डाAरी✍️

122.2K posts

डाAरी✍️ banner
डाAरी✍️

डाAरी✍️

@Chabitra1

एक भ्रम हु😊 म पहिले जे थिए अहिले पनि उहि नै छु त्यसैले प्रोफाइल चियाएर चिन्ने कोसिश नगर्नुहोला🤫🙏 उहि पुरानो अपुरो डायरी न लेख्न सकियो न च्यात्न....✍️

स्वार्थि संसार Katılım Eylül 2018
943 Takip Edilen9.7K Takipçiler
Sabitlenmiş Tweet
डाAरी✍️
डाAरी✍️@Chabitra1·
धम्काउने र जालसाज गर्ने, गुट मिलेपछि सत्य लुकाउन बनाइएका, झुट मिलेपछि आतंक र डर त्रास मात्र फैलाउने रहिछन् गलत गर्ने जमातलाई सधैं, छुट मिलेपछि!!
NE
18
140
282
0
डाAरी✍️
डाAरी✍️@Chabitra1·
मैले नसम्झिए कसैले नसम्झिने रहेछन् 😏
NE
3
1
7
275
डाAरी✍️
डाAरी✍️@Chabitra1·
मित्रता होस् वा शत्रुता, कायम तबसम्म रहन्छ जबसम्म तिमी सँग पैसा हुन्छ पैसा
NE
1
3
31
1.5K
नेपालको काजी
@Chabitra1 स्वागतम्😂 पार्टी मा आउन भ्याइएन हुन त निम्ता पनि आएन्😂
NE
1
0
0
8
डाAरी✍️
डाAरी✍️@Chabitra1·
@hetaudakaaji उनी: सिधै भाइटिका लगाउन बोलाउनु रहिछ र पो साथी नबन्नुभएको रहिछ 😂😂
NE
1
0
0
36
नेपालको काजी
उनी : के हामी साथी बन्न सक्छौ ? म : हामी दुश्मन चै कहिले थियौ र बैनी?
NE
1
0
2
130
डाAरी✍️
डाAरी✍️@Chabitra1·
यति राति टुइटरमा किन आएको?
NE
2
0
1
283
डाAरी✍️
डाAरी✍️@Chabitra1·
सबै चिज पाउने चाहा राख्नु स्वार्थ होला, तर कहिलेकाहीँ केही कुरा छोड्न जान्नु समझदारी हुनसक्छ !!
NE
3
4
19
929
डाAरी✍️
डाAरी✍️@Chabitra1·
यादमा राखौ अतित होइन दिमागमा राखौ कैदि होइन मुटुमा राखौ बानि छैन तस्बिरमा राखौ स्वार्थि रहिन खै तिमीलाई कहाँ राखौ? स्वतन्त्र राखौ या बाँधेर राखौ? नजरमा राखौ वा खुल्ला सगरमा राखौ? भैगयो तिमी मेरो शब्दमै ठिक छौ,मुस्कानमै ठिक छौ अझ भन्नुपर्दा तिमी मेरो कल्पनाको त्यो संसारमै ठिक छौ।
NE
2
5
16
531
डाAरी✍️
डाAरी✍️@Chabitra1·
...र त्यसपछि का दिनहरु सम्झिन लायक भएनन् वा सम्झन लायक बनाउन सकिएन थाहा छैन मलाई !!
NE
1
4
21
1.3K
डाAरी✍️
डाAरी✍️@Chabitra1·
प्रिय ले पनि टुइटरमा आउन छोडिदिए जस्तो छ। 😁
NE
1
0
2
259
डाAरी✍️
डाAरी✍️@Chabitra1·
@hetaudakaaji1 @sharma14828 को रहिछ थाहा पाएपछि मलाई नि भन्देलान कि भनेर बसेछु म पनि 😂😂
NE
1
0
0
21