D.B. Karki

1.4K posts

D.B. Karki banner
D.B. Karki

D.B. Karki

@DBKarki77

अाफ्नो स्वार्थको लागि मात्रै जीउने त्यो जीवन के, जीवन जीउनुको असली मजा त समाजसेवामा छ। ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

Katılım Mayıs 2020
3.3K Takip Edilen3.6K Takipçiler
D.B. Karki
D.B. Karki@DBKarki77·
१३७औँ श्रमिक दिवसको उपलक्ष्यमा सम्पूर्ण मजदूरहरुमा शुभकामना ब्यक्त गर्दछु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
NE
0
0
2
16
D.B. Karki
D.B. Karki@DBKarki77·
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत नेपाल आउंदै अरे।नयाँ सरकार बनेसंगै नेपालमा पस्चिमाहरुको गतिबिधी व्हात्तै बढेको छ। हरेक हप्ता कोहि न कोहि अमेरिकिहरु नेपाल आएकै छन।कारण केहो?
NE
0
0
1
78
D.B. Karki
D.B. Karki@DBKarki77·
नक्कली सुकुम्बासी छन् भने टहरा भत्काउने मात्रै हैन मान्छेलाई नै भाँटाले हान् सरकार। सक्कली सुकुम्बासी छन् भने जुन ठाउँमा जन्मेका हुन् त्यही ठाउँमा एकएक वटा घडेरी सम्म उपलब्ध गराई दे सरकार। काठमाडौंमा मात्रै घडेरी खाेज्याे भने त्यसलाई झनै भाँटाले सुसु छाड्ने गरि हिर्काई दे सरकार।
NE
0
0
1
46
D.B. Karki
D.B. Karki@DBKarki77·
आज बैशाख ११। शाही निरंकुशता विरुद्ध जनताको बलिदानीबाट लोकतन्त्र प्राप्त भएको दिन। आजको दिनले नागरिक अधिकार र उपयोगलाई थप सवलीकरण गर्न सबैलाई प्रेरणा दिन सकोस्। लोकतन्त्र दिवसको शुभकामना !!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
NE
0
0
3
57
D.B. Karki
D.B. Karki@DBKarki77·
१. प्रधानमन्त्री बालेन: सुन १९० तोला, २. अर्थमन्त्री स्वर्णीम: सुन ८५ तोला, ३. गृहमन्त्री सुदनः सुन ८९ तोला, चाँदी ६ किलो, ४. उद्योगमन्त्री गौरीकुमारीः सुन १८० तोला, चाँदी २ किलो, ५. महिला मन्त्री सिता बादीः.सुन १८ तोला, चॉदी १५ तोला ६. शिक्षामन्त्री सस्मित पोखरेल २५ तोला सुन
NE
0
0
3
64
D.B. Karki
D.B. Karki@DBKarki77·
हिम्मत भए जिबी राईलाई समातेर देखाऊ। शोक, रोग र चोटले थिलोथिलो भएका कृष्णबहादुर महरालाई धेरै दुःख नदेऊ। दाम्लोले बाँधिएको मृगलाई बन्दुक ताक्न पर्दैन।
NE
0
0
1
70
D.B. Karki
D.B. Karki@DBKarki77·
देश बनाउनेहरू अलि सन्कि त हुनै पर्छ—तर अगाडिको खाडल देख्नु पर्छ ! देश लुट्नेलाई छोड्नु हुँदैन, छानबिन हुनुपर्छ। तर पूर्वाग्रही हुनु हुँदैन ! पारदर्शी हुनु पर्दछ, सबै राम्रो हुन्छ !!!
NE
0
0
1
41
D.B. Karki
D.B. Karki@DBKarki77·
दार्चुलामा पुल बन्नु राम्रै कुरा हो १.पश्चिम नेपाललाई पूर्वी नेपालको तर्फबाट मायाको चिनो २.पूर्व र पश्चिमका जनता- जनताबीच सांस्कृतिक र भावनात्मक सम्बन्ध गाँस्ने स्तम्भ ३.जनताको तर्फबाट पनि गर्न सकिन्छ भन्ने सन्देश ४.नेपाली समाजमा सामूहिक काम गर्ने परम्पराको ज्वलन्त उदाहरण,
NE
0
0
2
51
D.B. Karki
D.B. Karki@DBKarki77·
केपी ओलीलाई सरकारले जेनजी ह’त्याको आ’रोपमा अनुसन्धान गर्न हिरा’सतमा राखेको हो की दीर्घरोगहरुको उपचार गर्न राखेको, बुझ्नै गाह्रो भयो ।
NE
0
0
6
103
D.B. Karki
D.B. Karki@DBKarki77·
