha55341663·
@Online_khabar 🤣😂🤣😂🤣😂🤣 तिमले चिन्ता गर्नु पर्दैन। यस्तो चिन्ता गर्नुपर्ने अवस्थामा ल्याउने अरु काेही नभएर वामपन्थी कम्युनिस्ट र वामपन्थी काँग्रेस नै हाे।
NE
0
0
0
9
Onlinekhabar
Onlinekhabar@Online_khabar·
नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । #onlinekhabar onlinekhabar.com/2026/05/194160…
NE
5
0
4
1.3K
@Wisdom
@Wisdom@Buddha55341663·
@Online_khabar जे हाेस् ! एमालेका झाेलेलाई हल्ला गर्न विषय आईरहेकाे छ 😂🤣😂🤣😂🤣🤣
NE
0
0
0
0
Onlinekhabar
Onlinekhabar@Online_khabar·
प्रधानमन्त्री नआए संसद चल्दैन : एमाले | Ain Mahar | Onlinekhabar
NE
7
2
20
2.5K
Onlinekhabar
Onlinekhabar@Online_khabar·
श्रम संस्कृति पार्टीको कार्यक्रमहरूमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरिएको छ । #Onlinekhabar onlinekhabar.com/2026/05/193979…
NE
11
2
10
10.2K
@Wisdom
@Wisdom@Buddha55341663·
@NepalPressnp नेपाली जनताहरुकाे व्यापार बढाउन गरेको याे कार्य ठिक छ।
NE
0
0
0
0
NepalPress
NepalPress@NepalPressnp·
सीमा भन्सार आतंकबारे सांसद इस्तियाक राई–बच्चाको हातको बिस्कुट,विरामीको औषधी समेत खोस्दैछन्
NepalPress tweet media
NE
4
3
15
972
@Wisdom
@Wisdom@Buddha55341663·
@anandanepali99 बनाउनु पर्छ। यी धेरै अनावश्यक बकबक गर्ने कामचाेरहरुकाे निंद हराम गर्न यस्तै नबाेल्ने प्रधानमन्त्री चाहिन्छ 👍️
NE
0
0
0
0
Ananda Nepali
Ananda Nepali@anandanepali99·
“बालेन शाह अर्को ५ वर्ष पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ ।” ~ माननिय गणेश पराजुली
Ananda Nepali tweet media
NE
17
3
61
4.1K
@Wisdom
@Wisdom@Buddha55341663·
@prakashujyalo त्यसलाई श्रिषा कार्की हत्याको आराेपमा जेल हाल्नु पर्छ।
NE
0
0
0
1
Prakash Timalsina
Prakash Timalsina@prakashujyalo·
जनआस्था सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गर्ने प्रयास भएको बुझियो, सरकारका गलत कदम बिरूद्द खरो रूपमा उत्रिएका श्रेष्ठ माथीको गरिने धरपकड प्रयास निन्दनीय छ।
NE
66
28
182
29.7K
@Wisdom
@Wisdom@Buddha55341663·
@deshsanchar1 संसदमा एमाले, काँग्रेस, माओवादी, हर्के जस्ता पद्दुहरु संग दाेहाेरी खेलेर समय बर्बाद गर्न नचाहेकाे हाे। आम जनताले अनावश्यक बकबक नबाेल्ने, अनावश्यक बहस नगर्ने, धुर्त कुरा नगर्ने र जनताकाे हितमा काम गर्न याे सरकार बनाएको हाे। जनतालाई याे सरकार असाध्यै मन परेको छ, अरुलाई के मतलब👉️
NE
0
0
0
3
Deshsanchar
Deshsanchar@deshsanchar1·
मंगलबार सदनमा प्रधानमन्त्रीलाई खोज्दै महरले यति धेरै जनमत पाएको सरकार र त्यसको प्रमुख संसदसँग किन त्रसित? भन्द्र प्रश्न गरेका हुन्। उनले भने, ‘संसदलाई छल्ने प्रयास किन भइरहेको छ ?’ deshsanchar.com/2026/05/26/118…
NE
1
0
1
195
@Wisdom
@Wisdom@Buddha55341663·
@bbcnepali दशैं आउने बित्तिकै मासुले स्वास्थ्यमा पार्ने प्रभाव, जनावरकाे बाँच्न पाउनेअधिकार, मन्दिरमा भाेग चलाउन नहुने लगायत विषयमा बहस चलाउने पत्रकारहरु ले बकर इदकाे बेलामा हुने जनावरको कुर्बानीकाे विषयमा चाहिँ १ शब्द बाेल्नु पर्दैन्? ४ विवाह, हलाला, बकर इदमा चैं सबै चुपचाप किन हुन्छन्??
