🦋BuTtErFlY🦋

2.1K posts

🦋BuTtErFlY🦋 banner
🦋BuTtErFlY🦋

🦋BuTtErFlY🦋

@Butterfly00026

Built from storms, not opinions 🦋 Soft heart, strong boundaries 🦋

Province No. 5-Butwal 🌍 Katılım Mart 2024
442 Takip Edilen751 Takipçiler
Sabitlenmiş Tweet
🦋BuTtErFlY🦋
🦋BuTtErFlY🦋@Butterfly00026·
🌸🦋 : मैले मित्र देखें.... भित्रबाट सबैकाे चरित्र देखें..... वास्तविकता तितो रैछ, सबै मानिस विचित्र देखे।🔪😖
NE
12
27
106
14.8K
🦋BuTtErFlY🦋 retweetledi
प्रदेशी😚🅾️➕
एकदिन भविष्य बन्छ मेराेपनि। नराम्रा दिनसबै जान्छ मेराेपनि। तिम्रो जस्तो नै कमलाे मुटु पाे छत कसरी धेरै पीडा सहन्छ मेराेपनि। रमाउने रहर कसकाे हुदैन हाेला तिम्रो नै जस्तो त मन छ मेराेपनि। पराई झै ठान्छाै मलाई आखिर किन तिमीसँग नै आफ्नोपन छ मेराेपनि। #शुभ_प्रभात☕️ ☕️🙏💞👌🇳🇵
NE
6
26
42
731
🦋BuTtErFlY🦋
🦋BuTtErFlY🦋@Butterfly00026·
🦋: मेरो जीवनसाथीले मलाई सुनको बाकस हिरा बनाएर होइन मनको आकाशमा सधैं चम्किरहने तारा बनाएर राखोस्😊❤️ !! #goodmorning #शुभ_प्रभात
NE
6
4
27
598
🦋BuTtErFlY🦋
🦋BuTtErFlY🦋@Butterfly00026·
नयाँ वर्ष झन आँखा मा आशु यो वर्ष रोएरै जान्छ क्या हो .. 😭😢
NE
3
5
30
719
बि एण्ड बि
बि एण्ड बि@bcampestris123·
कसैले बुझिदिए हुन्थ्यो भन्ने आस राख्नु बेकार हो, नभनेरै बुझ्ने त आमा मात्र हुन् । ❤️
NE
4
7
33
8.4K
🦋BuTtErFlY🦋
🦋BuTtErFlY🦋@Butterfly00026·
आँखा खुल्दै सपनाले बिदा मागे, घामसँगै आशाले हात हल्लाए, आजको बिहान पनि भन्छ मुस्कान लिएर सुरु गर है 🙂🌼 #goodMorning
NE
3
5
33
504
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸@sharma14828·
हरेक कुराको बोक्रो र गुदी हुन्छ बोक्रो र गुदी दुवै राम्रो भएमा फल गुणस्तरीय हुन्छ
NE
1
1
9
342
🦋BuTtErFlY🦋
🦋BuTtErFlY🦋@Butterfly00026·
@sapkota_swastik @Ramghalee ए यतिका वर्षसम्म नआएपछि त अर्कि ल्याउन पर्यो तिन्लाइ मन नपरेर नफर्केको हुन जस्तो लाग्यो है मलाइ त 🤭
NE
0
0
0
24
Swastik
Swastik@sapkota_swastik·
भाडाकुटी खेल्दा माइत गएकी बुढी अझै घर फर्किएकी छैन भनेर @Ramghalee दाजु निराश हुनुहुन्छ😪
NE
3
0
7
272
पोखरेली🇳🇵
"ज्ञानको अंहकार छ यदी भने त्यो सिर्फ जानकारी हो, बुझाई होइन।" #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏😍🌹
NE
7
18
46
1.7K
🦋BuTtErFlY🦋
🦋BuTtErFlY🦋@Butterfly00026·
@peace39poem हो साच्चै नै यो ढोँगी जमाना हो 😓!
