Land Movement

4.7K posts

Land Movement banner
Land Movement

Land Movement

@CSRCNepal

Community Self Reliance Centre empowers people deprived of #Landrights to live free, secure and dignified lives. Land and Agrarian Rights Movement #Nepal

Nepal Katılım Kasım 2014
342 Takip Edilen623 Takipçiler
Land Movement
Land Movement@CSRCNepal·
चुनावीयामको बहसमा भूमिसुधार *** भूमि सुधारप्रतिको बुझाइ र समस्या, भूमिहीन एवं किसानको तत्कालीन प्रमुख सवाल र समाधानका केही उपाय, यसबीच राज्य–सरकार र नेतृत्वको ध्यान नपुगेको विषयमाथि दलहरूले मिहीन समीक्षा गर्नु जरुरी छ । ekantipur.com/opinion/2026/0…
NE
0
0
0
11
Land Movement
Land Movement@CSRCNepal·
चुनावी ऊर्जा, भूमिहीनलाई पुर्जा *** भूमिहीन गाउँबस्तीमा आउने उम्मेदवारलाई प्रश्न गरौं- हामीले पुर्जा कहिले पाउँछौँ ? हाम्रो घरबस्ती सुरक्षित कसरी हुन्छ ? -ल्यामबहादुर दर्जी ekantipur.com/opinion/2026/0…
NE
0
0
0
17
Land Movement
Land Movement@CSRCNepal·
महोत्तरीका भूमिहीनको व्यथा चुनाव आउँछ, लालपुर्जा कहिल्यै आउँदैन
Land Movement tweet media
NE
0
0
0
8
Land Movement
Land Movement@CSRCNepal·
चुनावी मुद्दा मात्र बन्छन् मुसहरका समस्या *** मुसहरका लागि योजना भाषणमा आउँछ, तर बजेटमा सधैँ हराउँछ । भूमिहीन, अशिक्षा, कुपोषण, बेरोजगारी र सामाजिक विभेदको चक्रबाट बाहिर निस्कनै मुस्किल । nayapatrikadaily.com/news-details/1…
NE
0
0
0
13
Land Movement
Land Movement@CSRCNepal·
शुक्लाफाँटा आरक्ष पीडित भन्छन्- जसले जग्गा दिन्छ, भोट उसैलाई चुनावमा सम्झिन्छन्, जितेर गएपछि बिर्सिन्छन् nepalkhabar.com/sudurpaschim/2…
NE
0
0
0
15
Land Movement
Land Movement@CSRCNepal·
लिखित प्रतिबद्धता नभए मतदान नगर्ने स्वर्गद्वारी गुठीपीडितको चेतावनी *** उनीहरुले जिल्लास्थित राजनीतिक दलहरुले माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाए मात्र निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् । ekantipur.com/news/2026/02/2…
NE
0
0
0
20
Land Movement
Land Movement@CSRCNepal·
रौतहट जिल्लाको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारहरूसँग भेटघाट गरी भूमिहीन, हरवा-चरवा, गाउँ ब्लक, गुठी, मोही, अव्यवस्थित बसोबासी लगायत भूमि सम्बन्धी सवाल तथा समस्याबारे विस्तृत छलफल गरिएको छ।
Land Movement tweet media
NE
0
0
0
21
Land Movement
Land Movement@CSRCNepal·
आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बर्दियाका भूमिहीनले उम्मेदवारसँग प्रतिबद्धता खोजेका छन्। गुलरियामा भएको कार्यक्रममा भूमिहीनले उम्मेदवारसँग आफूहरूको समस्या समाधानको प्रतिबद्धता खोजेका हुन्। nayapatrikadaily.com/news-details/1…
NE
0
0
0
11
Land Movement
Land Movement@CSRCNepal·
घोषणापत्रमा भूमि अधिकार सुनिश्चितताको लागि आव्हान !