२0८२ चुनाबका रोचक दृश्यहरु ! १ गगन काङ्ग्रेस हराउन देउवा काउरेस घण्टीमा भोट ! २ देउवा काङ्ग्रेस हराउन गगन काङ्ग्रेस घन्टिमा भोट ! ३ ओलि एमाले हराउन तारेको घण्टीमा भोट । ४ नेपाली कमनिस्ट पाटी हराउन ओलि एमालेको घण्टीमा भोट । ५ इस्वर ग्याङ हराउन ओलिको कोर टिमको भोट घण्टीमा ।
NE
0
0
4
74
D.B. Karki
D.B. Karki@DBKarki77·
घरबाट टाढा हुँदा मात्रै आमाको महत्व बुझिने रहेछ अनि आफैले कमाउन थालेपछि बुबाको❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
NE
0
0
1
17
D.B. Karki
D.B. Karki@DBKarki77·
होइन चन्द्र ढकालको छोरा समानुपातिक सुचीमा पर्दा के को रोईलो #ठुले पटकपटक मामा घरबाट फिर्ता हुदा बुझाउनु पर्ने करोडौंका बिलको झुगाड लाउन राज्यलक्ष्मी गोल्छा, चन्द्र ढकालहरु त समाउनै पर्यो त के गर्नु❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
NE
0
0
2
21
D.B. Karki
D.B. Karki@DBKarki77·
कुलमानको पार्टी भएको भए अन्यत्रबाट नेता कार्यकर्ताको नाम दिन सकिन्थ्यो पार्टी भनेपनि जे भने पनि कुलमान मात्रै भएपछि भागमा परेको १८ जना पुर्याउन ससुराली, मावली अनि छिमेकीको नाम नलेखे कसरी पुर्याउने त #ठुले ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
NE
0
0
2
22
D.B. Karki
D.B. Karki@DBKarki77·
“परदेशीको बिहान चियाभन्दा बढी यादले सुरु हुन्छ” “संघर्ष गर्नेको बिहान अलि भारी हुन्छ मन” #शुभबिहानी मित्रहरू ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
NE
0
0
2
16
D.B. Karki
D.B. Karki@DBKarki77·
मिराज भाई, आन्दोलन नै गर्नु छ भने सरकार ढाल्न हैन, ओली र लेखकलाई कठघरामा उभ्याउनलाई गर। नत्र! देश ठप्प पार्छु भन्ने ओली र तिमीमा कुनै फरक छैन।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
NE
0
0
1
28
D.B. Karki
D.B. Karki@DBKarki77·
जिन्दगीको अनुभव #सबैको बन्न सकिदैन #सबैको बन्न खोज्दा कसैको पनि भइदैन❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
NE
0
0
1
26
D.B. Karki
D.B. Karki@DBKarki77·
घुसलाई दान भ्रष्ट्राचारलाई योगदान महललाई कुटी,भ्रष्ट्रीकरणलाई जागरण, निम्छरो/छुद्र बोलीलाई बिचार वारे केपी ओलि एण्ड कम्पनी गजब छ होइन त #ठुले
NE
0
0
1
43
D.B. Karki
D.B. Karki@DBKarki77·
महेश बस्नेतको ठाडो आदेशमा भीम रावल निकट मानिने एमाले नेता कर्ण थापा कार्यलय च्यासलमै कुटिए यस्तै पारा हो भने अध्यक्षको उमेदवार इश्वर पोखरेल पनि बाथरुममा चिप्लिएको समाचार आउन बेर छैन।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
NE
0
0
1
60
D.B. Karki
D.B. Karki@DBKarki77·
प्रभु बैंकको सिईओ अशोक शेरचन पक्राउ परेपछि झल्यास्स जीबि राईको सम्झना आयो । अहिले जीबि राई चाहियो , आजै हाजिर गराउ , १ दिनमै पक्रन सकिन्छ सरकारले चाहेमा भनेर सुशासनको डंका पिट्नेहरुले जीबि फर्काउन के पहल गर्दै होलान्? नेपालीको मेमोरी कमजोर नै छ भनेर यसो सम्झाईदिएको मात्र ।
NE
0
0
1
44
D.B. Karki
D.B. Karki@DBKarki77·
सिमरा घटना - एमालेकै कारणले घट्याे ।किनकि उनिहरू चुनाव बिथोल्न चाहन्छन् । द्वन्दले चुनाव हुने बिषयमा शंका उत्पन्न गर्ने भएकाेले शंकस्पद कामहरू गर्न चाहन्छ र गर्दछ पनि । यसैलै एमालेकाे अराजक गतिबिधि हुनु स्वभाबिक हाे !
NE
0
0
1
24