डाँडाघरे~रबि को परिवार
52.5K posts

डाँडाघरे~रबि को परिवार
@Daadaghare
समर्थक @hamrorabi
नेपाल Katılım Mart 2023
209 Takip Edilen4.4K Takipçiler
डाँडाघरे~रबि को परिवार retweetledi
डाँडाघरे~रबि को परिवार retweetledi

#genz भाइहरू, समय छँदै ख्याल गर है। #VoterID नबनाएका कारण आफ्नै #girlfriend गुमाउनु पर्ला नि !
राजनीति मार्फतनै देश बनाउने उद्देश्य बोकेका भाइबहिनीहरूको लागि त @party_swatantra छँदै छ नि!
कार्तिक ३० सम्म आयोगको applyvr.election.gov.np बाट नाम दर्ता गराउन र विवरण सच्याउन पाइन्छ।
NE
डाँडाघरे~रबि को परिवार retweetledi

वि.सं. २०८२ कात्तिक १६
ने.सं. ११४५ कछलाथ्व एकादशी
विज्ञप्ति
आज सम्पन्न पार्टी सचिवालय बैठकले तपसिल बमोजिम पार्टीको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
सि.नं.नामनयाँ जिम्मेवारीपरिचय
१.श्री रवि किरण अधिकारीअनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुखलामो समयदेखि नेपालका विविध अनुसन्धानमा कार्यरत ।
२.श्री रामप्रसाद भट्टराईकेन्द्रीय प्रशिक्षण विभाग सदस्यपूर्व निर्देशक, नेपाल स्काउट, नेतृत्व क्षमता एवं प्रशिक्षण विज्ञ ।
३.डा. कृष्णमान शाक्यकेन्द्रीय प्रशिक्षण विभाग सदस्यजनस्वास्थ्य विज्ञ, प्रशिक्षणमा लामो अनुभव ।
४.श्री सुलभ खरेलकानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुखयुवा अधिवक्ता ।
५.श्री तोयानारायण पौडेलकेन्द्रीय शिक्षा विभाग सदस्यशिक्षाविद् , ह्वाइट हाउस कलेजका प्राचार्य ।
६.श्री बोधनारायण श्रेष्ठकेन्द्रीय संगठन विभाग उपप्रमुखव्यवस्थापन विज्ञ । लामो समय संयुक्त राष्ट्र संघ नेपालमा कार्यरत ।
७.श्री पार्थीवेन्द्र उपाध्यायकेन्द्रीय शिक्षा विभाग सदस्यशिक्षाविद् । पूर्व क्याम्पस प्रमुख ।
८.श्री ज्ञानु पौडेलकेन्द्रीय महिला विभाग सदस्यसामाजिक क्षेत्रमा लामो समय संलग्न नेतृ ।
९.श्री अर्जुन अधिकारीप्रवास नेपाली सम्पर्क विभाग उपप्रमुखप्रवास समन्वयमा लामो अनुभव ।
१०.श्री मनिराम घिमिरेकेन्द्रीय शिक्षा विभाग सदस्यशिक्षा क्षेत्रमा लामो समय अनुभव ।
११.श्री कल्पना पाण्डेकेन्द्रीय महिला विभाग सदस्यपूर्व लुम्बिनी प्रदेश मन्त्री
१२.श्री ज्ञानेन्द्र महताविज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिवसुचना संचार क्षेत्रमा लामो अनुभव ।
१३.श्री प्रमिला कुमारी सिंहनीति विचार विभाग, सदस्यलामो समय नेपालका विकास परियोजनाहरुको अनुभव प्राप्त ।
मनिष झा
प्रवक्ता