NE
0
0
0
1
BBC News Nepali
BBC News Nepali@bbcnepali·
मुस्लिम धर्मावलम्बीहरूको वर्षकै सबैभन्दा प्रमुख तीर्थयात्रा 'हज' साउदी अरबमा सुरु भएको छ। साउदी अधिकारीहरूले १५ लाख मानिसहरू देशबाहिरबाट हजका लागि आएको बताएका छन्। इरान युद्धका बाबजुद यो पटक गत वर्षभन्दा धेरै हाजीहरू साउदी पुगेका हुन्। साउदी अरबको रक्षा मन्त्रालयले मक्का सहरको बाहिरी क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीको भिडिओ पोस्ट गर्दै हाजीहरूलाई सुरक्षा सुनिश्चितता दिलाउने प्रयास गरेको छ। #BBCNepali #Hajj #Mecca
BBC News Nepali tweet mediaBBC News Nepali tweet mediaBBC News Nepali tweet mediaBBC News Nepali tweet media
NE
1
0
9
1.5K
@Wisdom
@Wisdom@Buddha55341663·
@setopati त्यसलाई ब्ल्याक मेलिङ्ग मुद्दामा कार्वाही गर्नुपर्छ।
NE
0
0
0
4
Setopati
Setopati@setopati·
पत्रकार किशोर श्रेष्ठलाई राज्यशक्ति दुरूपयोग गरी आतंकित पार्ने काम रोकियोस्- नेकपा setopati.com/politics/389845
NE
35
5
51
7.9K
@Wisdom
@Wisdom@Buddha55341663·
@anandanepali99 🤣😂🤣😂🤣😂🤣 उहाँ यसरी संझिने खालकाे पात्रै हैन्। उहाँलाई त हेलिकप्टर चढेर भाग्ने अवस्थाकाे भाषा मात्रै बुझ्नु र मान्नु हुन्छ। उहाँको प्रकृति नै त्यस्तै छ 😂🤣😂🤣😂🤣
NE
0
0
0
12
Ananda Nepali
Ananda Nepali@anandanepali99·
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ तपाईं लाई कस्तो लाग्यो ?
Ananda Nepali tweet media
NE
7
3
15
1.3K
@Wisdom
@Wisdom@Buddha55341663·
@NepalPressnp हाे हाे ..... रामायणमा भरतले रामकाे जुत्ता राखेर त राज्य चलाएको थियाे। भविष्यमा केपीकाे देहावसान भएपनि उहाँको सुुनकाे मुर्ति राखेर भएपनि अध्यक्ष पद भर्नुपर्छ 🙈🙈
NE
0
0
0
44
NepalPress
NepalPress@NepalPressnp·
अध्यक्ष निमोनियासँग जुधिरहँदा नेतृत्व परिवर्तनको कुरा उठाउनु अपराधिक मानसिकताः महेश बस्नेत #nepalpress nepalpress.com/2026/05/24/727…
NE
7
1
21
4.4K
@Wisdom
@Wisdom@Buddha55341663·
@deshsanchar1 न्यायाधीश छनाैट तपाईहरुले बनाएको उत्कृष्ट संविधान अनुरुपै छ। यसमा अनावश्यक प्रतिक्रिया दिनु आफैंमा लाजमर्दो छ। @thapagk सभापति ज्यू अहिले हाेस गुमाएर जथाभावी नाबाेलाैं, यहि बाेली कुनै दिन गलपासाे नबनाेस् । धन्यवाद
NE
0
0
0
6
Deshsanchar
Deshsanchar@deshsanchar1·
सरकारले न्यायपालिकालाई आफूअनुसार चलाउन खोजेको छः गगन थापा | Deshsanchar
NE
2
4
4
400
@Wisdom
@Wisdom@Buddha55341663·
@anandanepali99 राम्रा भएर क्यार्नु ????? विवाह गर्न मिल्दैन् 🤣😂
NE
0
0
0
1
Ananda Nepali
Ananda Nepali@anandanepali99·
तपाईं लाई अधिवक्ता दिनेश त्रिपाटीको अभिव्यक्ति कस्तो लाग्यो ?
