Cheell 🦅

31.7K posts

Cheell 🦅 banner
Cheell 🦅

Cheell 🦅

@Cheell77

घण्टे, झोले, मण्डले निषेधित क्षेत्र ❣️✝️❣️⚽️❣️🎥❣️

❣️ Katılım Kasım 2015
447 Takip Edilen3.4K Takipçiler
Sabitlenmiş Tweet
Cheell 🦅
Cheell 🦅@Cheell77·
घाँटी रेट्नेहरु कहाँबाट कहाँ पुगिसके ! सारङ्गी रेट्नेहरु अझै फुटपाथमा छन् ।
NE
2
10
13
2.9K
Cheell 🦅 retweetledi
कृष्ण दासी
मलाई तिम्रो सबै कुरासंग प्रेम छ... तिम्रो सुगन्ध संग, तिम्रो नाम संग, तिम्रो शब्दसंग, तिम्रो बानीसंग। तिम्रो महसुस संग तिम्रो रिससंग तिम्रो वेवास्ता संग तिम्रो वेस्ततासंग मेरो मनलाई मन नपर्ने एउटै कुरा छ - तिम्रो अनुपस्थिति । #शुभ_प्रभात
NE
4
4
14
183
Cheell 🦅
Cheell 🦅@Cheell77·
@babari_nana जन्तीलाई दुख नदिने निर्णय भयो भाइको 😂😂
NE
1
0
0
9
Cheell 🦅
Cheell 🦅@Cheell77·
आधिकारिक फोटो सार्वजानिक गरिएको व्यहोरा जानकारी गराउन चाहान्छु। 😆#NewProfilePic
Cheell 🦅 tweet media
NE
11
1
14
843
Cheell 🦅
Cheell 🦅@Cheell77·
@123Srizuu तिम्ले भनेपछि बल्ल ढुक्क भैयो 😉
NE
0
0
0
4
सञ्जीव पोख्रेल
@Cheell77 पराकटिस गर्दै छु दादा। कुनै दिन फ्याट्ट नाम निस्कियो भने त... 🤣🤣😂
NE
1
0
0
14
Berojgar kto mah
Berojgar kto mah@_dejabhu·
@Cheell77 दादा लाई महिले देखेकै हो दादा मेन्टिनेस को काम गर्नु हुनछ हो भनेर जमानै सोधेको थे केहि भन्नु भयन
NE
0
0
0
23
Cheell 🦅
Cheell 🦅@Cheell77·
@krisna_dashi हेर्नेको हेराइ राम्रो भए त्यसै राम्रो होइने रैछ ब्रो 😻🤗
NE
1
0
0
7
Cheell 🦅
Cheell 🦅@Cheell77·
Good Friday. ✝️
English
2
1
3
55
Cheell 🦅
Cheell 🦅@Cheell77·
@sharma14828 साइप्रसकै भए नि हुन्छ के प्लीच
NE
1
0
0
11
Cheell 🦅
Cheell 🦅@Cheell77·
@S_pokhreal करमचारीको ऐना नदेखाउनोस दाइ 😂😂
NE
1
0
0
10
सञ्जीव पोख्रेल
@Cheell77 त्यति दुःख नगर्नुस् दादा। बरु रहर नै लागे दुइटा जति हात्ती पठाइदिनु। म यता परौठा खान बसेको छु। 🤣🤣
NE
1
0
0
14
Cheell 🦅 retweetledi
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
बिदेश जान म्यानपावरले लिन पाउने (सेवा शुल्क) अधिकतम एक महिनाको तलब (+tax) नागरिक एपबाट मात्र पैसा तिर्ने सिस्टम बिकास गर नियम मिचे सिधा खारेज गर मेलमिलाप नीति खारेज गर अनि दलाल एजेण्टलाई कम्तिमा १ बर्ष जेल हाल अनि सुद्र्न्चन दलाल 🤷🏼‍♂️
NE
1
4
15
384
Cheell 🦅
Cheell 🦅@Cheell77·
@jyoti7104 ओहो मलाई पनि हेर्ने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद भन्न चाहेँ🙏
NE
1
0
1
47
Maharani🤞
Maharani🤞@jyoti7104·
२ महिना भयो हात परेको तर हेर्न भ्याएकै छैन आज चाहिँ झरिको निहुँ मा फूर्सद निकालेर हेर्न पर्यो☺️
Maharani🤞 tweet media
NE
1
4
16
421
Cheell 🦅
Cheell 🦅@Cheell77·
@sharma14828 दाइ काम नपाएर बेरोजगार छु, नेपाल आउदा एउटा भिजा नि लेर आउनु
NE
1
0
0
45
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
@Cheell77 दादा लाई महिले देखेकै हो दादा मेन्टिनेस को काम गर्नु हुनछ हो भनेर जमानै सोधेको थे केहि भन्नु भयन
NE
1
0
0
56
Cheell 🦅
Cheell 🦅@Cheell77·
@S_pokhreal औँठाछाप चेक गर्ने कि दाइ ? 😝😂😂
NE
1
0
0
18