डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵
80.5K posts

डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵
@Chopendra07
ट्विटरमा सिनियर हु, कृपया सम्मान गरिदिनुहोला...!! ट्विट नितान्त ब्यक्तिगत रहनेछन,भावना मेल खान गए क्यारम त नी..!!! चियर्स
खुशी अनि चाहानाको जिरो किमी🎯 Katılım Mayıs 2011
2.1K Takip Edilen3.1K Takipçiler

@indu596461531 विधि नपुर्याउँदा त पुण्य नमिल्ने होला नी फेरी🤣🤣
NE

@babari_nana धन्यवाद नदिइरहन सकिन, भुइँ मुन्छेलाइ यति ठुलो बनाइदिनुभाको मा🤣🤣🙏🙏
NE

शुभकामना दिदा, धन्यवाद सम्म पनि नभन्ने यस्ता नाथी साथी, तिमी कचौरा मै भात खाउ 🤣🤣
लेकाली/solobagpacker👣@lekali_vibes
जन्मदिनमा एउटा थाल उपहार नदिने तिमारु चाहिँ मेरो साथी ?🤣
NE

@babari_nana यसैमा खुशी छु बाबरी ज्यु, आजकल जनताहरुमा सचेत आइसकेछ सम्झाइरहन नपर्ने भएछ🤣🤣🙏🙏
NE

@Chopendra07 हामी श्वासप्रश्वास प्रकृयामा बराबर सहभागी भै रहेछौ, धन्यवाद 🤣😂😂
NE

@indu596461531 विषय वस्तु सहित म्यान्डेट देखि माइनट बनाएर आज सम्म झगडा गरिएको छैन, जे हुन्छ अचानक हुन्छ🤣🤣
NE

@Chopendra07 आम्मै नि! ब्यान के तरकाली खानु भाको निकै कडा भएर निस्कनु भो त🤭🤣🤣
NE

@krisna_dashi मैले फलो गर्न थाले भने त गुगल म्याप पनि फेल खान्छ😜😜 दिल सम्मकै गन्तव्य गुगल म्यापले दिन सक्दैन क्यारे😜😜
NE