NE
0
0
0
30
Rajkumar Niranjan
Rajkumar Niranjan@peace39poem·
भनौ न दाग लागेको वस्त्र लगाएर अरुलाई दाग लागेको छ भन्दै हिड्नेहरुको भिड प्रशस्तै छन यतैकतै दुषित मन बोकेर अरुलाई मन सफा गर भनेर भन्दै हिड्ने प्रशस्तै छन यतैकतै निभेको विचार बोकेर अरुलाई विचारको बत्ती बाल भन्दै हिड्नेहरु प्रशस्तै छन यतैकतै बुझ्यौ यो ढोँगी जमाना हो ! #शुभपल 💝
NE
6
12
34
554
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸@sharma14828·
मान्छेलाई सुखदु:ख जुनसुकै अवस्थामा पनि मान्छेको माया र साथ चाहिन्छ म एक्लै हिड्छु एक्लै ठिक छु भन्नु अहम मात्र हो🤷🏼‍♂️
NE
3
5
36
1K
🦋BuTtErFlY🦋
🦋BuTtErFlY🦋@Butterfly00026·
@aun19u_9u उम्म के कैले नछाड्ने भो यो दुखले 😪
NE
0
0
2
72
Riri🥳
Riri🥳@aun19u_9u·
सुख आउछ जान्छ दुख आउछ आइराख्छ 😪🍀
NE
5
5
49
1.2K
🦋BuTtErFlY🦋
🦋BuTtErFlY🦋@Butterfly00026·
मलाई बुढी भइस् भन्नेहरू सुन्नुहोस् 🦋🦋🦋 "मानिस ठूलो हाइटले हुन्छ ‌ उमेरले हुदैन!" धन्यवाद 😏 🙏🏻🙏🏻 #GoodMorningTwitterWorld
NE
8
2
23
457
निर्दोष
निर्दोष@Acharyaji_0·
म आफ्नो लागि धेरै खास छु अरुको लागि राम्रो हुन जन्मेको नि हैन...😘♥️
NE
1
6
25
1.1K
Rajkumar Niranjan
Rajkumar Niranjan@peace39poem·
- एलाक - --------- विवेकहिन मान्छेहरुले हालिमुहाली गरिरहेछन । ( बिडम्बना ) नोट : एलाक अर्थात एक लाईने कविता । यो कविताको शीर्षक अन्तिमा कोस्टक भित्र लेखिन्छ । #शुभपल 🌸💝
NE
3
5
10
510
🦋BuTtErFlY🦋
🦋BuTtErFlY🦋@Butterfly00026·
@Sir_Gaunle @nabinkm @Introvert_SG चिनिएका चित्ताकर्षक स्वरका धनि रे अहो नि मलाई कति दिन निन्द्रा नलाग्ने हो अब 🤭 हस ट्राइ गर्छु अनि पोस्टयाम्ला है त 😊
NE
2
1
7
127
Sir Gaunle (सर गाउँले)🧢
पोखरा त साँच्चिकैको पोखरा नै रैछ! कसैले सोध्यो भने भन्दिए, म यसैको काखमा जन्मे हुर्केको हुँ। ❤️
Sir Gaunle (सर गाउँले)🧢 tweet media
NE
2
3
37
668
🦋BuTtErFlY🦋
🦋BuTtErFlY🦋@Butterfly00026·
ठूला सपना देख्नुहोस्, मेहनत र विवेकका साथ अघि बढ्नुहोस्। संघर्ष र चुनौतीहरू तपाईंलाई कमजोर बनाउँदैनन्, बरु प्रेरणा र शक्ति दिन्छन्🙂 !!
NE
1
10
42
989
🦋BuTtErFlY🦋
🦋BuTtErFlY🦋@Butterfly00026·
@abiralbrt1 हो के म्यारिड हो म कति सम्झाको😞
NE
0
0
0
3
🦋BuTtErFlY🦋
🦋BuTtErFlY🦋@Butterfly00026·
🦋:पहिला म सानो हुँदा ठुलाको बिहे हुन्थ्यो अहिले म ठूलो भए सानाको बिहे हुन्छ 😥😆
NE
12
4
30
797