NE
डाँडाघरे~रबि को परिवार retweetledi
डाँडाघरे~रबि को परिवार retweetledi

Correction :-
घण्टी पार्टीले बिधान भन्दा बाहिर गएर रबिलाइ बोक्दैन र बोक्नु हुदैन I अहिले रविलाई चौतर्फी आक्रमण भएको छ र हामीले डिफेण्ड गरेका हौँ I जब रबि कांग्रेस एमाले माओबादीको झुटा आरोप र मुद्धाहरु बाट बाहिर आउनेछन त्यसपछि हामी कार्यकर्ता र समर्थकको जालो भित्र पर्नेछन,त्यसरीनै पर्नेछन जसरि यिनी झुटा आरोप र मुद्धा लगाउनु भन्दा पहिले पर्दथे I
रास्वपाको विधानले रविलाई 2 पटक भन्दा बढी सभापति हुन दिदैन I विधानले नदिएको कुरा जालझेल गरे हामीले मान्दैनौ I बिधान भन्दा बाहिर गएर नेतृत्वमा रहिरहन खोजेछन भने सबैभन्दा पहिले हामीले नै भण्डाफोर गर्नेछौ I यदि गलत गरेछन भने त्यो भन्दा पहिलै नै भण्डाफोर गरिनेछ I
कांग्रेस एमाले माओबादिको अत्याचारमा परेका रबि लामिछाने लाइ अहिले हामीले गरेको निशर्त र निस्वार्थ समर्थनालाई रबि लामिछानेको राजनीतिक जिबनको Lifetime insurance policy को रुपमा नलिनुहोला I र कांग्रेस एमाले माओबादी,अन्य दल र नेताका भक्त र दाशहरु जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र समर्थकलाई नासोचिदिनु होला,धन्यबाद 🙏
NE
डाँडाघरे~रबि को परिवार retweetledi

हत्याराका मतियारहरुलाई यसरी उफ्रिन लाज लाग्दैन?

कृष्ण भट्टराई@sunsaribaraha
तिमि ज्यासहरुको भगवानलाई गल्ती लेखेछु भनेर डिलिटे र भागी सक्यो तिमीहरू चाहिँ अझै यसको अर्थ यो हो त्यो हो भनेर प्रस्टीकरण दिदै हिडन लाज लाग्दैन?
NE
डाँडाघरे~रबि को परिवार retweetledi
डाँडाघरे~रबि को परिवार retweetledi

‘रवि ब्रान्ड’ को सेबोटेज र रास्वपा कब्जाको नियत- ५ बुँदे व्याख्यात्मक टिप्पणी nepalpress.com/2025/11/03/656…
NE
डाँडाघरे~रबि को परिवार retweetledi
डाँडाघरे~रबि को परिवार retweetledi

मैले सरर स्क्रोल डाउन गरेर @ameetdhakal जी को @setopati मा भिड़ियोको भ्यूज कती रहेछ भनेर लास्ट १०० वटा भिड़ियो हेरे ९५% भन्दा बढ़ी भिड़ियोको भ्युज १००० पनी क्रस भाको रहेनच्छ तर @party_swatantra उपसभापति @SwarnimWagle जीको भिड़ियो ५० हजार प्लस रहेछ ।
भन्नूको तात्पर्य रास्वपा प्रति जनता अझै आशावादी छन भन्ने हो !!!
भिड़ियो नहेरेकोले हेर्नुहोला तल छ 👇
youtu.be/G2ntnpChLHw?si…

YouTube
NE

बालेन शाहले ठिक लेखेका छन् भन्नेहरु लौ एउटा मात्र काम गरेर देखाउने हिम्मत गर I
बालेनले लेखेको यो स्टाटस घरमा आफ्ना आमा,दिदी,बहिनि,भाउजु संग बसेर उहाहरुलाई पढेर सुनाउ त I सक्छौ ? हिम्मत छ ?
अरु छोड भोलि आफ्नो छोरी ठुलो भएपछी मैले यति राम्रो लेखेको थिए भनेर बालेनले आफ्नो छोरी लाइ १५ कार्तिक २०८२ को राति आफैले लेखेको पोष्ट देखाउन र पढाउँन सक्छ ?
अरे बालेनबादीहरु हो Wrong is Wrong .
गजेडीले 2 सर्को तान्ने गरेको हिजो 4 सर्को तान्यो I ययी जाबा नेपाली जनतालाई जे लेखिदिए पनि हुन्छ भन्ने उसको दिमागमा फिट भएको छ I तथानाम लेखिदियो I भएको यत्ति हो I That’s it .

NE
डाँडाघरे~रबि को परिवार retweetledi















