Sabitlenmiş Tweet
सुजन खनाल
69.7K posts


@Dear_sujan starting ma ali ali stunt grnei paro ni ta 🤣....baaki katha paxi thaha hunecha
Filipino

@Dear_sujan @rjhm99 काम छैन भाइ पश्चिमा मिडियाको। हाम्रोजस्तो देश झन नराम्रोसँग पिल्सिन्छ। हामीलाइ पेल्न बार्गेनिङ शुरु गरिसके होलान उता। हामी यता दङ्ग छौं।
NE
सुजन खनाल retweetledi

@Dear_sujan आफु त बुडि ले राख्देको भाडा माज्दैछु सुतम भाइ सुतम बिहान ८ बजे सम्म
NE
सुजन खनाल retweetledi
सुजन खनाल retweetledi

काठमाडौं शहर ब्यवस्थापनमा अरु निकायहरुबाट सहयोग नभएको कारण @ShahBalen को काम गराई शैलीमा निरंकुशता देखिएको हुनसक्छ। अलिअलि निरंकुश त हुनै पर्यो, जब शहरको मुहार परिवर्तन गर्ने आँट लिएर उत्रिईन्छ।
वास्तबमा मेयरको स्वार्थ केही छैन, स्वार्थ त माईतिघर मण्डला पुग्नेहरुमा भेटिनेवाला छ।
NE







