पटमुर्ख
4.5K posts

पटमुर्ख
@Cloud_Secret7
म बाँचिरहेको छु, तर जीउँदो छैन।
Middle East Katılım Mayıs 2024
17 Takip Edilen461 Takipçiler

#माछा पकाएर खाने भनेको यसरी हो साथी,मलाइ अरु रेसिपी को बारे थाहा छैन।😂😂

Maharani🤞@jyoti7104
@Cloud_Secret7 हुन्न यसरी त छ्या 🤦🤣
NE

@jyoti7104 salad ,फाइबर सबै को मात्रा बढाए यो कम खाँदा त के असर गर्ला र
NE

@Cloud_Secret7 धन्यवाद साथि😋
यो र स्पाइसी नुडल्स् खाएर नमिछ्ने म
अहिले सबै छोडेको छु 😔😁
NE

@jyoti7104 मन बेचैन हुन्छ,सपनाहरु पूरा गर्न कठिन भएको बेला यस्तै हो साथी,अब त म निदाउछु,झुपुझुपु हुन लागे आँखा हरु,राम्रोसङ्ग आफ्नो कर्तव्य निभाउनु अनि आफ्नो ख्याल पनि राख्नु है,भोलि बोलम्ला यसरी नै❤️😊
NE

@Cloud_Secret7 जाउ सुत अब।
म पनि उल्टे छु , सुत्न पाउँदा निद पर्दैन
सुत्न नपाउँदा निदले झ्वाल्छ😂
NE

@Cloud_Secret7 तिम्रो पकाई तरिका अघि ४ बजे खाएको नि निस्केला भो देखेर
हरामी🤦🤦🤣🤣🤣
NE

@Cloud_Secret7 अस्ति बिचमा डे थियो अहिले लगातार नाईट।
त्यहिँ भएर यता छु नत्र त यतिखेर सुत्छु।
NE

@Cloud_Secret7 कहिले काँही खानुपर्छ भन्ने लागेर खान थालेको पनि
यो देखेसी अब नखाने निधो गरे प्रभु म🤦🤣🤣
NE

@jyoti7104 10:23 भिसक्यो कामबाट त 5 बजे आइपुग्छु हौँ,समय त प्रशस्तै हुन्छ मेरो।
NE

@jyoti7104 खाउ,खाउ,मुख चिम्लेर ,आँखा बन्द गरेर यसमा ओमेगा थ्री भन्ने तेल पाउछ रे
😂
NE