Land Movement tweet media
NE
0
0
0
13
Land Movement
Land Movement@CSRCNepal·
०४८ यताको सदाबहार एजेन्डा : हरेक निर्वाचनमा सुकुमवासीलाई लालपुर्जा दिलाउने दलहरूको वाचा ३६ वर्षमा भूमि आयोगमा २१ अध्यक्षसहित २३ सय नेता–कार्यकर्ताको नियुक्ति, अझै १२ लाख परिवार भूमिहीन nayapatrikadaily.com/news-details/1…
NE
0
0
0
7
Land Movement
Land Movement@CSRCNepal·
भूमिहीन समस्या समाधानका लागि भूमि अधिकार मञ्चले दियाे उम्मेदवारलाई सुझाव-पत्र onlineannapurna.com/10271/?fbclid=…
NE
0
0
0
23
Land Movement
Land Movement@CSRCNepal·
धनुषा जिल्लाको धनौजीस्थित हरवा-चरवा समुदायका अगुवाहरूका लागि वकालतिय तालिम शुरु भएको छ । पहिलो दिन सहभागी अगुवाहरूले आफू, परिवार, समुदाय तथा लामो समयदेखि गर्दै आएको संघर्ष र भोग्दै आएका समस्याबारे आफ्ना अनुभवहरू साटासाट गरे । तालिममा २९ जनाको सहभागिता रहेको छ।
Land Movement tweet mediaLand Movement tweet media
NE
0
0
0
6
Land Movement
Land Movement@CSRCNepal·
भूमि अधिकार मञ्चको घोषणापत्र जारी : संवैधानिक हकहरू तत्काल कार्यान्वयन गर्न माग भूमि समस्या समाधान आयोगलाई प्रभावकारी रूपमा काम गर्ने वातावरण बनाउन चितवन घोषणापत्रमा माग गरिएको छ ekantipur.com/news/2025/12/1…
NE
0
0
0
7
Land Movement
Land Movement@CSRCNepal·
भूमिहीन परिवारलाई दिने भनिएको जग्गाको क्षेत्रफल अत्यन्तै सानो : भूमि अधिकारकर्मी *** सामुदायिक आत्मनिर्भर सेवा केन्द्रलगायत ९ वटा दलित, भूमि र मानव अधिकार क्षेत्रमा कार्यरत संस्थाले आयोजना गरेको यस्तो छलफल भएको हो । ekantipur.com/news/2025/12/1…
NE
0
0
0
17
Land Movement
Land Movement@CSRCNepal·
भूमिहीन दलित र भूमि अधिकार : नीति र कार्यान्वयनको चुनौती विषयक संवाद् *** सामुदायिक आत्मनिर्भर सेवा केन्द्रलगायत ९ वटा दलित, भूमि र मानव अधिकारको क्षेत्रमा कार्यरत संस्था एवं सङ्गठनको अयोजनामा 'भूमिहीन दलित र भूमि अधिकार : नीति र कार्यान्वयनको चुनौती विषयक संवाद् कार्यक्रम' भयो ।
Land Movement tweet media
NE
0
0
0
7
Land Movement
Land Movement@CSRCNepal·
INVITATION FOR SEALED QUOTATION Community Self Reliance Centre invites sealed quotations from eligible bidders for the supply and delivery of motorbike (Offroad /Adventure)and EV Scooter. Please visit the link for the detailed specification : csrcnepal.org/invitation-for…
Land Movement tweet media
English
0
0
0
21
Land Movement
Land Movement@CSRCNepal·
पाँचपोखरी थाङ्पाल गाउँपालिका–२, बोलगाउँ र साल्मेमा जलवायु उत्थानशील भूमि कृषि अभियान (CRI) अन्तर्गत निर्माण गरिएको १० टन क्षमताको रस्टिक स्टोर र ८ टन क्षमताको सेलार स्टोर स्थानीय समुदायलाई आधिकारिक रूपमा हस्तान्तरण गरिएको छ।#WorldJewishRelief #CSRC
Land Movement tweet media
NE
0
0
0
10