Ananda Nepali tweet media
NE
49
3
33
9.7K
@Wisdom
@Wisdom@Buddha55341663·
@grpokharel @SherBDeuba काे ठाउँमा @thapagk आउनु भयाे तर वामपन्थी काँग्रेस एमाले र माओवादी संगकाेे अप्राकृतिक माया पिरती (साँडे + भैंसी) छाेड्न सक्दैन् ? अझै पनि ३ दलिय ठगबन्धन केन्द्रबाट सरेर स्थानीयमा आएको हाे? अब यहाँ पनि बात भएन भने जानेे चाहिँ कहाँ हाे ??? 🤔🤔
NE
0
0
0
1
Govind Raj Pokharel🇳🇵
Govind Raj Pokharel🇳🇵@grpokharel·
चराको सानो घाटीमा १८२ mm को माछा आईलाग्यो, निल्नु पनि गाह्रो अनि के ओकल्नु त? त्यो पनि गाह्रो!
Govind Raj Pokharel🇳🇵 tweet media
NE
3
1
10
819
@Wisdom
@Wisdom@Buddha55341663·
@DahalTbd @SGnepal यी ठगहरु अब केन्द्र बाट स्थानीयमा सर्दैछन्?? अब यहाँबाट चाहिँ कहाँ जान्छन्????? 😂🤣😂🤣😂🤣 यी ३ दल भनेको एउटै हुन्। हिजो शेर बहादुर थिए अहिले @thapagk भएको मात्रै हाे। व्यक्ति बदलियाे तर नियति सिद्धान्त एउटै छ।।
NE
0
0
0
3
bHUSANdAHAL🇳🇵
bHUSANdAHAL🇳🇵@DahalTbd·
@SGnepal अति चाँडो भएन र ठगबन्धनको पुनरावृत्ति ? कुन स्थानिय तह वा प्रदेश सरकारको हुर्मत लिन छोड्नु भयो अतितमा र भविष्यमा जनताले पत्याउलान यहाँहरुकै ठगबन्धनलाई? काँध वा रामराम नेपाली जनमानसकै हातमा।
NE
11
4
77
4.8K
सुमन !!
सुमन !!@SGnepal·
रास्वपालाई हराउन गगन,ओली प्रचण्ड स्थानीय तहको चुनाव अगाडीनै गठबन्धन, रास्वपा उम्मेदवारहरु हराउन एकै ठाउँ उभिने। स्थानीय तहमा कांग्रेस धुलोपिठो हुने भयो।😂
सुमन !! tweet media
NE
13
3
85
7.1K
@Wisdom
@Wisdom@Buddha55341663·
@SGnepal यिनीहरू पहिल्यै एउटै हुन्। अब मेयर, गापा अध्यक्ष र वडा अध्यक्ष पनि यिनै उठे हुन्छ 😂🤣😂
NE
0
0
0
2
@Wisdom
@Wisdom@Buddha55341663·
@Online_khabar 🤣😂🤣😂🤣😂🤣😂🤣 बल्ल ओली भक्तहरुकाे आँखा खुल्न थालेछ। अझै पर्खि न तिमीहरुकाे दशा कस्तो हुँदै जानेछ
NE
0
0
0
5
Onlinekhabar
Onlinekhabar@Online_khabar·
विष्णु पौडेलको निष्कर्ष : २३ भदौमा ओलीले राजीनामा गरेको भए आजको स्थिति आउथेन #onlinekhabar onlinekhabar.com/2026/05/193779…
NE
11
11
87
10.7K